नेप्से परिसूचक ०.२१ अंक घट्यो

नेप्से परिसूचक ०.२१ अंक घट्यो
काठमाण्डाै – तिहार बिदापछिको पहिलो कारोबार दिन शेयर बजारमा खासै घटबढ भएको छैन । शेयर बजार आज शून्य दशमलव २१ अङ्कले घटेर दुई हजार ६ सय ७७ दशमलव ४० विन्दुमा झरेको छ । तिहार बिदा शुरू हुनुअघि नेप्से दुई हजार ६ सय ७७ दशमलव ६२ विन्दुमा रहेको थियो । आज फाइनान्स, होटल, जलविद्युत्, बीमा, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर घटेको छ । आज सुपर माई हाइड्रोपावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ...

प्रधामन्त्री ओलीको स्वास्थ्यमा समस्या, बालुवाटारमै आराम गर्दै

प्रधामन्त्री ओलीको स्वास्थ्यमा समस्या, बालुवाटारमै आराम गर्दै
काठमाडौँ— प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन् । प्रधानमन्त्रीको स्वास्थ्यमा प्रतिकूलता देखिएको प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिए । ‘उहाँलाई ज्वरो आएको छ,’ उनले भने,‘उहाँको रगत परीक्षणका लागि पठाइएको छ ।’ प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन् । अस्वस्थताका कारण उनले आज अत्यावश्यकबाहेक अन्य भेटघाटका कार्यक्रम नराखेको उनको सचिवालयले जनाएको छ ।

वाइवाइ यु– १९ राष्ट्रिय क्रिकेट मधेश र कर्णाली विजयी, सूदुर र लुम्विनीविच फाइनल खेल बुधबार

वाइवाइ यु– १९ राष्ट्रिय क्रिकेट मधेश र कर्णाली विजयी, सूदुर र लुम्विनीविच फाइनल खेल बुधबार
विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश र कर्णाली प्रदेशले विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णालीले वागमती प्रदेशलाई २० रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कर्णालीले र्धिारित ५० ओभरको २० दशमलव ५ बलमा सवै विकेट गु्माई ७५ रनमा सिमित भयो । कर्णालीका विज...

सन् १८८३ मा निर्मित मुद्रण यन्त्र त्रिभुवन विश्वविद्यालयलाई हस्तान्तरण

सन् १८८३ मा निर्मित मुद्रण यन्त्र त्रिभुवन विश्वविद्यालयलाई हस्तान्तरण
मोरङ, २० कात्तिक । पूर्वमन्त्री स्व राधाप्रसाद घिमिरेको विराटनगरमा–२ रहेको सन् १८८३ निर्मित मुद्रण यन्त्र त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आम सञ्चार विभाग किर्तिपुर काठमाण्डौलाई आज हस्तान्तरण गरिएको छ। विभागका प्रमुख कुन्दन आर्यालयलाई स्व घिमिरेकी कान्छी वुहारी दुर्गा घिमिरेले एक समारोह वीच आज उक्त यन्त्र हस्तान्तारण गर्नु भयो । स्व. घिमिरेले विस २०१५ सालको आम निर्वाचनका लागि पर्चा , पोष्ट...

पाँच करोड ठगी गरेर फरार भएकी बिनुलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइयो

पाँच करोड ठगी गरेर फरार भएकी बिनुलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइयो
वैदेशिक रोजगारी ठगीलगायत मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको छ । सिन्धुपाल्चोक मान्खा ठेगाना भएकी बिनु शाक्यलाई इन्टरपोलको कम्बोडिया शाखासँगको समन्वयमा पक्राउ गरी ठगी मुद्दामा कारबाही गर्ने–गराउने प्रयोजनार्थ स्वदेश ल्याइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनले वैदेशिक रोजगारीमा सिंगापुर ...

पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार

पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार
काठमाडौँ – सभापति पक्राउ विरोधमा प्रदशर्नमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले पोखरामा अश्रुग्यास प्रहार गरेको छ । रास्वपाका नेता कार्यकर्ताले रत्नचोकहुँदै वाइ चोकमा निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार गरेको हो । पूर्वगृहमन्त्रीसमेत रहेका सभापति लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका हुन् । उनी कात्तिक २ गते पक्राउ परेका हुन् । सभापति पक्राउ परेदेखि...

आजको राशिफल ~ वि.सं. २०८१ कार्तिक २० गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ कार्तिक २० गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष –व्यावसायिक काममा खर्च बढ्नेछ, अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला । समय मध्यम नै रहेको छ ।एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ । वृष –आज आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा ध्यान पुर्याउनुहोला ।उ...

सिर्जना

सिर्जना
दिलकुमार घमाल मानवता र भाइचारा हराउँदै गएको छ हिजोआज रिस र डाहले मन भराउँदै गएको छ हिजोआज मानवता र भाइचारा...... जमाना उस्तो कि मान्छे उस्तो खुट्याउँदै गाह्रो छ एक–आपसबीचै फाटो गराउँदै गएको छ हिजोआज मानवता र भाइचारा...... यतिबेला जताततै विश्वासको संकट परेको छ छिमेकीले पनि साँध सराउँदै गएको छ हिजोआज मानवता र भाइचारा...... मान्छेकै कारणले मान्छेले नै नपाउनु दुःख पाइरहेछ विश्वमै अशा...

हवाई उडान प्रभावित

हवाई उडान प्रभावित
काठमाडौँ । प्रतिकूल मौसमले मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाडौँबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार लुक्ला गन्तव्यमा बाक्लो तुवालोका कारण हवाई उडान हुन सकेको छैन । काठमाडौँ विमानस्थलमा आन्तरिकतर्फ इन्स्ट्रयुमेन्ट फ्लाइट रुल्स (आइएफआर...

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सरकारको सक्रियता

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सरकारको सक्रियता
काठमाडौँ । नेपाल सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सक्रियता देखाएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसरा पीडित÷प्रभावित भएका ७७ जना महिलाको स्वदेश फिर्ती, पारिवारिक पुनर्मिलन तथा पुनःस्थापना गरेको जनाएको छ । यसैगरी मानव बेचबिखन (नियन्त्रण) ऐन, २०६४ संशोधन विधेयकको मस्यौदा मन्त्रिपरिषद्मा पेस गरेको सचिव दिनेश भट्टराईले जानकारी दिएका छ...