कस्तो छ भन्सालीको हिरामण्डी सिरिज ?
काठमाडौँ । बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन् । यो शृङ्खला १९४० को दशकको लाहोर हिरामण्डीका वेश्याहरूको कथा हो । जसमा देशलाई स्वतन्त्र गराउनमा उनीहरुको कति ठूलो योगदान थियो भन्ने देखाइएको छ । तर मितिहरू रेकर्ड गरिएको छैन । यस सिरिजलाई क्रिटिक्सले राम्रो रेटिंग दिएका छन् । यस रिपोर्टमा ‘हिरामाण्डीः द डायमण्ड बजार’ सिरिज कस्तो बन...














