शिक्षण पद्धति प्रभावकारी बनाउन – कार्यशाला गोष्ठी

शिक्षण पद्धति प्रभावकारी बनाउन – कार्यशाला गोष्ठी
विराटनगर,१७ जेठ । शिक्षा पद्धतिलाई थप प्रभावकारी बनाउने उद्धेश्यले विराटनगरमा गोष्ठीको आयोजना गरिएको छ। लिटिल एञ्जल्स कलेज अफ म्यानेजमेन्टले विराटनगरका शिक्षकको सहभागितामा कार्यशाला गोष्ठीको आयोजना गरेको छ। शिक्षक तथा विद्यार्थीमा देखिने तनाव, अध्ययन अध्यापनको चुनौति कम गराउन शिक्षकबीच शिक्षण सिकाई कार्यक्रमको आयोजना गरिएको कलेजका प्राचार्य डा. मित्रबन्धु पौडेले जानकारी दिनु भयो । विराटनगरमा म...

लेखक संघ कोशीको आयोजनामा विराटनगरमा विशेष साहित्यसभा

लेखक संघ कोशीको आयोजनामा विराटनगरमा विशेष साहित्यसभा
विराटनगर ÷ नेपाली लेखक संघ कोशी प्रदेशको आयोजनामा यही जेठ २६ गते विराटनगरमा विशेष साहित्यिक सभा हुने भएको छ । नेपाली लेखक संघ कोशी प्रदेशका अध्यक्ष गोकुल अधिकारीको अध्यक्षतामा सो संस्थाको सचिवालय समितिको बैठकबाट सबै प्रदेशका साहित्यकारहरुलाई पालैपालो कोशी प्रदेशमा आमन्त्रण गरी स्रष्टा सम्मान एवं प्रदेश–प्रदेशबीचको साहित्यिक गतिविधिका विषयमा अन्तरसंवाद गर्दै जाने निर्णय गरिएको छ ‘एउटा प्रदेशस...

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
मोरङ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका-२ लालभित्ती रमिते टोल बस्ने १९ वर्षीय आकास तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । आकासले ती किशोरीलाई शनिबार राति जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  त्यस्तै चितवनबाट ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गोरखा सिरानचोक गाउँ...

भैरहवामा बृहत सांस्कृतिक साँझ तथा सडक खाना महोत्सव कार्यक्रम सम्पन्न

भैरहवामा बृहत सांस्कृतिक साँझ तथा सडक खाना महोत्सव कार्यक्रम सम्पन्न
प्रेरणा वासफोर, भैरहवा, जेष्ठ १६ । १७ औं गणतन्त्र दिवसको अवसरमा मंगलबार बृहत सांस्कृतिक साँझ तथा सडक खाना महोत्सव कार्यक्रम सम्पन्न भएको छ । ड्रिम क्रिएसन इभेन्ट मेनेजमेको आयोजनामा भैरहवास्थित मिलन चोक शिव मन्दिर अगाडी बृहत सांस्कृतिक साँझ तथा सडक खाना महोत्सव कार्यक्रम गरिएको हो ।  महोत्सवमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाकÞ अहमद खाँको प्रमुख अतिथित्यता रहेको थियो । नगर प्रमुख खाँले...

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिका-१७ एडिबी खानेपानी टंकीको छेउबाट नियन्त्रित लागूऔषध इएसकेयूएफ ५ बोतल, ट्रामाडोल ४ हजार ट्याब्लेट, स्पास्मोप्रोक्सिभन ७ सय २० ट्याब्लेटसहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोशी गाउँपालिका-५ कुमयाही बस्ने २२ वर्षीय अमानुल्ला मिया र २० वर्षीय सोहेल अमत रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले प्र.१-०२-०४१ प...

