२० जनालाई रोजगारी दिने व्यवसायीलाई तीन वर्षसम्म कर छुट

२० जनालाई रोजगारी दिने व्यवसायीलाई तीन वर्षसम्म कर छुट
काठमाडौँ महानगरपालिकाले कम्तिमा २० जनालाई रोजगारी दिने व्यवसायीलाई शुरुका तीन वर्ष व्यवसाय करमा शतप्रतिशत छुट दिने घोषणा गरेको छ । महानगरको आगामी आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र (बालेन) साहले यस्तो घोषणा गरेका हुन् । नीति तथा कार्यक्रममा महानगरबाट कार्यान्वयन हुने विकास निर्माणसम्बन्धी काममा आवश्यक जनशक्तिमध्ये कम्तीमा ३० प्रतिशत श्रम बैंकमार्फत आपूर्ति ग...

आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलियो

आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलियो
काठमाडौँ । आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिएका छन् । पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आजदेखि बिहान ४ बजेदेखि नै पशुपतिनाथको चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरु प्रवेश गरेपछि बिहान ८: ३० बजेपछि मात्रै बाँकी तीन वटा ढोका खोलिने ग...

मोदी र मेलोनीको सेल्फी पुन: भाइरल

मोदी र मेलोनीको सेल्फी पुन: भाइरल
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीको सेल्फी सामाजिक सञ्जालमा भाइरल भएको छ । इटालीमा जी ७ शिखर सम्मेलनको अन्तिम दिन शुक्रबार सारा विश्वको नजर इटालीको फासानो सहरमा केन्द्रित भएको थियो । यहाँ भेला भएका विश्व नेताहरूले विश्वमा भएका दुई युद्धदेखि एआई र जलवायु परिवर्तनसम्मका महत्वपूर्ण विषयमा छलफल गरेका थिए । यो शिखर सम्मेलन सहभागी हुन पुगेका भारतीय प...

विराटनगर सडक सौन्दर्यकरण अभियान शुभारम्भ

विराटनगर सडक सौन्दर्यकरण अभियान शुभारम्भ
विराटनगर ,१ असार । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाको आज शुभारम्भ गरिएको छ। महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर वडा नं ६ र ९ स्थित भट्टीचोकमा रहेका डिभाइडरको बीचमा आज फुलको विरुवा रोपी अभियानको शुभारम्भ गर्नु भएको छ। महानगर प्रमुख कोइरालाले रोपिएका फूल एवं विरुवा संरक्षणका लागि नगरवासीलाई आग्रह गर्दै आगामी ...

रजनी खत्रीका “अनुभूतिका प्रतिविम्बहरु”

रजनी खत्रीका “अनुभूतिका प्रतिविम्बहरु”
चन्द्रलाल तामाङ जीवन नदी हो, नदी एक यात्री हुन् । यात्राको क्रममा नदीले धेरै उतार–चढावहरु पार गर्नुपर्ने हुन्छ । नदीले पार गरेको यात्रा कति कठिन वा सरल हुन्छ भन्ने कुरा नदी भएर यात्रा गर्नेले मात्रै अनुभूति गर्न सकिन्छ । यहीँ जीवन यात्रामा भोगेका र देखेका अनागिन्ती अनुभूतिहरुलाई साहित्यको सहारा लिएर कवयित्री रजनी खत्रीले हालै एक कविता संग्रह बजारमा ल्याएकी छन् । नेपाली साहित्यको शसक्त विधा कविता ...

राप्रपा नेपालको आगामी फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने

राप्रपा नेपालको आगामी फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने
काठमाडौं । राप्रपा नेपालले आगामी फागुन ७ देखि ९ गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । जेठ ३१ र ३२ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको मिति तोकेको हो । बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत ‘समसामयिक परिस्थिति र राप्रपा नेपालको कार्यदिशा र कार्यक्रम’ पारित गरेको छ । त्यस्तै बैठकले महङ्गी भ्रष्टाचारबिरुद्ध देशव्यापीरुपमा अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ...

जापानको नेवाः वगैंचामा पुष्प मेला

जापानको नेवाः वगैंचामा पुष्प मेला
काठमाडौं । जापानमा २ महिने “लेक हामाना हानाहाको पुष्प मेला २०२४ सम्पन्न भएको छ । ५६ हजार हेक्टर जमिनले ओगटेको नेवाः (नेवार) बगैँचामा मेला भएको हो । बगैंचालाई चारैतर्फबाट उत्तिकै क्षेत्रफल भएको तालले घेरिएको छ । निकै मनमोहक र सफा पानी देखिने यस तालले हामाना हानाहाको पुष्प मेलालाई समेत सुन्दर देखाएको थियो । लेक हामाना हानाहाको पुष्प मेला २०२४ नेवाः बगैंचाका व्यवस्थापक ३४ वर्षदेखि जापान बस्दै आएका प्...

गायक रोशन राई (पालुवा स्टार)को ‘दुई थुङ्गा फूल’ सार्वजनिक (भिडियो)

गायक रोशन राई (पालुवा स्टार)को  ‘दुई थुङ्गा फूल’ सार्वजनिक  (भिडियो)
काठमाडौं ।गायक तथा संगीतकार रोशन राई (पालुवा स्टार)को नयाँ गीत 'दुई थुङ्गा फूल' सार्वजनिक भएको छ। राई काजी चाम्लिंङको शब्द ,संगीत र लोकेश चाम्लिंङको एरेन्ज रहेको गीतलाई गायक रोशनकै युट्युब च्यानल मार्फत रिलिज गरिएको हो । हसन राइको प्रस्तुतीमा बनेको गीतको भिडियोमा कलाकारहरु जीवन भट्टराई र समापिका गौतम अभिनय रहेको छ । बियोगान्त प्रेमकथा देखाइएको भिडियोमा लक्ष्मी बर्देवाको कन्सेप्ट र जीवन भट्ट...

आजको राशिफल ~ वि.सं. २०८१ आषाढ ०१ गते शनिवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ आषाढ ०१ गते शनिवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ । काम बिग्रने डरले सताए पनि मेहनत गर्दा फाइदै हुनेछ । थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुने देखिन्छ । गरेका कामबाट प्रशस्त लाभ मिल्नेछ । तर, साँझदेखि ईर्ष्या गर्नेहरूले फसाउन सक्छन् । वृष–विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । प्र...

गायक टेकेन्द्र रोकायाको स्वरमा ‘पारु‘ सार्वजनिक

गायक टेकेन्द्र रोकायाको स्वरमा ‘पारु‘ सार्वजनिक
काठमाण्डौं । गायिका रेखा जोशी र गायक टेकेन्द्र रोकायाको स्वरमा रहेको ‘पारु‘ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रकाश रोकायाको शब्द तथा ललित हमालको संगीत रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन । उमेश साउदको छायाँकन , उमेश साउद र एवी डिजाइनको सम्पादन तथा मदन खड्काको निर्देशनमा भिडियो तयार गरिएको हो । ‘पारु‘ गीतमा कोपिला सिंह ठकुरी , मोहन मुस्कान , रविन मुस्कान एस के , गंगा थापा मगरको फ...