कवि प्रा. डा. गोपी उप्रेतीको “प्रकृत्या सहजीवनम्”को परिचर्चा 

कवि प्रा. डा. गोपी उप्रेतीको “प्रकृत्या सहजीवनम्”को परिचर्चा 
साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज २०८१ माघ १३ गते डालो रेस्टुरेन्ट (नयाँ) अनामनगर, काठमाडौंमा कवि प्रा. डा. गोपी उप्रेतीको कविता सङ्ग्रह "प्रकृत्या सहजीवनम्"को परिचर्चा कार्यक्रमको आयोजना गर्‍यो ।  साहित्यिक पत्रकार संघका अध्यक्ष अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रम वरिष्ठ कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।  कार्यक...

संघीय संसद्को हिउँदे अधिवेशन : प्रधानमन्त्री र दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने

संघीय संसद्को हिउँदे अधिवेशन : प्रधानमन्त्री र दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने
काठमाण्डू, २०८१ माघ १४ गते सोमबार । यही माघ १८ गतेदेखि सुरू हुने सङ्घीय संसद्को हिउँदे अधिवेशनको कार्यतालिका तयार गरिएको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा आज सिंहदरबारमा बसेको प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतसहितको बैठकले माघ महिनाभरका लागि कार्यतालिका तयार गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सत्तारूढ दल नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले संसद्को हिउँदे अधिवेशनअन्...

ओझेलमा भक्तपुरका चारधाम

ओझेलमा भक्तपुरका चारधाम
 भक्तपुर, २०८१ माघ १४ गते सोमबार । ख्वप लाय्कू (भक्तपुर दरबार स्क्वायर) परिसरमा अवस्थित पवित्र तीर्थस्थल चारधाम देवस्थल ओझेलमा परेको छ । ख्वप लाय्कूको दक्षिण पश्चिममा अवस्थित चारधामका पाँचै देवस्थल मल्लकालीन राजाहरुको पालामा निर्माण गरिएको भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । भक्तपुरमा चारधामका पाँच देवस्थल रहेका छन् । ख्वप लाय्कू प्रवेश गर्ने मुख्य प्रवेशद्वार खौमा ढोकाको दक्षिणतर्...

बिर्तामोड महोत्सवमा आदिवासी जनजाति मौलिक चिनारी झल्काउँदै

बिर्तामोड महोत्सवमा आदिवासी जनजाति मौलिक चिनारी झल्काउँदै
झापा, माघ १३ । सामाजिक कार्यकर्ता रुपा राजवंशी राजवंशी समाज विकास समितिकी अगुवा कार्यकर्ता हुन् । जातीय संस्कृति र चिनारीलाई प्रवर्धन गर्न राजवंशी समाज विकास समिति मार्फत उनी क्रियाशील छिन् । बिर्तामोड – ५ निवासी रुपा संगठनकी वडा संयोजक पनि हुन् । आफ्नो जातिको संस्कृति र मौलिक चिनारी लिएर उनी यतिवेला बिर्तामोडमा जारी अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा व्यस्त छिन् । तराईमा लोकप्रिय खाजा भक्क...

२०८१ साल माघ १४ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल माघ १४ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष– व्यक्तिगत काममा समय र धन खर्च हुनेछ । काममा विघ्नबाधा उपस्थित हुन सक्छन् । काममा ढिला सुस्ती आउनुका साथै आर्थिक हानी हुने सक्छ सावधान रहनु होला, भौतिक साधनका पनि क्षति होला । अहिलेको समस्या तत्काल समाधान नहुन सक्छ केहि रुपैयापैसा भने खर्च गर्नु पर्ने छ । वृष– नया काममा मन जानाले गरिरहेको काम ओजेलमा पर्ला । तपाईले अरुलाई गर्नु भएको बाचा पुरा हुने दिन रहेको छ । काम गर्नमा नै समय बिताए मन ख...

