जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
ललितपुर ।९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-४ ईमाडोल ट्याम्पोपार्क बस्ने खोटाङ केपीलासगढी गाउँपालिका-५ घर भएका २६ वर्षीय नर बहादुर खत्रीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  नर बहादुरले ती बालिकालाई ललाई फकाई सोही महानगरपालिका-२८ हरिसिद्धि चाईनिज टायल कारखानाको कम्पाउण्डको खाली जग्गामा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग हरिसिद...

मिस कोशी विजेतालाई विराटनगरमा भव्य सम्मान

मिस कोशी विजेतालाई विराटनगरमा भव्य  सम्मान
मोरङ,३ साउन ः मिस कोशीका विजेताहरूलाई आज यहाँ सम्मान गरिएको छ। कोशी प्रदेशका खानेपानी, सिंचाई तथा उर्जामन्त्री एकराज कार्कीले मिस कोशी शुभलक्ष्मी राई, प्रथम रनरअपमा निसा हाङ्गमा लिम्बु, दोश्रो रनरअपमा निगम मोक्तान तामाङ्ग, तेश्रो रनर अपमा कृति बस्नेत र चौथो रनर अप स्वस्तिका राई आज सम्मान गर्नु भयो । मन्त्री कार्कीले जय मिडिया इन्टरटेन्मेन्टद्वारा आयोजित उक्त्त कार्यक्रममा लुकेर रहेको प्रत...

महानगरद्वारा टोली गठन गरेरै सामुदायिक विद्यालयहरूको अनुगमन सुरु

महानगरद्वारा टोली गठन गरेरै सामुदायिक विद्यालयहरूको अनुगमन सुरु
विराटनगर ÷ सामुदायिक विद्यालयकोे गुणस्तर वृद्धिका लागि विराटनगर महानगरपालिकाले टोली नै गठन गरेर अनुगमनलाई तीव्रता दिएको छ । मेयर नागेश कोइराला अध्यक्ष रहेको शिक्षा समितिबाठ गठित अनुगमन समितिले विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित विभिन्न सामुदायिक विद्यालयहरूको अनुगमन गरेको हो । टोलीले बुधबारदेखि अनुगमन सुरु गरेको छ । बुधबार र बिहीबार दुई दिनमा टोलीले विराट महेन्द्र रात्रि मावि, जनता नमुना ...

आशावादी भईदिन निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह   

आशावादी भईदिन निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह   
काठमाण्डू,  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा स्थायित्व कायम गर्नकै लागि ठूला दल मिलेर नयाँ सरकार बनेकाले राजनीतिक समीकरणलाई समेत हेरेर आशावादी भईदिन निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । नेपाल उद्योग परिसङ्घ (सीएनआई) आज अर्थमन्त्रालयमा भएको छलफलमा उहाँले नीतिको स्थिरता र कार्यान्वयनको स्थायित्व आवश्यक रहेकाले यसमा केन्द्रित भई सरकारले काम गर्ने बताउनुभयो । “प्रधानमन्त्री चाँ...

अपाङ्गताले छेकेन सरकारी सेवा प्रवेश गर्ने दुर्गाको लक्ष्यलाई   

अपाङ्गताले छेकेन सरकारी सेवा प्रवेश गर्ने दुर्गाको लक्ष्यलाई   
भेरीगङ्गा (सुर्खेत), बुबा धर्मराज शर्मा र आम इन्द्रकला शर्माको कोखबाट दैलेखको भैरवी गाउँपालिका-४ मा जन्मनुभएका दुर्गाप्रसाद रिजाल दृष्टिसम्बन्धी अपाङ्गता हुनुहुन्छ । ३७ वर्षीय रिजाल आंशिक दृष्टिविहीन हुनुहुन्छ । बुबाआमाको कृषि पेसाबाट मात्रै जीविकोपार्जनमा समस्या हुने भएकाले बुबा विभिन्न समयमा भारत रोजगारी गर्न जानुहुन्थ्यो । सानैदेखि सङ्घर्षशील दुर्गाको बाल्यकाल गाउँमै बित्यो । गाउँको गौरी प्राव...

