विराटनगर महानगरद्वारा लैंगिक हिंसाविरुद्धको अभियानमा वृहत ¥याली आयोजना

विराटनगर महानगरद्वारा लैंगिक हिंसाविरुद्धको अभियानमा वृहत ¥याली आयोजना
विराटनगर÷ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले सोमबार वृहत ¥यालीको आयोजना गरेको छ । विराटनगर महानगरपालिका परिसरबाट मेयर नागेश कोइरालाको नेतृत्वमा सुरु भएको ¥यालीले रेडक्रसचोक, जिल्ला प्रशासन चोक, शहीद रंगशाला, अस्पताल चोक, ठाकुरवाडी रोड बुधहाटचोट, ट्राफिक चोक हुँदै हिमालयरोडमा पुगेर कोणसभामा परिणत भएको थियो । मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्की, मोरङका प...

सानु के.सी, दिनेश श्रेष्ठ, अनुजा पुडासैनी र सबिता ढुंगानाको स्वरमा आयो “ए है डल्ली” (भिडियो सहित)

सानु के.सी, दिनेश श्रेष्ठ, अनुजा पुडासैनी र सबिता ढुंगानाको स्वरमा आयो “ए है डल्ली” (भिडियो सहित)
काठमाण्डौ । युवा व्यवसायी कुमार सुनेल र गोकुल ढकालले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत "ए है डल्ली" भर्खरै सार्वजनिक गरेका छन् । उनीहरु द्वयले आफ्नो व्यवसायको बजार प्रबर्धनका निमित्त पनि गीत संगीत भित्र शब्द भाव बुन्ने गर्दछन् । फलस्वरुप् कुटीकटेज जाउँ, च्वास्स झोल म म ले चर्चा पाउनुको साथै गीतबाट आफ्नो व्यवसायमा भएको बिज्ञापनले थप यस क्षेत्रमा लाग्न उत्साह मिलेको उनीहरु बताउँछन् । ...

किरण गौतमको लय शब्दमा देव श्रेष्ठ र रचना रिमालको स्वर “माहुरी चिनीमा” सार्वजनिक (भिडियो सहित)

किरण गौतमको लय शब्दमा देव श्रेष्ठ र रचना रिमालको स्वर “माहुरी चिनीमा” सार्वजनिक (भिडियो सहित)
काठमाण्डौ । सिन्धुपाल्चोक जिल्ला जिल्ला जुगल गाउँपालिका ४ गोल्चीमा जन्मिएका कलाकार देव श्रेष्ठले एकपछि अर्को गर्दै निकै उत्कृष्ट लोक दोहोरी गीत बजारमा ल्याइरहेका छन् । उनको पछिल्लो प्रस्तुति "माहुरी चिनीमा" हो । देवले यस भन्दा पहिले जाउँ त भने बाटैमा खोला, बोलको गीत बजारमा ल्याएका थिए । उक्त गीतलाई टिकटकमा अत्याधिक प्रयोग गरिएको थियो । साथै युट्युबमा पनि अशंख्य दर्शकहरुले रुचाएका थिए । हरेक संचारम...

मंसिर १० गते सोमबार, यस्तो छ तपाईको राशिफल

मंसिर १० गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धेरै लगानीपछि कम मात्र फाइदा हुनेछ । समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । आगो तथा हात हतियारबाट एकदमै सावधान रहनु होला । आज तपाइको कुरा काट्नेहरु सक्रिय रहने छन् । पति पत्नी बीच घर सल्लाह नमिल्न सक्छ । साथै, आर्थिक संकट पनि होला, विचार पुर्याउनु भए बेश होला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) तपाइले गरेको कामको कदर भइ प्रतिष्ठा बढ्ने छ । पढा...

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
साता पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३.०३ अंकले घटेर दुई हजार ६६७.४० को विन्दुमा कायम भएको हो । आज ३२२ कम्पनीको एक करोड ५२ लाख ७० हजार १९७ कित्ता सेयर ७६ हजार ४१८ पटक खरिद–बिक्री हुँदा सात अर्ब ७२ करोड ८८ लाख ६१ हजार २५० को कारोबार भएको छ । लगानी समूह ०.०८ र उत्पादन तथा प्रशोधन समूह ०.६८ प्रतिशतले बढेका छन्...

