सोलुखुम्बुमा हिउले अलपत्र परेका एक विदेशी र तीन नेपालीको उद्धार

सोलुखुम्बुमा हिउले अलपत्र परेका एक विदेशी र तीन नेपालीको उद्धार
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बिलामा हिउले अलपत्र परेका एक विदेशी र तीन नेपाली नागरिकको प्रहरीले उद्धार गरेको छ । सोलुखुम्बु जिल्लाको सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका-४ स्थित खुम्बिला भन्ने स्थानमा हिँउले गर्दा अलपत्र परेका सिंगापुरका लीन चून हेंग र ३ जना नेपाली नागरिकहरुलाई नेपाल प्रहरीले उद्धार गरेको जानकारी दिएको छ ।

सर्बदलीय बैठक शुरु

सर्बदलीय बैठक शुरु
काठमाडौँ । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्बदलीय बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरु भएको छ । विहिबारदेखि आएको बर्षाका कारण बाढी पहिरोले ठुलो जनधनको क्षति भएपछि राहत र उद्धारको कामलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न कार्यवाहक प्रधानमन्त्री सिंहले बैठक बोलाएका हुन् ।  बैठकले राहत र उद्धारको काम प्रभावकारी बनाउन सबै दलहरुको साझा धारणा बन...

झ्याप्ले खोलाको पहिरोबाट अहिलेसम्म ३५ शव निकालियो

झ्याप्ले खोलाको पहिरोबाट अहिलेसम्म ३५ शव निकालियो
काठमाडौँ । पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले अहिलेसम्म पुरिएका ३५ जनाको शव निकालिएको छ ।  प्रहरीका अनुसार शनिबार १४ जनाको शव निकालिएकोमा आइतबार अहिलेसम्म २१ जनाको शव निकालिएको हो । अहिलेसम्म निकालिएका शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको र आफन्त बेपत्ता भएका परिवारले प्रमाणपत्र सहित सम्पर्क गरिदिन खानीखोला प्रहरीले अनुरोध गरेको छ ।    झ्याप्ले खोलामा गएको पहिरोमा अहिलेसम्म बुटवलबाट ...

बाढी र पहिरो : ३ दिनमा १ सय २५ जनाको ज्यान गयो, ६४ जना बेपत्ता

बाढी र पहिरो : ३ दिनमा १ सय २५ जनाको ज्यान गयो, ६४ जना बेपत्ता
काठमाण्डाै – पछिल्लो तीन दिनमा वर्षाजन्य विपद्मा परेर एक सय २५ जनाको ज्यान गएको छ । सशस्त्र प्रहरी बल नेपालका अनुसार अस्ति शुक्रवारदेखि आजसम्म विभिन्न जिल्लामा १ सय २५ जनाको ज्यान गएको छ भने ६४ जना अझै बेपत्ता छन् । यस्तै ६१ जना घाइते भएका छन् । बाढी र पहिराेमा परी सबैभन्दा धेरै काठमाण्डौ उपत्यकाका तीन वटा जिल्लामा मात्रै ६३ जनाको ज्यान गएको छ । काठमाण्डौमा ३९ जना, ललितपुरमा १९ जना र भक्तपुरमा ...

नायक आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनयमा ‘देउन साथ’ सार्वजनिक

नायक आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनयमा ‘देउन साथ’ सार्वजनिक
काठमाडौं । अमेरिकामा रहेर निरन्तर गायनमा लागिरहेकी गायिका रानी शाक्यको स्वरमा नयाँ गीत ‘देउन साथ’ सार्वजनिक भएको छ । सेमी क्लासिकल गीतमा नारायण वावुको शब्द तथा संगीत छ । सन्दिप कार्कीले गीतमा एरेन्ज गरेका छन । सार्वजनिक गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र करुणा श्रेष्ठलाई रोमान्टिक रुपमा देख्न सकिन्छ । नम्रता केसी को कोरियोग्राफी तथा प्रहिल कार्की निर्देशनमा तयार भएको यो भिडियोमा हरि हुमागाईँको...

