राम मोहन कार्की र सुमित्रा भट्टराईको स्वरमा “कुर्दा कुर्दै” बजारमा (भिडियो सहित)
काठमाण्डौ । दर्जनौं गीत संगीतमा काम गरिसकेका श्रीजन पण्डितले राजकुमार लामिछाने संगको सहकार्यमा लोक दोहोरी गीत "कुर्दा कुर्दै" भर्खरै सार्वजनिक गरेका छन् । उनका यस भन्दा पहिलेका थुप्रै गीत संगीतले अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेको छ । यस गीतलाई पनि सबैले मायाँ गरिदिनुहुन कलाकार श्रीजनले अनुरोध गरेका छन् ।
गीतमा राम मोहन कार्की र सुमित्रा भट्टराईको सुमधुर स्वर सुन्न सकिन्छ । रामहरी भण्डा...














