“ताम्बा ह्वाइ” पुस्तक लोकार्पण
ताम्बा संघ नेपालका केन्द्रीय सदस्य कृतधावा तामाङ घिसिङद्वारा लिखित पुस्तक ‘ताम्बा ह्वाइ’को लोकार्पण भएको छ ।शनिबार काठमाडौं सुकेधारास्थित दियो फूडल्याण्ड एण्ड रेष्टुरेन्टमा एक कार्यक्रमकाबीच तामाङ समुदायको संस्कृतिपरक पुस्तक लोकार्पण गरिएको हो । लेखकले पहिलो पटक आफ्नो दोलखा सैलुङ गाउँपालिका वडा नं. १ लगायत वरिपरि ठाउँका ह्युलठिम (ठाउँको संस्कार) मा विवाहमा ताम्बाको महत्व र ताम्बाले गाउने गी...