खोलाले बगाउँदा १ जनाको मृत्यु ४ जना बेपत्ता

खोलाले बगाउँदा १ जनाको मृत्यु ४ जना बेपत्ता
बिराटनगर, असोज १२ गते । इलामको माई नगरपालिका-८ सेते खोलाले बगाएर १ जना बृद्धको मृत्यु भएको छ भने खोलाले बगाएर झापामा ३ जना र मोरङमा १ जनाको मृत्यु भएको छ । असोज ११ गते दिउँसो माईनगरपालिका-८ का ६८ बर्षीय मैत बहादुर लिम्बु खोला तर्ने क्रममा खोलाले बगाएको अवस्थामा स्थनिय मानिसहरुले फेला पारी उद्धार गरी उपचारको लागी लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको थियो । सोही दिन झापाको कचनकवल गाउँप...

पहिरोले पुरिएर ३ जनाको मृत्यु ४ जना बेपत्ता

पहिरोले पुरिएर ३ जनाको मृत्यु ४ जना बेपत्ता
पाँचथर, असोज १२ गते । पाँचथरको दुई स्थानमा पहिरोले पुरिएर ३ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन । अरिवल बर्षातको कारण असोज १२ गते बिहान पाँचथरको फिदिम नगरपालिका-१ साँगेबोट स्थितमा रहेको राज कुमार नेम्वाङको घर पहिरोले बगाउँदा उक्त घरमा डेरा लिई बस्दै आएका फुरुङ्गा हाईड्रो पावरका कर्मचारी फिदिम नगरपालिका-१ का ५० बर्षीय गोपी बिश्वकर्मालाई पहिरोले किच्दा घटना स्थलमा नै मृत्यु भएको थियो ...

बाढीपहिरो : काठमाण्डौ उपत्यकामा ३२ जनासहित देशभर कम्तीमा ५० जनाको ज्यान गयो, १५ जना भन्दा धेरै बेपत्ता

बाढीपहिरो : काठमाण्डौ उपत्यकामा ३२ जनासहित देशभर कम्तीमा ५० जनाको ज्यान गयो, १५ जना भन्दा धेरै बेपत्ता
काठमाण्डौ – मुसलधारे वर्षासँगै आएको बाढीपहिरोका कारण देशभर जनधनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार अहिलेसम्म देशभर कम्तीमा ५० जनाको ज्यान गएको छ । काठमाण्डौ उपत्यकामा मात्रै ३२ जनाको ज्यान गएको छ । दिउँसोसम्म काठमाण्डौमा ११, ललितपुरमा १६, भक्तपुरमा ५, काभ्रेमा ६, मकवानपुरमा ३ जना, पाँचथरमा ५, सिन्धपाल्चोकमा २, धनकुटामा २, सिन्धुली, झापा र धादिङमा १–१ जनाको ज्यान गएको छ । प्रहरी...

मिसेस पुर्वेली आईकन’ प्रतियोगिताको पहिलो संस्करणको फिनाले आज

मिसेस पुर्वेली आईकन’ प्रतियोगिताको पहिलो संस्करणको फिनाले आज
‘मिसेस पुर्वेली आईकन’ प्रतियोगिताको पहिलो संस्करण आज इटहरीमा सम्पन्न हुँदैछ । ओपन स्पेस प्रालीले आयोजना गरेको फिनाले कार्यक्रम आज शनिबार साँझ ६ बजे सुनसरीको इटहरीमा अवस्थित लायन्स क्लब सभाहलमा आयोजना हुनेछ । कार्यक्रमको प्रमुख अतिथिको रूपमा कोशी प्रदेश सभा सदस्य माननीय मिना श्रेष्ठको उपस्थिती रहने आयोजकले जनाएको छ । यस्तै कार्यक्रमको मुख्य आकर्षणको रुपमा ‘मिसेस नेपाल २०२३’ को उपाधि जित्न सफल प...

बाढीपहिरोमा परी काठमाडौं उपत्यकामा २१ जनाको मृत्यु

बाढीपहिरोमा परी काठमाडौं उपत्यकामा २१ जनाको मृत्यु
काठमाडौं । वर्षाजन्य विपद्मा परी काठमाडौं उपत्यकमा २१ जनाको मृत्यु भएको छ । हालसम्म काठमाडौंमा ९, ललितपुरमा ९ र भक्तपुरमा तीन जनाको मृत्यु भएको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले राससलाई दिनुभएको जानकारीअनुसार वर्षाजन्य विपद्का घटनामा परी पाँच जना बेपत्ता भएका छन् भने ९ जना घाइते भएका छन् । बाढीपहिरो तथा डुबानमा परेका ७२८ जनालाई उद्धार गरिएको उहाँले बत...