अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टी ट्वान्टी श्रृङ्खला बराबरीमा

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टी ट्वान्टी श्रृङ्खला बराबरीमा
अस्ट्रेलिया र इङ्ल्यान्डबीचको ३ खेलको टी ट्वान्टी श्रृङ्खला बराबरीमा सकिएको छ । हिजोको तेस्रो तथा निर्णायक खेल वर्षाका कारण रद्द भएसँगै श्रृङ्खला १–१ को बराबरीमा सकिएको हो । पहिलो खेलमा अस्ट्रेलिया र दोस्रो खेलमा घरेलु टोली इङ्ल्यान्ड विजयी भएको थियो । पहिलो खेलमा २८ रनले पराजित इङ्ल्यान्डले दोस्रो खेलमा अस्ट्रेलियालाई ३ विकेटले पराजित गरेको थियो । दुई देशबीच आउने बिहीवारदेखि ५ खेलको एक दिवसीय ...

नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य घटायो

नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य घटायो
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमको आइतबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो । निगमले घटेको मुल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ । नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १५९ र डिजल तथा मट्टीतेलको प्रति लिटर १४९ रुपैयाँ पर्ने भएको छ ।

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र ३१ गते सोमवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र ३१ गते सोमवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – लगनशीलता र मिहिनेतको पुरस्कार हातपार्ने तथा आत्मविश्वास र सुदृढ लक्ष्यका कारण सफलतातर्फ अग्रसर भइने सुन्दर समय छ । रचनात्मक र सिर्जनात्मक सोचका कारण कार्यक्षेत्रमा अद्भूत परिणाम प्राप्त हुनेछन् । वरिपरि शत्रुको चंगुल हुनसक्छ, तर मिहिनेत र कर्मको सुनिश्चित सफलता प्राप्तिको समय हो, अरुका कुरामा नभुलिनु होला । एकअर्काका भावना बुझेर चल्नुपर्ने दिन हो, सहकर्म...

जे बि ओलीले सार्वजनिक गरे युरोपबाट “सेतो हिमाल” (भिडियो सहित)

जे बि ओलीले सार्वजनिक गरे युरोपबाट “सेतो हिमाल” (भिडियो सहित)
काठमाण्डौ । हाल युरोपमा रहेका लोकप्रिय गायक तथा सर्जक जे.बि ओलीले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत "सेतो हिमाल" बोलको गीत सार्वजनिक गरेका छन् । उनले अहिले सम्म दर्जनौं गीत सार्वजनिक गरिसकेका छन् । ओलीको 'लाल्टिनै बालेर, बोलको पछिल्लो गीत हो । आफु प्रबासमा रहँदा पनि आफ्नै कला संस्कृति र मौलिक परम्परालाई गीत संगीतको माधुर्यताबाट बिस्श्वब्यापीकरण गर्नका निमित्त महत्वपुर्ण भूमिका निर्वाह...

अल्बर्ट आइन्स्टाइन हस्ताक्षरित पत्र ५१ करोडमा लिलामी

अल्बर्ट आइन्स्टाइन हस्ताक्षरित पत्र ५१ करोडमा लिलामी
काठमाडौँ । महान भौतिकशास्त्री वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको हस्ताक्षरित पत्र ५१ करोड २० लाख बराबरको नेपाली रुपैयाँमा लिलामी भएको छ । आइन्स्टाइनले सन् १९३९ मा तत्कालीन अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन रुजवेल्टलाई पठाएको पत्र लिलामी गरिएको हो । यस पत्रमा आइन्स्टाइनले आणविक हतियारको विकास विरुद्ध चेतावनी दिएका थिए । यो पत्र न्यूयोर्कमा फ्रान्कलिन डी रुजवेल्टको पुस्तकालयमा फेला परेको थियो । यस प...