जेनिथ कलेजमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

जेनिथ कलेजमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
विराटनगर ÷विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजको आयोजनामा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विराटनगरमा आयोजित कार्यक्रममा वीवीए प्रथम सेमेस्टरमा भर्ना भएका विद्यार्थीहरुलाई उत्प्रेरणा तथा कलेजमा पालन गर्नुपर्ने नियमलगायतका विषयमा जानकारी गराइएको थियो । पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. सन्देशदास श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यकारी अध्यक्ष प्रा.डा...

कवि हरि कट्टेलको बिलौनै बिलौनाको दोस्रो संस्करण विमोचन

कवि हरि कट्टेलको बिलौनै बिलौनाको दोस्रो संस्करण विमोचन
विराटनगर ÷कवि हरि कट्टेलको २०४५ सालमा प्रकाशित छन्दोबद्ध लघु खण्डकाव्य बिलौनै बिलौनाको दोस्रो संस्करणको प्रकाशक संस्था पूर्वाञ्चल साहित्य प्रतिष्ठान र छन्द वाटिका नेपालद्वारा आयोजित एक विशेष कार्यक्रमका बीच लोकार्पण भएको छ । विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, प्राध्यापक कविराज न्यौपाने, प्रा.डा. मेदिनीप्रसाद शर्मा, प्रा.डा. हरिहर भण्डारी, कवि सोमराज अभय, साहित्यकार बलराम पोखरेल...

आज मंसिर ९ गते आइतबार,कस्तो रहला तपाईंको आजको दिन? हेर्नुहोस् राशिफल

आज मंसिर ९ गते आइतबार,कस्तो रहला तपाईंको आजको दिन? हेर्नुहोस् राशिफल
काठमाडौं । आज २०८१ साल मंसिर ९ गते आइतबार तदनुसार सन् २०२४ नोभेम्बर २४ तारिख। नवमी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मेष : आजको दिन व्यापारमा लाभ मिल्नेछ। घर परिवारमा यात्रालाई लिएर योजनाहरू बनाउन सक्नुहुन्छ। सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। कसैसँगपनि निभाउन नसकिने वाचा नग...

आप्रवासी गीतकारहरुको बृहत भेला अमेरिकामा हुने 

आप्रवासी गीतकारहरुको बृहत भेला अमेरिकामा हुने 
 ओहायो अमेरिका : आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको प्रथम बार्षिक साधारण सभा यही आगामी फेब्रुअरी २, २०२५ अर्थात माघ २१, २०८१ मा अमेरिकामा हुने कार्यक्रम सार्वजनिक भएको छ। अमेरिकामा रहेर नेपाली साहित्यको बिशेषगरि गीत रचनामा निरन्तर लागिरहेका गीतकारहरुको सामुहिक संस्था "आप्रवासी नेपाली गीतकार संघ, अमेरिका"ले आफ्नो प्रथम बार्षिक साधारण सभा यही फेब्रुअरी २, २०२५ का दिन अमेरिकाको ओहायो राज्यमा मनाउने...

लैंगिक हिंसाविरुद्धको अभियानमा वृहत ¥याली आयोजना महानगरको तयारी

लैंगिक हिंसाविरुद्धको अभियानमा वृहत ¥याली आयोजना महानगरको तयारी
विराटनगर÷ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । महानगरले सोमबार बिहान ७ बजे विभिन्न संघसंस्थाको समेत सहभागितामा वृहत ¥याली आयोजना गर्ने भएको छ । महानगर परिसरबाट सुरु हुने ¥यालीले नगरका विभिन्न भागको परिक्रमापछि महेन्द्रचोकमा पुगेर समापन हुनेछ । महेन्द्रचोकमा कोणसभासमेत आयोजना गरिने महानगरको महिला बालबालिका तथा ज्येष्ठ नागरिक ...