प्राविधिक र व्यवहारिक शिक्षामा जोड दिन मेयर कोइरालाको आग्रह

प्राविधिक र व्यवहारिक शिक्षामा जोड दिन मेयर कोइरालाको आग्रह
विराटनगर ÷ विराटनगरस्थित भानु कलेजले पूर्वविद्यार्थीहरुलाई सम्मान गरेको छ । शुक्रबार विशेष समारोह आयोजना गरेर कलेजले विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गरेका पूर्वविद्यार्थीहरुलाई सम्मान गरेको हो । एमवीवीएसमा पूर्ण छात्रवृत्ति प्राप्त गर्ने पुज्जल खड्का, वीएससी नर्सिङमा पूर्ण छात्रवृत्ति प्राप्त गर्ने सपना साह, कृषि तथा वन विश्वविद्यालयमा भेटनरी डाक्टरमा छात्रवृत्ति पाउन सफल अनुराग मञ्जिल गेलालसहि...

महानगरको सडक सौन्दर्यकरणका लागि सिद्धार्थ बैंकको सहयोग

महानगरको सडक सौन्दर्यकरणका लागि सिद्धार्थ बैंकको सहयोग
विराटनगर ÷ विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । विराटनगरस्थित सिद्धार्थ बैंक लिमिटेडले सडक सौन्दर्यकरणका लागि पहिलो चरणमा १ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । महानगरको सौन्दर्यकरणका लागि क वर्गका बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत २ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । दोस्रो चरणमा बाँकी ...

जेनिथ इन्टरनेशनल कलेजद्वारा शिक्षासेवी पोखरेल सम्मानित

जेनिथ इन्टरनेशनल कलेजद्वारा शिक्षासेवी पोखरेल सम्मानित
विराटनगर÷ विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले शिक्षासेवी प्राध्यापक कृष्ण पोखरेलसहित कलेजका शिक्षकलाई सम्मान गरेको छ । वार्षिकोत्सवका अवसरमा कलेजले शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान गरेको भन्दै शिक्षासेवी पोखरेललाई सम्मान गरेको हो । कार्यक्रममा कलेजका तर्फबाट पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजुकुमार थपलियाले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । सम्मानित पोखरेल त्र...

मूर्ति सेलाउँदा डुबेर बेपत्ता प्रअको छोराको शव १४ घन्टा पछि फेला

मूर्ति सेलाउँदा डुबेर बेपत्ता प्रअको छोराको शव १४ घन्टा पछि फेला
सञ्जय मिश्रा  रौतहट २३ माघ। रौतहटको पूर्वि भेग राजदेवी नगरपालिका छेउ बागमती नदीमा सरस्वतीको मुर्ती विसर्जन गर्ने क्रममा डुबेर बेपत्ता भएको प्रधानाध्यापकको छोरा विद्यार्थीको शव १४ घन्टा पछि फेला परेको छ। राजदेवी–६ स्थित बागमति नदीमा मूर्ति सेलाउन गएका वडा ७ मुडवलवाका विद्यार्थीहरू मध्ये बर्ष २२ का सुरज यादव मंगलवार साँझ पौने ७ बजे डुबेर बेपत्ता भएका थिए। बाग्मती नदीमा सरस्वतीको मुर्ति बिसर...

आरटीसी भुटानलाई ७ गोलले हराउँदै चर्च ब्वाइज बुढासुब्बा गोल्डकपको फाइनलमा

आरटीसी भुटानलाई ७ गोलले हराउँदै चर्च ब्वाइज बुढासुब्बा गोल्डकपको फाइनलमा
काठमाण्डाै – भुटानको आरटीसी क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड बुढासुब्बा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । धरान रङ्गशालामा आज भएको पहिलो सेमिफाइनलमा चर्च ब्वाइजले आरटीसी क्लबलाई ७–० गोलले हरायो । चर्च ब्वाइजका समिर तामाङ र अर्मान्ड बेदोङ्गले ह्याट्रिक तथा पदम भट्टराईले १ गोल गरे । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भोलि न्युरोड टिम (एनआरटी) क्लब र भारतको यूके एफसी खेल्दैछन् । प्रतियोगिताको...