देवघाट महामहोत्सवप्रति भक्तजनहरूको आकर्षण दिन प्रतिदिन बढ्दै, सहभागिता एकैदिन साडे ३ लाख माथि

देवघाट महामहोत्सवप्रति भक्तजनहरूको आकर्षण दिन प्रतिदिन बढ्दै, सहभागिता एकैदिन साडे ३ लाख माथि
देवघाट महामहोत्सवप्रति भक्तजनहरूको आकर्षण दिनप्रतिदिन तीव्र रूपमा बढ्दै गएको छ। हिजो एकैदिन साँझसम्ममा करिब ३.५ लाख भक्तजनहरूले महोत्सवमा सहभागिता जनाएका छन्। महोत्सवमा सहभागी हुने भक्तहरूको संख्याले देवघाट क्षेत्रको धार्मिक महत्त्व र भक्तिभावलाई झल्काएको छ।देवघाट दिव्यधामको अन्तर्गत निर्माणाधीन भव्य माता-पिता सेवाश्रमको ३६५ कोठामध्ये हालसम्म १२० कोठाको निर्माण कार्य सम्पन्न हुने अन्तिम चर...

विजय पुन र सबु तामाङ्गद्वारा अभिनित “आकाशको जुन” सार्वजनिक (भिडियो सहित)

विजय पुन र सबु तामाङ्गद्वारा अभिनित “आकाशको जुन” सार्वजनिक (भिडियो सहित)
काठमाण्डौ । आफ्ना जीवनका उर्जाशील समय नेपाली गीत संगीतलाई नै समर्पित गरेकी गायिका मिना लामाले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा मौलिक सालैजो गीत "आकाशको जुन" सार्वजनिक गरेकी छिन् । उनको यस भन्दा पहिले पनि थुप्रै गीत बजारमा आइसकेका छन् । मौलिक पनमा रमाउन चाहने गायिका मिनाको स्थायी घर धादिङ्ग हो । अहिले उनि काठमाण्डौमा रहँदै नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र श्रीवृद्धिका निमित जुटीरहेकी छिन...

फास्ट फेसन र अनावश्यक कपडाको उपभोगले वातावरणमा पारेको प्रभाववारे विराटनगरमा समीक्षागत छलफल (फोटो फिचर)

फास्ट फेसन र अनावश्यक कपडाको उपभोगले वातावरणमा पारेको प्रभाववारे विराटनगरमा समीक्षागत छलफल   (फोटो फिचर)
 महेश भट्टराई / काठमाण्डू  :  फास्ट फेसन र अनावश्यक कपडाको उपभोगले वातावरणमा पारेको प्रभाववारे विराटनगरमा समीक्षा गरिएको छ । शैक्षिक अन्तरक्रियात्मक र अनुसन्धानात्मक क्षेत्रमा काम गरिरहेको एक्रेस एकेडेमिया संस्थाले शनिबार गरेको कार्यक्रममा फास्ट फेसनद्वारा वातावरणमा पारेको प्रभावका विषयमा समीक्षा गरिएको थियो । कार्यक्रममा संस्थाले गरेको सर्वेक्षण, उपभोक्ताहरुका् बानी, वातावरणीय असरबारे सचेतनाको...

एमाले निकट निजामती कर्मचारी संगठनको अध्यक्षमा कोइराला

एमाले निकट निजामती कर्मचारी संगठनको अध्यक्षमा कोइराला
विराटनगर । नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको तेह्रौ अधिवेशनबाट शालिकग्राम कोइराला अध्यक्षमा निर्वाचित भएका हुन् । यस अगाडी कोइराला नेपाल निजामती संगठनका कार्यवाहक अध्यक्ष समेत रहेका थिए । समितीको उपाध्यक्षमा नरहरी निरौला , महिला उपाध्यक्षमा सुनिता निरौला , सचिव सुरेश कुमार ढुङगेल , सह–सचिव ममता कोइराला ,कोषाध्यक्ष...

प्रेस चौतारी मोरङको अध्यक्षमा चीना थापा

प्रेस चौतारी मोरङको अध्यक्षमा चीना थापा
विराटनगर / प्रेस चौतारी मोरङको अध्यक्षमा चीना थापा सर्वसम्मत रुपमा निर्वाचित भएकी छिन् । थापा प्रेस चौतारी मोरङको पहिलो महिला अध्यक्ष भइन् । विराटनगरमा आज सम्पन्न ९ औं जिल्ला अधिवेशनले थापालाई सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षमा शशांक पौडेल, महिला उपाध्यक्षमा रञ्जना अधिकारी, सचिवमा नवराज भट्टराई, सहसचिवमा कृष्णचन्द्र सुवेदी, समावेशी सहसचिवमा राजकुमारी तामाङ र कोषाध्यक्...