कुर्सियोङको जिङला होम स्टे पर्यटकको पहिलो रोजाईमा
कुर्सियोङ ः पछिल्लो समय कुर्सियोङमा ग्रामीण पर्यटनको अवधारणा अनुरूप होम स्टे पर्यटनप्रति आकर्षण बढेको छ । गाउँकै हावापानी, बाटोघाटो, खानपान र गाउँले परिवेशमा रमाउन मौलिक गाउँबस्तीमा पुग्नैपर्छ । गाउँको मौलिक परम्परा, रहनसहन र जीवनशैली बुझ्दै ग्रामीण पर्यटकीय स्थलहरूको भ्रमण गर्न विदेशी मात्र होइन, नेपालीहरूको पनि आकर्षण बढेको छ ।
सुकिलो सडकमा हुइकिएर स्टार होटलमा बसेर आनन्द लिँदा बेग्लै मजा होल...














