जाइकाको खानेपानी परियोजना सफल बनाउन सरोकारवालाको प्रतिबद्धता

जाइकाको खानेपानी परियोजना सफल बनाउन सरोकारवालाको प्रतिबद्धता
जाइकाको खानेपानी परियोजना सफल बनाउन सरोकारवालाको प्रतिबद्धता विराटनगर ÷ जापान सरकार (जाइका)को अनुदान सहयोगमा विराटनगरमा सुरु हुन लागेको वृहत्तर खानेपानी परियोजनालाई बिना अवरोध सम्पन्न गर्न विराटनगर महानगरपालिकाले सरोकारवालाहरूसित छलफल गरेको छ । महानगरको समन्वयमा भएको छलफलमा सरोकारवालाहरूले परियोजना सफल बनाउन सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाए । महानगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उ...

भोलिदेखि हिमालय रोडमा थकाली चौथो सडक महोत्सव शुरु हुने

भोलिदेखि हिमालय रोडमा थकाली चौथो सडक महोत्सव शुरु हुने
मन्जिना मुभिज क्रियसन प्रा.लि विराटनगरको आयोजनामा भोलिदेखि महेन्द्रचोक स्थित हिमालय रोडमा थकाली चौथो सडक महोत्सव शुरु हुने भएको छ। महोत्सव असोज २३ गतेसम्म सञ्चालन हुने छ । आयोजकले आज पत्रकार सम्मेलन गरि आयोजनाको तयारी अन्तिम चरणमा रहेको बताएको छ । विगत ४ वर्षदेखि मन्जिना मुभिजले सडक महोत्सव गर्दै आएको जनाएको छ । ऐतिहासिक तथा सांस्कृतिक नगरी विराटनगरको ऐतिहासिकता तथा सांस्कृतिक सभ्यतालाई जीवन्त ...

नेपालले आज ओमानविरुद्ध खेल्दै

नेपालले आज ओमानविरुद्ध खेल्दै
काठमाडौं । नेपालले आज त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत ओमानविरुद्ध खेल्दै छ ।  सिरिजको पहिलो खेलमा क्यानडासँग पराजित बभएको नेपाल, दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो भने तेस्रो खेलमा क्यानडासँग पराजित भएको थियो । नेपालको यस सिरिजमा यो अन्तिम खेल हो । ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुने छ । नेपाल र ओमानबीच अहिलेसम्म कुल ७ टी-२० खे...

चलचित्र ‘एक्लो’ को सम्पूर्ण छायाँकन सकियो

चलचित्र ‘एक्लो’ को सम्पूर्ण छायाँकन सकियो
काठमाडौँ। प्रदीप शाहीको निर्देशनमा निर्माण भएको चलचित्र ‘एक्लो’ को सम्पूर्ण छायाँकन सकिएको छ। साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रको अपर मुस्ताङ र काठमाडौँमा छायांकन गरिएको हो। चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी क्षितिजका अनुसार ३५ दिनमा चलचित्रको सम्पूर्ण छायाँकन सकिएको हो। चलचित्रको पोस्ट प्रोडक्सनको काम लन्डनमा गरिने निर्देशक शाहीले जानकारी दिए। चलचित्रको प्रदर्शन मिति भने...

रंगेली नगरपालिकाले आगामी तीन बर्षसम्म करमा कुनै वृद्धि नगर्ने–नगर प्रमुख अग्रवाल

रंगेली नगरपालिकाले आगामी तीन बर्षसम्म करमा कुनै वृद्धि नगर्ने–नगर प्रमुख अग्रवाल
मोरङ,१६ असोज । मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलीपकुमार अग्रवालले नगरले आगामी तीन बर्षसम्म करमा कुनैवृद्धि नगर्ने घोषणा गर्नु भएको छ । प्रमुख अग्रवालले नगरपालिकाको आज सम्पन्न विशेष नगर सभाबाट सर्वसम्मत निर्णय गरि रंगेलीमा आयोजित पत्रकार सम्मेलन उक्त जानकारी दिनु भएको हो । करको दर र दायरालाई नगरमैत्री बनाउन विशेष नगरसभाबाट चालु आर्थिक वर्ष २०८१–०८२ को दर र दायरालाई संशोधन गरि विगत वर्...