एनसेलविरुद्ध सांसद सिंहले दायर गरेको रिटलाई अग्राधिकार, पूर्ण सुनुवाई हुने

एनसेलविरुद्ध सांसद सिंहले दायर गरेको रिटलाई अग्राधिकार, पूर्ण सुनुवाई हुने
काठमाडौँ । सर्वोच्च अदालतले एनसेलविरुद्ध परेको रिट निवेदनलाई पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश गरेको छ । शुक्रबार न्यायाधीशहरू सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासले रिट निवदेनलाई अग्राधिकार दिँदै पूर्ण सुनुवाइको लागि पेस गर्न आदेश गरेको हो ।   २०८० मंसिर २२ मा प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहले एनसेलविरुद्ध रिट निवेदन दर्ता गरेका थिए । यो मुद्दामा पेसी चढेपछि नटुंगिँदासम्म ...

अमेरिकाको मिनेसोटामा बाइबल पढ्दै गर्दा श्रीमतीलाई छुरा प्रहार गरि हत्या गरेको अभियोगमा ३३ वर्षको कैद सजाय

अमेरिकाको मिनेसोटामा बाइबल पढ्दै गर्दा श्रीमतीलाई छुरा प्रहार गरि हत्या गरेको अभियोगमा ३३ वर्षको कैद सजाय
अमेरिकाको मिनेसोटा राज्यमा बाइबल पढ्दै गर्दा श्रीमतीलाई छुरा प्रहार गरि हत्या गरेको अभियोगमा पतिलाई ३३ वर्षको कैद सजाय सुनाईएको छ । उनले गत मार्चमा दोस्रो-श्रेणीको हत्याको लागि दोषी स्वीकार गरेका थिए भने गत शुक्रबार अदालतमा माफी मागेको एबिसीन्यूजले जनाएको छ । मिनेसोटाका एक व्यक्तिलाई बाइबल अध्ययनको क्रममा आफ्नी श्रीमतीलाई छुरा प्रहार गरेको अभियोगमा ३३ वर्षभन्दा बढी जेल सजाय सुनाइएको छ। ४१...

जापान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

जापान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा कमल गाउँपालिका-७ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ बस्ने ४२ वर्षीय राम कुमार जिमीलाई बिहीबार प्रहरीले पक्राउ गरेको   छ ।  राम कुमारले जापान पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्...

मान्यको अस्पतालमा बिरामीलाई छैन ‘प्रेसक्रिप्सन’

मान्यको अस्पतालमा बिरामीलाई छैन ‘प्रेसक्रिप्सन’
नेपालीमा एउटा उखान छ, ‘जसको शक्ति, उसैको भक्ति ।’ कांग्रेस सांसद डा. सुनील शर्माको अस्पतालले दिनदहाडै हजारौं बिरामीलाई लुटिरहेको छ । तर, नियामक निकाय भने बेखबर । डा. शर्माको काठमाडौं मेडिकल कलेज (केएमसी) सञ्चालनमा आएको लामो समय भइसकेको छ । सन् १९९७ मा स्थापित सो अस्पतालले आफ्नै फार्मेसीबाट औषधि किन्नुपर्ने नियम लागू गरेको छ । बिरामीका आफन्तले बाहिरबाट औषधि ल्याउँछु भन्दा पाउँदैनन् । चिकित्सकले ...

म्यानचेस्टर सिटीको लगातार चौथो जित

म्यानचेस्टर सिटीको लगातार चौथो जित
काठमाडौँ । म्यानचेस्टर सिटीले इङलिश प्रिमियर लिगमा लगातार चौथो जित हासिल गरेको छ ।  गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।  म्यानचेस्टर सिटीका लागि इर्लिंग हालाण्डले दुवै गोल गरेका थिए । उनले यस सिजनका चार खेलमा ९ गोल गरिसकेका छन् ।  त्यस्तै ब्रेन्टफोर्डका लागि योआने विसाले एक गोल गरेका थिए । खेलको पहिलो मिनेटमा नै गोल गरेर सिटीविरुद्ध अग्रत...