सञ्चारकर्मी सविताले चुमिन् गीतकारको तर्फबाट इन्करेजमेन्ट अवार्ड

सञ्चारकर्मी सविताले चुमिन् गीतकारको तर्फबाट इन्करेजमेन्ट अवार्ड
चर्चामा रङ्गपत्रकार सविता पोखरेललाई गीतकारको रुपमा यात्रा गर्दा पहिलो गीतबाटै चर्चा मिलेको छ । हिजो सम्पन्न पाचौं छायॉछवि तीज म्यूजिक अवार्ड २०७५ को अवार्डमा उनले पहिलो गीत ‘बिरानो भो माइतीको आँगनी’ बोलको गीतबाट इन्करेजमेन्ट अवार्ड हात चुम्न सफल भएकी छिन् । सविताको गीत सार्वजनिक भएसँगै गीतका शब्दहरुको चौतर्फी प्रशंसा भइरहेको थियो । गीत संगीत क्षेत्रका विशिष्ट व्यक्तित्वहरुले समेत गीत मन परेको भ...

नायिका सारिका घिमिरे र मनिष प्रितमका सर्वोकृष्ट अभिनय ”जुनी जुनी” हेर्नुहोस भिडियो सहित

नायिका सारिका घिमिरे र मनिष प्रितमका सर्वोकृष्ट अभिनय ”जुनी जुनी” हेर्नुहोस भिडियो सहित
काठमाडौं, भाद्र २६ । नेपाली गायनको क्षेत्रमा स्थापित बनिसकेकी गायिका मेलिना राई र सुरेश लामाको स्वर रहेको ”जुनी जुनी” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । ज्ञानेन्द्र गिरीको शब्द् तथा सङ्गीत, गणेश चौधरीको सङ्गीत संयोजन रहेको नायिका सारिका घिमिरे र विराटनगरका मनिष प्रितमको सर्वोकृष्ट अभिनय रहेको छ । वासु न्यौपानेको छायाँकन रहेको गीतको भिडियोलाई नवराज उप्रेतिले ड्रोन र विकाश ज्ञवालीले सम्पाद...

‘इविजा फेसन नाइट २०१८’ काठमान्डाँैमा सम्पन्न

‘इविजा फेसन नाइट २०१८’ काठमान्डाँैमा सम्पन्न
काठमाडौ । ठमेलको नसिङचोक स्थित ‘इवीजा लाउन्ज’ शनिबार साँझ फेसनमय बन्यो । ‘इविजा फेसन नाइट २०१८’ नाम दिइएको फेसन शोमा ‘सन इन सो’ अर्थात ‘हिउँको घाम’ शिर्षकमा ४ फेसन डिजाइनरले तयार पारेका बिभिन्न आकर्षक पहिरनहरु प्रस्तुत गरिएको थियो । विन्टर सिजनको अन्त्यसँगै आयोजना गरिएको ‘इविजा फेसन नाइट २०१८’को भब्य डेकोरेसन तथा झिलिमिलि सजावटले उपस्थित सबैलाई लोभ्याउथ्यो । डिजाइनर अलिसा श्रेष्ठ, पूजा ढकाल, सम...

नेपालका करिब आधा दर्जन मोडल एकसाथ सम्मानित हुने

नेपालका करिब आधा दर्जन मोडल एकसाथ सम्मानित हुने
काठमाडौं । अभिनेता तथा मोडल प्रशान्त तम्राकार, पुर्व मिस नेपाल तथा अभिनेत्री उषा खड्गी, आयुसी शाह लगायत नेपालका करिब आधा दर्जन मोडल एकसाथ सम्मानित हुने भएका छन् । नेपाल राष्ट्रिय मोडलिङ संघले आगामी शनिबार होटल अन्नपुर्णमा आयोजना गर्न लागेको ‘सर्जक सम्मान २०७५’ मा उनीहरुलाई सम्मान दिइने भएको हो । कार्यक्रममा मोडलका साथै अभिनेता अभिनेत्री, गायक गायिका, संगीतकार , चलचित्रका निर्देशक, पत्रकार, सौद...

नेपाल्स लिटल स्टार २०१८ को ओरेन्टेसन क्लास सम्पन्न

नेपाल्स लिटल स्टार २०१८ को ओरेन्टेसन क्लास सम्पन्न
काठमाडौं । सिद्दि मिडिया प्रालिले आयोजना गर्न लागेको नेपाल्स लिटल स्टार २०१८ प्रतियोगिताको ओरेन्टेसन क्लास सम्पन्न भएको छ l करिब २ दर्जन बालबालिका प्रतिश्प्रधा गर्न लागेको उक्त प्रतियोगितामा बालबालिकाहरुको व्यक्तित्व बिकाश गर्दै उनिहरु भित्र भएको प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यले र भविष्यमा एक सक्षम नागरिक बनाउने सोचका साथ नेपाल्स लिटल स्टार २०१८ आयोजना गर्न लागिएको सिद्दि मिडिया प्रालिका प्र...

