नायिका केकी अधिकारी र काशी राम ‘ए मेरो परदेशी ’ सार्बजनिक

नायिका केकी अधिकारी र काशी राम ‘ए मेरो परदेशी ’  सार्बजनिक
विराटनगर गायिका अञ्जली डिसीको स्वरमा रहेको ‘ए मेरो परदेशी ’ बोलको गीत सार्बजनिक भएको छ । नेपाली युवा युवतीको जिवन भोगाईलाई गीतमा समेटिएको छ । देशमा रोजगारीको अभावमा विदेशिएका युवा युवती विचको पिडा र भोगाईलाई गीतमा समेटिएको छ । लामो समय देखि वैदेशिक रोजगारीको शिलशिलामा ओमानमा कार्यरत काशी राम सुनार अर्थात् काशी जेटिको शब्द तथा संगीत र विशाल निरौलाको संगीत संयोजनमा गीत तयार गरएको छ । बिभिन्न द...

कमेडी शो ‘कमेडी नाइट विथ च्याम्पियन’ लिएर आउंदै बिशाल

कमेडी शो ‘कमेडी नाइट विथ च्याम्पियन’ लिएर आउंदै बिशाल
काठमाडौँ। कमेडी शो 'कमेडी नाइट विथ च्याम्पियन' सुरु हुने भएको छ। कमेडी क्लब विथ च्याम्पियनका सबै टिम अब 'कमेडी नाइट विथ च्याम्पियन' लिएर आउने भएका हुन्। कार्यक्रममा आबद्द सम्पूर्ण कलाकारहरुले कार्यक्रमको लोगो शेयर गर्दै कार्यक्रमको औपचारिक जानकारी गराएका हुन्। कमेडी शोहरुमा एकलौटी राज गरिरहेका बिशाल भण्डारीको निर्देशनमा बन्ने शोमा यो पटक सुमन कार्की,मेक्सम गौडेल,सजन श्रेष्ठ,कैलाश कार्की,पवन भट्ट...

चर्चित नायिका स्वस्तिमा खड्का बनिन् ‘फेस अफ कर्णाली याक्स’

चर्चित नायिका स्वस्तिमा खड्का बनिन् ‘फेस अफ कर्णाली याक्स’
चर्चित नायिका स्वस्तिमा खड्का हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्समा ‘फेस अफ कर्णाली याक्स’ को रूपमा आबद्ध भएकी छिन् । बुधवार नक्सालस्थित हिल्टन होटलमा पत्रकार सम्मेलन गर्दै कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपिएल) को लागि खड्कालाई आबद्ध गरेको जनायो । उनले कर्णाली प्रदेश फरक संस्कृति, रहनसहन र वातावरणसँगै क्रिकेटबाट पनि चर्चामा रहने बताएकी छिन् । उनले ...

प्रधानमन्त्री ओलीद्वारा छठ पर्वको शुभकामना

प्रधानमन्त्री ओलीद्वारा छठ पर्वको शुभकामना
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गरी मनाइने पवित्र पर्व छठका अवसरमा सबमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सबैमा शुभकामना व्यक्त गर्दै प्रकृति, मानिस र अन्य जीवहरूको अस्तित्व सूर्यसँग जोडिएको र सूर्यलाई ग्रहहरूले गर्ने परिक्रमाबाट नै समयको मापन सुरु भएको बताएका हुन् । प्रधानमन्त्री ओलीले पुर्खाहरूले प्राचीन समयदेखि नै सूर्यलाई इष्टद...

दिपक मनाङे एकाएक फरार , सांसदबाट निलम्बन पक्का

दिपक मनाङे एकाएक  फरार , सांसदबाट निलम्बन पक्का
गुण्डा नाइकेको परिचय बनाएका गण्डकी प्रदेशका पूर्वमन्त्री तथा सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे एकाएक फरार भएका छन् । ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतले दोषी ठहर गर्दै जेल सजाय सुनाएलगत्तै उनी हिजोदेखि बेपत्ता भएका हुन् । अर्का गुण्डा नाइके चक्रे मिलनलाई खुकुरी हानेर ज्यान लिन खोजेको पुरानो मुद्दामा सर्वोच्चले हिजो मनाङेलाई दोषी ठहर गर्दै पाँच वर्ष जेल सजाय तोकेको थियो । त्यसलगत्तै प्रहरीले...

आज छठ पर्वको मुख्य दिन : बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

आज छठ पर्वको मुख्य दिन : बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
काठमाण्डौ – आज सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै छ । छठ पर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाउने गरिन्छ । कात्तिक शुक्ल चतुर्थीका दिन स्नान ...

आजको राशिफल : वि.सं. २०८१ कार्तिक २२ गते विहिवारको राशिफल

आजको राशिफल : वि.सं. २०८१ कार्तिक २२ गते विहिवारको राशिफल
मेष –आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । श्रमको उचित मूल्य नमिल्न सक्छ। सोचेभन्दा कमै फाइदा मिल्नेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । ईर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन् । वृष –आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । सरसापटमा धन खर्च हुने समय छ । भौतिक साधन जुट्नेछ भने आम्...

वाइवाइ यु– १९ राष्ट्रिय क्रिकेटको उपाधि सूदुरपश्चिम प्रदेशलाई

वाइवाइ यु– १९ राष्ट्रिय क्रिकेटको उपाधि सूदुरपश्चिम प्रदेशलाई
विराटनगर । साविक विजेता सूद्रपश्चिम प्रदेशले विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइ वाइ पुरुष यु–१९ राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । सूद्रले बुधबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको फाइनल खेलमा लुम्विनी प्रदेशलाई ८ रनले पराजित गर्दै उपाधि रक्षा गरेको हो । यस अघि २०२२ मा त्रियू क्रिकेट मैदानमा भएको फाइनल खेलमा सूदुरले लुम्विनीलाई नै पराजित गरि उपा...

कोशी प्रदेशका आन्तरिक मामिला मन्त्री अधिकारीद्धारा राजीनामा

कोशी प्रदेशका आन्तरिक मामिला मन्त्री अधिकारीद्धारा राजीनामा
विराटनगर, २१ कात्तिक । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले आफ्ना पदबाट आज राजिनामा दिनुभएको छ । केही दिन पहिले प्रदेश सरकारको स्वीकृति बेगर देश बाहिर जानु भएको मन्त्री अधिकारीको विषयमा नकारात्मक आलोचना भएपछि उहाँले नैतिकताको आधारमा राजिनामा दिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको हो । उहाँ २०८१ साल जेठ ४ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेबारी पा...

प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख

प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुुख रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य रहेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली सामान्य ज्वरोका कारण मङ्गलबारदेखि अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखी बालुवाटारमा आराम गरिरहेका छन् ।