उषा शेचरनको कथासङ्ग्रह ‘बेग्लै म’ सार्वजनिक

उषा शेचरनको कथासङ्ग्रह ‘बेग्लै म’ सार्वजनिक
काठमाडौँ– साहित्यकार उषा शेचरनको कथासङ्ग्रह ‘बेग्लै म’ सार्वजनिक भएको छ । साहित्यकार शेचरनले पहिलो कथासङ्ग्रह ‘तेस्रो रङ्ग’ सार्वजनिक भएको १० वर्ष पुगेकै दिन सोमबार साँझ उनले फेसबुक लाइभ मार्फत आफ्नो नयाँ कथासङ्ग्रह सार्वजनिक गरेकी हुन् । आफ्ना शुभचिन्तक, साहित्यका स्रष्टाहरु र साहित्यप्रेमीसँग एक घण्टाभन्दा बढी समयसम्म फेसबुक लाइभमा प्रत्यक्ष जोडिएर उनले खुसी साटिन् । प्रत्यक्ष लाइभमै उनले ...

चीनमा आईफोनको बिक्री ५२ प्रतिशतले बढ्यो

चीनमा आईफोनको बिक्री ५२ प्रतिशतले बढ्यो
चीनमा आईफोनको बिक्री ५२ प्रतिशतले बढेको छ । अमेरिकी कम्पनी एप्पलको उत्पादन आईफोनको बिक्री चीनमा अघिल्लो वर्षको अप्रिल महिनाको तुलनामा यस वर्षको अप्रिलमा ५२ प्रतिशतले बढेको समाचार संस्था रोयर्टसले जनाएको छ । गएको मार्च महिनामा पनि चीनमा आईफोनको बिक्री अघिल्लो वर्षको मार्चको तुलनामा १२ प्रतिशतले बढेको थियो । हुवाए लगायतका चिनियाँ उत्पादनसँगको प्रतिस्पर्धालाई सशक्त बनाउँदै एप्पलले संसारकै ठूलो स्म...

पेट्रोलियम पदार्थमा हरित कर : आलु, प्याज र स्याउको भ्याट हट्यो

पेट्रोलियम पदार्थमा हरित कर : आलु, प्याज र स्याउको भ्याट हट्यो
काठमाण्डाै – सरकारले भन्सार महसुल दर तोक्ने र हेरफेर गर्ने विषय समावेश गरी छुट्टै नयाँ भन्सार महसुल विधेयक पेश गरेको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा आज आर्थिक विधेयकसँगै भन्सार विधेयक पनि पेस गर्नुभएको हो । भन्सार विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले कार्बन उत्सर्जन घटाउने प्रतिबद्धताअनुसार पेट्रोलियम पदार्थ र कोइलाको आयातमा हरित कर लगाइने जानकारी दिनुभयो । सरकारले पहिलो...

बजेटका पाँच उद्देश्य र प्राथमिकता के के छन् ?

बजेटका पाँच उद्देश्य र प्राथमिकता के के छन् ?
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले कूल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्बजनिक गरेका छन् । मंगलबार अर्थमन्त्री पुनले संसदमा बजेट सार्बजनिक गर्दै  कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्बजनिक गरेका हुन् । गत बर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो । अर्थमन्त्री पुनका अनुसार कूल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ...

महिनावारी सुरक्षित बनाउनका लागि राज्यले विदाको व्यवस्था गर्नुपर्ने

महिनावारी सुरक्षित बनाउनका लागि राज्यले विदाको व्यवस्था गर्नुपर्ने
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिनावारी सुरक्षित बनाउनका लागि राज्यले विदाको व्यवस्था गर्नुपर्ने बताएकी छिन् । एक्स–पोज नेपालले दशौं अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसका उपलक्षमा मंगलबार राजधानीमा गरेको साइकल यालीसहितको कार्यक्रममा मन्त्री चौधरीले महिलाहरूको महिनावारीको समय एकदमै पीडादायी हुने भएकाले राज्यले विदाको व्यवस्था गर्न पहल गर्ने बताइन् । महिला...