झोराहाटका चर्चित पत्रकार बाबुराम मुडियारीलाई लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान
महेश भट्टराई / काठमाण्डू : प्रेस सेन्टर नेपालको पाँचौ मोरङ जिल्ला सम्मेलनका अवसरमा शहीद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बाबुराम मुडियारी पुरस्कृत भएका छन् ।
रेडियो नेपालकर्मी मुडियारीलाई १० हजार राशीको उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत भएका पत्रकार मुडियारी रेडियो नेपालमा कार्यरत छन् । उनलाई ग्रामीण पत्रकारितामा लामो समय देखी सक्रिय रहेर पत्रका...














