साफ महिला फुटबलमा नेपाल र श्रीलङ्काको खेल आज

साफ महिला फुटबलमा नेपाल र श्रीलङ्काको खेल आज
काठमाण्डौ – काठमाण्डौमा भइरहेको साफ महिला फुटबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । समूह चरणको अन्तिम खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे शुरु हुनेछ । यसअघि आजै दिउँसो साढे १ बजे माल्दिभ्स र भुटान पनि खेल्दैछन् । यसअघि अस्ति मङ्गलवार भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलले पराजित गरेको थियो । नेपाल समूह ‘बी’ को शीर्ष स्थानमा छ । यसैबीच, पाँच पटकको विजेता भारतल...

आजको राशिफल ~ वि.सं. २०८१ कार्तिक ०८ गते बिहीवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ कार्तिक ०८ गते बिहीवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ योजना बन्नेछन् भने पुरानो समस्या सुल्झाउन सकिनेछ । रोकिएको काम दोहोर्याउँदा लाभ हुनेछ । ढिला सुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ । पठन पाठनमा समय दिन नसकिएपनि धैर्यसाथ काममा जुट्नुहोला । मेहनत गर्दा सामान्य लाभ भइरहनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रमाइलो जमघटका बीच खानपानको ...

महाकुलुङ गाउँपालिकामा दोश्रो महाकुलुङ ऐतिहासिक साहित्यिक कार्यक्रम सम्पन्न

महाकुलुङ गाउँपालिकामा दोश्रो महाकुलुङ ऐतिहासिक साहित्यिक कार्यक्रम सम्पन्न
सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा दोश्रो महाकुलुङ ऐतिहासिक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । साहित्य समाजको पहिचान, युवा साहित्यकारलाई उजागर हाम्रो अभियान भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम २०८१ असाेज २८ गते सोमबार महाकुलुङ गाउँपालिकाका उपाध्यक्ष विपना कुलुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा १३ जना साहित्यकारहरू आफ्ना रचना वाचन गरेका थिए । कार्यक्रममा साहित्यकारह...

विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन

विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर ÷ विराटनगर महानगरपालिकाले अटिज्म भएका बालबालिकाहरूका लागि निःशुल्क ‘महानगर अटिज्म सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । विराटनगर–४ दूधफारम दक्षिणमा अवस्थित केन्द्रको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । उपमेयर शिल्पा निराला कार्की, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ४ का अध्यक्ष जितन थापा, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, करुणा फाउण्डेशनक...

विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु
विराटनगर ÷ प्रदेश राजधानी विराटनगरको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउने उद्देश्यले विराटनगर महानगरपालिकाले जडान गरेको ट्राफिक लाइटको पहिलो चरणमा परीक्षण सुरु गरिएको छ । केही दिनको परीक्षण गरेपछि मात्रै ट्राफिक लाइटको पूर्ण कार्यान्वयनमा लैजाने मेयर नागेश कोइरालाले बताउनुभयो । मेयर कोइरालाको उपस्थितिमा ट्राफिक प्रहरी, नगर प्रहरी, इन्जिनियर, परामर्शदातालगायतसँग बुधबार भएको छलफलपछि पहिला परी...

करदाता सेवा कार्यालय लुक्लाद्धारा लक्ष्यको झण्डै तेब्बर राजस्व संकलन

करदाता सेवा कार्यालय लुक्लाद्धारा लक्ष्यको झण्डै तेब्बर राजस्व संकलन
सोलुखुम्बु । करदाता सेवा कार्यालय लुक्लाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ३ महिनामा लक्ष्यको झण्डै तेब्बर राजस्व संकलन गर्न सफल भएको छ । सोलुखुम्को खुम्बु क्षेत्रमा रहेको उक्त कार्यालयले चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा ४२ लाख ७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा १ करोड १३ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गर्न सफल भएको हो । जसमा आय कर बापत ७६ लाख २३ हजार, भाडा कर बापत १ ...

‘कोकाकोला फिगर’की अभिनेत्री आमा बन्दै

‘कोकाकोला फिगर’की अभिनेत्री आमा बन्दै
‘तिम्रो फिगर कोकाकोला’ भन्ने गीत पक्कै सुन्नु भएको होला । एक दशकअघि प्रदर्शन भएको चलचित्र ‘अर्धकट्टी’मा समाविष्ट यो गीत अहिले पनि समाजिक सञ्जालमा उत्तिकै रुचाइएको पाइन्छ । पुरुषले महिलाको सुन्दरताको तारिफ गर्दा धेरैले गीतको उक्त पंक्ति प्रयोग गर्ने गरेका छन् । यस गीतकी अभिनेत्री हुन्, अशिष्मा नकर्मी । चलचित्रले खासै फेम नदिए पनि गीतले उनलाई राम्रै चर्चा दियो । अहिले पनि कतिपयले उनलाई ‘फिगर कोक...

असोज दोस्रो हप्ताको बाढीले बगाएका सबै राजमार्ग सञ्चालनमा

असोज दोस्रो हप्ताको बाढीले बगाएका सबै राजमार्ग सञ्चालनमा
काठमाण्डौ – गएको असोज ११ र १२ गतेको वर्षासँगै आएको बाढीपहिरोका कारण अवरुद्ध भएका सबै राजमार्गहरु सञ्चालनमा आएका छन् । बाढी र पहिरोले ३४ वटा राजमार्गमा क्षति पुर्‍याएको थियो । सरकारले तत्कालै २९ वटा सञ्चालनमा ल्याएकोमा बाँकी दशैंपछि सञ्चालनमा आएका हुन् । ३४ वटा सडकका आठ सय पाँच ठाउँमा पहिरो गई सडक अवरुद्ध भएकामा ति पहिरो हटाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । भत्किएको सडक र बा...

अवैध मदिरा बोकेको सवारी साधन नियन्त्रण

अवैध मदिरा बोकेको सवारी साधन नियन्त्रण
ताप्लेजुङ, कार्तिक ६ गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका-१ मेवाखा स्थित मेची राजमार्गबाट अवैध मदिरा बोकेको सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । कार्तिक ५ गते बेलुका प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इलामको फिक्कलबाट ताप्लेजुङ तर्फ जाँदै गरेको मे. १ च ४२१४ नम्वरको पिकअप गाडीमा अवैधरुपमा बोकेको ५० कार्टुन सिक्किमे मदिरा बरामद गरेको हो । वरामद भएको अवैध मद...

‘पुर्ण बहादुरको सारंगी’ को प्रचारप्रसार अभियान विराटनगरमा सम्पन्न

‘पुर्ण बहादुरको सारंगी’ को प्रचारप्रसार अभियान विराटनगरमा सम्पन्न
कार्तिक १५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘पुर्ण बहादुरको सारंगी’ को प्रचारप्रसार अभियान विराटनगरमा सम्पन्न भएको छ। सिनेमाको साङ्गीतिक कार्यक्रम इटहरीबाट सुरु भई धरान, दमक, र बिराटनगरमा भव्य रूपमा आयोजित भएको थियो। विराटनगर स्थित महेन्द्र चोकमा आयोजित कार्यक्रमले निर्धारित समयभन्दा केही ढिलाइ भए तापनि, चलचित्र टिमको उत्साह भने अद्वितीय देखिएको थियो। कार्यक्रम सुरु हुनुअघि कलाकार टोली सिटी सिनेम...