आजका मनै छुने तस्विरहरु

आजका मनै छुने तस्विरहरु
भक्तपुरबाट काठमाण्डूतर्फ आइरहेको प्रदेश ३-०१-००५ख ९५५४ नम्बरको सार्वजनिक बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा बसबाट निस्केको धुँवाको मुस्लो । धुँवा निस्केको देखेपछि यात्रुहरू सबै झरेको र चालकले बस स्टार्ट बन्द गर्दा पनि केही बेरसम्म स्टार्ट बन्द नभएतापनि बस आगलागी हुनबाट जोगिएको छ । तस्बिरः रत्न श्रेष्ठ/रासस दाङको घोराही उपमहानगरपालिका-१२ स्थित साहीपुरका किसान गोरुको सहायताले रोपाइँ गर्न खेत तय...

रोमानिया बाटै तयार पारे गणेश चौलागाईंले यति मिठो गीत (भिडियो सहित)

रोमानिया बाटै तयार पारे गणेश चौलागाईंले यति मिठो गीत (भिडियो सहित)
काठमाण्डौ । बिगत निकै लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा योगदान पू-याउँदै आएका गीतकार-तथा साहित्यकार गणेश चौलागाईंको लय शब्दमा ‘म आएको तिमीलाई देखेर’ बोलको गीत भर्खरै सार्वजनिक भएको छ । यस भन्दा पहिले उनले धेरैजसो गीतमा शब्द मात्र भर्ने गर्दथे । तर यसपटक भने चौलागाईंले लय समेत भएर यस गीतलाई आफ्ना अशंख्य श्रोता तथा दर्शक माझ पठाएका छन् । गीतमा समिक्षा अधिकारी र प्रकाश सापकोटाको सुमधुर स्वर सुन्...

अविवाहित महिलाहरूले राम्रो पति प्राप्तिका लागि श्रावण महिनामा यसो गर्नुहोस

अविवाहित महिलाहरूले राम्रो पति प्राप्तिका लागि श्रावण महिनामा यसो गर्नुहोस
श्रावण महिना हिन्दू धर्मावलम्बीहरूको लागि अत्यन्तै महत्त्वपूर्ण महिना हो। यो महिना विशेषगरी भगवान शिवको आराधना गर्न, व्रत बस्न र धार्मिक अनुष्ठानहरू गर्न विशेष महत्त्व राख्छ। पूजा विधि श्रावण महिनामा विशेषगरी सोमबारका दिन भगवान शिवको पूजा गरिन्छ। शिवलिंगमा जल, दूध, बेलपत्र, धतूरो र अन्य पुष्प अर्पण गरिन्छ। साथै, भक्तजनहरूले शिव मन्त्र जप, रुद्राभिषेक, महादेवको कथा श्रवण आदि गर्छन्। 1. जल र ...

रमेश बडाल महान्यायाधिवक्ता नियुक्त

रमेश बडाल महान्यायाधिवक्ता नियुक्त
वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा पुनः नियुक्त भएका छन्। प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन्। यसअघि पनि ओली प्रधानमन्त्री हुँदा उनी महान्यायाधिवक्ता थिए। काठमाडौं महानगरपालिका– ७ चाबहिल निवासी बडाललाई राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा महान्यायाधिवक्ता...

एन्फाले आउँदो भदौमा महिला लिग २०२४ आयोजना गर्ने

एन्फाले आउँदो भदौमा महिला लिग २०२४ आयोजना गर्ने
काठमाण्डौ – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आउदो भदौमा महिला लिग २०२४ आयोजना गर्ने भएको छ । एन्फाको हिजो बसेको भर्चुअल बैठकले आउदो भदौ १६ गतेदेखि यो लिग गर्ने निर्णय गरेको हो । एन्फाले प्रतियोगिता गर्ने ठाउँको भने टुङ्गो लगाइसकेको छैन । प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, सङ्कटा, बाग्मती युवा क्लब, वालिङ र चन्द्रपुर नगरपालिका, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको...