टप प्लेब्वाय मोडलहरुको दर्दनाक अन्त्यः पतिले बलात्कार गरेर मारे, कसैलाई सुटकेसमा कोचे
काठमाडौं। विश्वप्रसिद्ध बयस्क म्यागजिन प्लेब्वायकी पूर्व मोडल एश्ले म्याटिंग्लीले गत हप्ता आफैंलाई गोली हानेर आत्महत्या गरिन् । उनी यसरी दर्दनाक तरिकाले ज्यान गुमाउने पहिलो मोडल होइनन् । यसअघि पनि कैयौं ‘प्लेमेट’हरुको निकै दर्दनाक तरिकाले अन्त्य भएको छ । ती मोडलहरुमध्ये केहीको बलात्कारपछि हत्या भएको छ, केहीले दुर्घटनामा ज्यान गुमाएका छन् भने केहीको हत्या गरेर सुटकेशभित्र कोचिएको अवस्थामा लाश भेटिए...