सुमन तिम्सिनाको लेखनमा ”अभागी बहीनी ” सर्ट मुभि सार्वजनिक

सुमन तिम्सिनाको लेखनमा  ”अभागी बहीनी ” सर्ट मुभि सार्वजनिक
काठमाडौँ । दिक्षान्त मुभिज क्रियसनको प्रस्तुतीमा बास्तविक जिवन घटनामा आधारित सर्ट मुभी माया ”अभागी बहीनी ”रिलिज गरिएको छ । सन्तोष पौडेलको छायाँकन , सम्पादन तथा निर्देशन सो छोटो चलचित्रमा रहेको छ । सुमन तिम्सिनाले लेखेको कथामा आफनो आफन्तको माया र स्नेहलाई प्रेम भावका साथ ब्यक्त गरिएको छ । अभागी बहीनीको कलर प्रेम कुमार थारुले गरेका छन । चाडपर्वमा आफन्त गुमाउनु पर्दाको पिडालाई भिडियोमा र्ममस्पिशी र...

अस्मिताको ‘मेरो बाबा’ सार्वजनिक

अस्मिताको ‘मेरो बाबा’ सार्वजनिक
काठमाडौं : व्यवसायी तथा गीतकार अस्मिता सुमार्गीको शब्द समावेश नयाँ गीत सार्वजनिक भएको छ। आइतबार बुबाको मुख हेर्ने दिनको अवसरमा काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै 'मेरो बाबा' बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक उक्त गीतमा विश्व नेपालीको स्वर तथा संगीत रहेको छ। अस्मिताले यस गीत आफ्नो बाबालाई समर्पित गरेर लेखेको बताइन्। उनले भनिन्, 'बाबा आमा विना आफ्नो अस्तित्व हुदैन्। यदि उहाँहरुले जन्म नद...

पर्वत स्टार २०७५को उपाधि बिबिषालाई

पर्वत स्टार २०७५को उपाधि बिबिषालाई
काठमाडौं, भाद्र २२ । पर्वत स्टार २०७५को उपाधि बिबिषा पाण्डेले चुमेकी छन् । राजधानीको राष्ट्रिय नाचघर जमलमा भएको अन्तिम प्रतिस्पर्धामा पर्वत विहादी गाउपालिका वाहाकी ९हाल स्याङ्जा वालिङ० बिबिषा पाण्डेले उक्त उपाधि चुम्न सफल भएकी हुन् । सोनी फिल्मस् प्रा।लि।को आयोजनमा भएको पर्वत स्टार २०७५ खुल्ला नृत्य प्रतियोगितामा सेकेण्ड रनरअपको उपाधि पर्वत फलेवासकी स्मृती चपागाईले चुुम्न सफल भइन भने तेस्रो स्थ...

९५ हलमा एकसाथ प्रदीपको “रोज” : आक्रमक सुरुवात !

९५ हलमा एकसाथ प्रदीपको “रोज” : आक्रमक सुरुवात !
काठमाडौ । लोकप्रिय अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘रोज’ शुक्रबारबाट मुलुकका ९५ ओटा सिनेमा हलमा एकसाथ प्रदर्शनमा आएको छ । रोजी मुलुकका मल्टिप्लेक्सदेखि सिँगल थिएटरका सबैजसो हलमा यो सिनेमा लागेको हो । काठमाडौंको गोपिकृष्ण, गुण, अष्ट, बिग लगायतका धेरैजसो सिनेमा हलमा बिहानदेखि नै हाउसफुल भएको छ । यसका वितरक गोबिन्द शाहीले दिउँसो ११ बजेको शो पनि धेरै ठाउँमा हाउसफुल भएको जानकारी गराएका छन् । अर्का ...

गायक कमल खत्रीको यति धेरै रोमान्टिक भिडियो [भिडियोसहित]

गायक कमल खत्रीको यति धेरै रोमान्टिक भिडियो [भिडियोसहित]
काठमाडौ । गायक कमल खत्री पछिल्लो समयका लोकप्रिय गायक हुन् । उनैले पछिल्लो समय एक गीतको म्युजीक भिडीयो बजारमा ल्याएका छन । उनले स्वर भरेको मिठो गीतमा रमेश दाहालको शब्द र टिका दाहालको संगीत सुन्न सकिन्छ । निकेश खड्काले निर्देशन गरेको म्युजीक भिडीयोमा मोडलिङ भने अमृत ढुंगाना र समी श्रेष्ठले गरेका छन् । रोमान्टिक शैलीमा तयार पारिएको भिडीयोमा काल्पनिक प्रेमकथा देखाइएको छ । संजीत श्रेष्ठको छायाँकन , ...