मोरङका १७ पालिकामध्ये विराटनगर ५ औं स्थानमा 

मोरङका १७ पालिकामध्ये विराटनगर ५ औं स्थानमा 
विराटनगर ÷ कोशी प्रदेशको एकमात्रै महानगरपालिकाका रुपमा रहेको विराटनगर महानगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरेको छ । मोरङ जिल्लास्तरीय स्वास्थ्य कार्यक्रमहरूको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक समीक्षा कार्यक्रममा १७ पालिकामध्ये विराटनगर पाँचौ स्थानमा पर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षभन्दा विराटनगरले ठूलो फड्को मार्न सफल भएको छ । पछिल्लो ६ महिनामा गरेको कार्यप्रगतिका कारण महान...

नेप्सेमा ४९ अङ्कको वृद्धि, ४ अर्ब ८१ करोडको कारोबार

नेप्सेमा ४९ अङ्कको वृद्धि, ४ अर्ब ८१ करोडको कारोबार
काठमाडौँ । नेप्सेमा आज ४९ अङ्कको बढेको छ । बुधबार नेप्से ४९.१३ अङ्कले बढेर २५१९.५७ विन्दुमा रोकिएको हो । आज ३२७ कम्पनिको कारोबार हुदा एक करोड २४  लाख ९८ हजार ९८९ कित्ता शेयर ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार ४ को खरिद बिक्री भएको छ । नेप्सेका अनुसार आज वीन नेपाल लघुवित्त, न्यादी हाइड्रो, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत र थ्री स्टार हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्...

अपर मुस्ताङमा बाढीले चलचित्र ‘एक्लो’ को सेट क्षति,लाखौँको घाटा

अपर मुस्ताङमा बाढीले चलचित्र ‘एक्लो’ को सेट क्षति,लाखौँको घाटा
काठमाडौँ। चलचित्र ‘एक्लो’ को अपर मुस्ताङमा बनेको सेटलाई बाढीले क्षति पुर्याएको छ । गत महिना काठमाडौँमा शुभ मुहर्त गरेर ललितपुरको च्यासलमा केही दृश्य छायाङ्कन गरेर निर्माण टिम छायांकनको लागी मुस्ताङ पुगेको थियो। साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रका लागि निर्माण पक्षले अपर मुस्ताङमा करिब ४० लाखको सेट तयार गरेर छायाङ्कन सुरु गरेको थियो । बाढीले सम्पूर्ण सेटमा क्षति पुर्याएको कार्...

भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
विराटनगर, असोज ०९ गते । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले प्रहरी जवान टिकाराज खापुङ्गलाई २०८१ साल भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित गरीएको छ । कोशी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समुहमा कार्यरत प्रहरी जवान खापुङ्गले विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा भदौ ६ गते सुनसरीको धरान उप...

सुनको भाउ तोलामा एक लाख ६० हजार रुपैयाँ नाघ्यो

सुनको भाउ तोलामा एक लाख ६० हजार रुपैयाँ नाघ्यो
काठमाण्डौ – सुनको भाउ तोलामा एक लाख ६० हजार रुपैयाँ नाघेको छ । भाउ बढेर सुनले आज पनि कीर्तिमान बनाएको छ । सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ६० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ५९ हजार सात सय रुपैयाँ थियो । हिजोको तुलनामा तोलामा सात सय रुपैयाँले बढेको हो । पछिल्लो केही दिनयता सुनको भाउ निरन्तर बढिरहेको छ । आ...

श्रीलंकाको संसद भंग, नोभेम्बर १४ मा निर्वाचनको घोषणा

श्रीलंकाको संसद भंग, नोभेम्बर १४ मा निर्वाचनको घोषणा
काठमाडौँ । श्रीलंकाका राष्ट्रपति अनुरा कुमार दिसानायकेले संसद विघटन गरेका छन् ।  राष्ट्रपति दिसानायकेले आगामी नोबेम्बर १४ मा आम निर्वाचन गर्ने गरि संसद विघटन गरेका हुन् । श्रीलंकामा पछिल्लो संसद अधिवेसन अगस्ट २०२० मा बोलाइएको थियो । संसद विघटन निर्धारित समयभन्दा ११ महिना अगाडि भएको छ । राष्ट्रपति चुनावको अभियानका क्रममा नै दिसानायकेले आफू विजयी भए तत्काल संसद विघटन गर्ने स्पष्ट पारेका थिए । ...

प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता
काठमाडौँ । सयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र   सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच आज भेटवार्ता भएको छ । दुबैजनाबीच राष्ट्रसङ्घका लागि सामाओको स्थायी नियोगमा भेटवार्ता भएको हो । भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसङ्घका लागि नेपाल...

आजको राशिफल: २०८१ असोज ०९ गते बुधबार

आजको राशिफल: २०८१ असोज ०९ गते बुधबार
आजको राशिफल बि.सं.२०८१ असोज ०९ गते बुधबार ई.सं.२०२४ सेप्टेम्बर २५ नेपाल सम्बत ११४४ ञंलागा अष्टमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज कृष्ण अष्टमी, चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, वरियान योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०५: ५३ बजे, सूर्यास्त साँझ ०५: ५६ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा...

कोदोबारीमा भेटिएको हेन्डग्रिनेट नेपाली सेनाद्वारा डिस्पोज

कोदोबारीमा भेटिएको हेन्डग्रिनेट नेपाली सेनाद्वारा डिस्पोज
संखुवासभा । संखुवासभाको मादी नगरपालिका-६ शिरिसेमा भेटिएको ह्यान्ड ग्रिनेट नेपाली सेनाले डिस्पोज गरेको छ । सदरमुकाम खाँदबारीमा रहेको नयाँ भैरवी दल गुल्मका सेनाले मंगलबार बम डिस्पोज गरेका हुन् । सोमबार बिहान मादी पिलुवा सडकखण्डबाट करिब २० मिटर मुनि रहेको भवानीप्रसाद दाहालको कोदोबारीमा बम भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जाकारी दिनु भयो । शंकास्पद वस्तु हेन्ड...

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन
काठमाडौं । निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक सुरक्षा संवेदनशीलताका विषयमा मंगलबार ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिने क्रममा निमित्त प्रहरी महानिरीक्षक राईले उक्त निर्देशन दिएका हुन् । निमित्त प...