केशलियाको कटान रोक्न महानगरको सक्रियता

केशलियाको कटान रोक्न महानगरको सक्रियता
विराटनगर ÷ केशलिया खोलाको कटानबाट विराटनगर–१२ स्थित सम्पन्न बस्ती जोगाउन विराटनगर महानगरपालिकाले अस्थायी तटबन्ध निर्माण सुरु गरेको छ ।महानगरको जेसीवी प्रयोग गरेर नगर प्रहरी र सशस्त्र प्रहरीले बोरामा माटो हालेर तटबन्ध निर्माण गरिरहेका छन् । मौसम विभागले बुधबार र बिहीबार भारि वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेपछि केशलियाको बाढी बस्तीमा नपसोस् भनेर तत्कालका लागि अस्थायी तटबन्ध निर्माण...

विराटनगरमा खानेपानीका लागि पाइपलाइन विस्तारको परीक्षण सुरु

विराटनगरमा खानेपानीका लागि पाइपलाइन विस्तारको परीक्षण सुरु
विराटनगर ÷ विराटनगरबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ विराटनगर–८ बाट पाइपलाइन विस्तारको परीक्षण सुरु गरिएको छ । जापान सरकार (जाइका)को आर्थिक अनुदान सहयोगमा विराटनगरमा वृहत्तर खानेपानी परियोजना सञ्चालन हुँदैछ । जापान सरकारको सहयोग नियोग जाइकाको अनुदान सहयोगमा सञ्चालन हुने परियोजनाको लागत २ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । परियोजनाका इन्जिनियर अरविन्द कर्णका अनुसार परीक्षणका क्र...

बालअधिकार संरक्षणमा तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड

बालअधिकार संरक्षणमा तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड
विराटनगर ÷ बालअधिकार संरक्षण तथा प्रवद्र्धनका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । सोमबार एकीकृत हातेमालो समाज नेपाल र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रिय बालअधिकार परिषद्ले संयुक्त रुपमा विराटनगरमा आयोजना गरेको बालअधिकार संरक्षण तथा प्रवद्र्धनसम्बन्धी अन्तरक्रियामा सहभागीहरूले तीन तहको सरकारबीच समन्वय हुनुपर्ने बताएका ह...

फिल्म ‘ज्वाइँ साब’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री

फिल्म ‘ज्वाइँ साब’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री
काठमाडौं । दशैंको अवसर पारेर यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘ज्वाइँ साब’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण पक्षका अनुसार अमेरिका, क्यानडा, यूके र जापानको प्रदर्शन अधिकार बिक्री भएको हो । निर्देशक तथा सञ्चारकर्मी सुरेशदर्पण पोखरेलको माया डिजिटलले अमेरिकाको प्रदर्शन अधिकार लिएको छ । पोखरेलका अनुसार फिल्म अक्टोबर ११ शुक्रबार(अमेरिका)का दिन अमेरिकाको टेक्स,...

विपत्तिमा हवाई कम्पनीद्वारा असुलीधन्दा,चर्को विरोधपछि तीन दिनलाई ‘होल्ड’

विपत्तिमा हवाई कम्पनीद्वारा असुलीधन्दा,चर्को विरोधपछि तीन दिनलाई ‘होल्ड’
अविरल वर्षाका कारण आएको बाढीपहिरोले देशभर वितण्डा मच्चाएको छ । अस्ति र हिजो परेको मुसलधारे वर्षातका कारण गएको बाढीपहिरोले मुलुकभर ठूलो धनजनको क्षति भएको छ । नेपाल प्रहरीका अनुसार बाढी, पहिरो र डुबानमा परी अहिलेसम्म एक सय ६३ जनाको ज्यान गइसकेको छ । त्यस्तै, ५७ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । दशैँको मुखमा मुलुकभर बाढीपहिरोले वितण्डा मच्चाउँदा हवाई भाडा भने दोब्बरले महँगिएको छ । विभिन्...