नयाँ गिती कथा ‘जुनेली’ सार्वजनिक, समिक्षा अधिकारीले दिइन् स्वर
काठमाडौँ । नयाँ गिती कथा ‘जुनेली’ सार्वजनिक गरिएको छ । समिक्षा अधिकारीको स्वर रहेको गीतीकथा १७ मिनेटको छ । कथामा बगाइएको कारण गीतको अडियो र भिडिओ उत्कृष्ट बनेको देखिन्छ । गीतमा गोविन्द भट्टका शब्द छन् । गोविन्दले लेखेका शब्द र बाबुल गिरीले भरेको संगीतले मिठास भरेको छ । त्यसमाथी समिक्षाको स्वरले गीतलाई आनन्दीत बनाएको छ ।
भिडिओ १५ मिनेट लामो छ । भिडिओमा लोकप्रिय कलाकार प्रेम सुब्बा, कबिता आले...