चिया निर्यातमा देखिएको समस्या हल गरिनेछ: प्रधानमन्त्री

चिया निर्यातमा देखिएको समस्या हल गरिनेछ: प्रधानमन्त्री
काठमाडौँ, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई प्रवद्र्धन र प्रोत्साहन दिने विषयमा सक्दो पहल गर्ने विश्वास दिलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रादेशिक चिया समन्वय समिति, कोशीसहित झापा र इलामका चिया उत्पादक सङ्घका प्रतिनिधिले आज दिएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले औपचारिक र अनौचारिक द...

गायिका जेरीले योगमाया सखी बनेर कथा वाचन गर्ने महायज्ञ शुरु

गायिका जेरीले योगमाया सखी बनेर कथा वाचन गर्ने महायज्ञ शुरु
काठमाडौं, २३ माघ । गायिकाको पहिचान बनाएकी बबिता बानियाँ (जेरी)ले कथा वाचन गर्ने श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ मङ्गलबार सुरु भएको छ ।   यद्पि उनले कथा वाचन गर्न लागेको विषयमा सरोकारवालाले पक्ष विपक्षमा टीकाटिप्पणी गरिरहेका छन् । यस विषयमा जेरीले लोकदोहोरी क्षेत्रमा संघर्ष गरेर आफू चिनिन पनि सफल भएको र अहिले फरक क्षेत्रमा आएकाले आम मानिसमा चासो र बहस हुनु स्वाभाविक भएको बताइन् । ...

विद्यार्थीलाई सैद्धान्तीकसंगै व्यवहारीक ज्ञान आवश्यक पूर्वशिक्षामन्त्री : गोपालमान श्रेष्ठ

विद्यार्थीलाई सैद्धान्तीकसंगै व्यवहारीक ज्ञान आवश्यक पूर्वशिक्षामन्त्री : गोपालमान श्रेष्ठ
काठमाडौँ । पूर्व उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले विद्यार्थीलाई सैद्धान्तीकसंगै व्यवहारीक ज्ञान आवश्यक रहेको बताउनुभएको छ । इकेडा विद्यालयले श्री पञ्चमीको अवसरमा सोमबार आयोजना गरेको सरस्वती पुजाको विषेश पुजा पछी विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले बालबालिकाका लागी प्रथम गुरु बुबाआमा हुने हुदा बालबच्चालाई घरबाटै सहि शिक्षा प्रदान गर्न अभिभावकहरुलाई अनुरोध समेत गर्नुभयो । कार...

विभिन्न कार्यक्रम गर्दै नेपाल टेलिकम प्रादेशिक कार्यालयले मनायो २१ औं वार्षिकोत्सव

विभिन्न कार्यक्रम गर्दै नेपाल टेलिकम प्रादेशिक कार्यालयले मनायो २१ औं वार्षिकोत्सव
विराटनगर । नेपाल टेलिकमको कोशी प्रदेश कार्यालय विराटनगरले २१ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । आज विराटनगर स्थित प्रादेशिक कार्यालयको हलमा आयोजित कार्यक्रममा प्रदेशका विभिन्न क्षेत्रका उत्कृष्ट कार्य सम्पादन गर्ने कार्यालयहरुको सम्मान, २० वर्ष कार्य पूरा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा पदकबाट सम्मान तथा विभिन्न खेलकुदमा उत्कृष्ट हुने कर्मचारीहरुलाई मेडल वितरणलगायतका कार्यक्रम गरेक...

विराटनगरमा ‘डेजल प्रोडक्सन हाउस’ सञ्चालनमा, जिम र डान्स प्रशिक्षण एकै ठाउँमा

विराटनगरमा ‘डेजल प्रोडक्सन हाउस’ सञ्चालनमा, जिम र डान्स प्रशिक्षण एकै ठाउँमा
विराटनगर । आधुनिक जिम तथा नृत्य प्रशिक्षणको नयाँ गन्तव्यका रूपमा ‘डेजल प्रोडक्सन हाउस प्रा. लि.’ विराटनगरको जलजला चोकमा सञ्चालनमा आएको छ। करिब २ करोड रुपैयाँको लगानीमा स्थापना गरिएको यस संस्थाले फिटनेस तथा डान्स प्रशिक्षणलाई व्यवस्थित, आधुनिक र प्रमाणित रूपमा प्रदान गर्ने लक्ष्य लिएको छ। डेजल प्रोडक्सन हाउसमा जिम, जुम्बा, साल्सा, हिपहप, क्लासिकल तथा अन्य बिभिन्न डान्स शैलीको प्रशिक्षण प्रदान ...