स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम

स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
गण्डकी, १२ वैशाख : रोजगारीको खोजीमा युवा जमात विदेशिने क्रम बढिरहेका बेला पोखरा महानगरपालिका १३ नम्बर वडा कार्यालयले युवा लक्ष्यित तालिम सञ्चालन गरेको छ । ‘सीप सिकौँ, दक्ष बनौँ’ नाराका साथ वडाले कटाई सिलाई तालिम, ब्युटी पार्लर र लोकसेवा आयोगको अनलाइन तयारी कक्षा निःशुल्क सञ्चालन गरेको वडाध्यक्ष किरण बरालले जानकारी दिनुुभयो । बेरोजगार युवालाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने उद्देश्यल तालिम...

इजरायल र हमासबीच गाजामा युद्ध शुरु भएको दुईसय दिन नाघ्यो, पछिल्लो समय आक्रमण तीव्र

इजरायल र हमासबीच गाजामा युद्ध शुरु भएको दुईसय दिन नाघ्यो, पछिल्लो समय आक्रमण तीव्र
गाजामा इजरायल र प्यालेस्टाइनबीच युद्ध शुरु भएको दुई सय दिनभन्दा बढी भइसकेको छ । पछिल्लो हप्ताहरूमा, इजरायलले यस युद्धको अवधिमा गाजामा सबैभन्दा ठूलो आक्रमण गरेको बीबीसीले जनाएको छ । गाजाको उत्तरी क्षेत्रमा धेरैजसो बम विष्फोट भएको छ । इजरायली सेनाका प्रवक्ताका अनुसार दक्षिणी गाजामा सैन्य पर्यवेक्षण चौकी र मिसाइल प्रक्षेपण पोष्टहरू सहित २५ वटा क्षेत्रलाई निशाना बनाइएको छ । यसैबीच पछिल्लो समय इजराय...

रामदेवको भ्रामक बिज्ञापन प्रकरण- सर्वोच्चले दियो ३० अप्रिलमा उपस्थित हुने आदेश

रामदेवको भ्रामक बिज्ञापन प्रकरण- सर्वोच्चले दियो ३० अप्रिलमा उपस्थित हुने आदेश
नयाँदिल्ली, १२ बैशाख । पतञ्जलीको भ्रामक विज्ञापनको मुद्दामा सर्वोच्च अदालतले योग गुरु रामदेवको आलोचना गरेको छ । पतञ्जलीका तर्फबाट ६७ भारतीय पत्रिकामा विज्ञापन छापेर माफी मागेको अदालतले जनाएको छ । जसको लागत १० लाख रुपैयाँ थियो । त्यसमा अदालतले उनलाई सोध्यो कि यो माफी पत्र तपाईको अघिल्लो विज्ञापनको साइजको छ कि छैन ? तपाईले सधै एउटै साइजको विज्ञापन छाप्नु हुन्छ कि भनेर पनि अदालतले सोधेको जनाइएको...

कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ?

कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ?
काठमाडौं, १२ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज आफ्नो भ्रमण सम्पन्न गरी स्वदेश फर्किदै छन् ।   अमिर थानीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने छन् ।    भ्रमणका क्रममा नेपाल...

आज आइपिएलमा दिल्ली र गुजरातबीच भिडन्त

आज आइपिएलमा दिल्ली र गुजरातबीच भिडन्त
काठमाडौं, १२ बैशाख  । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुदै छ ।   दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुदै छ ।   जारी आइपिएलमा दिल्ली क्यापिटल्सले ८ मध्ये केवल ३ खेल जितेको छ भने ५ खेलमा हार बेहोरेको छ । प्लेअफमा पुग्नका लागि दिल्लीले अब लगभग सबै खेल जित्नुपर्ने अवस्था रहेको छ । त्यसैगरी गु...

सौगातको फिल्म ‘भाइरल गोर्खे’ को छायांकन सुरु

सौगातको फिल्म ‘भाइरल गोर्खे’ को छायांकन सुरु
काठमाडौँ । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ । मंगलबार लमजुङस्थित भुजुङ गाउँमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गर्दै दृश्य खिच्न सुरु गरिएको हो ।  फिल्मका लागि पहिलो दृश्य अभिनेता सौगात मल्लले दिएका छन् । एक महिनाको छायांकन तालिका राखिएको फिल्म सामाजिक सञ्जालमा भाइरल हुन जेसुकै गर्ने पात्रको कथामा फिल्म बन्ने बताइएको छ । ‘छड्के’ निर्देशक निगम श्रेष्ठले निर्देशन गर्न...

चेन्नईमाथि लखनउको शानदार जित

चेन्नईमाथि लखनउको शानदार जित
काठमाडौँ । इण्डियन प्रिमिय लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जाइन्टले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लखनउले चेन्नईलाई ६ विकेटले पराजित गरेको हो । चेन्नईले दिएको २११ रनको लक्ष्य पछाएको लखनउले १९.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । लखनउको जितमा मार्कस स्टोइनिसले शानदार ब्याटिंग गर्दै अविजित १२४ रन बनाएका थिए । यस अघि पहिला ब्याटिंग गरेको चेन्नईले कप्त...

महानगरद्वारा वडा नम्बर १४ मा आभारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण

महानगरद्वारा वडा नम्बर १४ मा आभारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण
विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले वडा नम्बर १४ स्थित आधारभूत स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ । वडा नम्बर १४ को कार्यालय परिसरमा मंगलबार आयोजित कार्यक्रममा मेयर कोइरालाले भवनको उद्घाटन गर्नुभएको हो । स्थानीय समाजसेवी जगदीशप्रसाद यादवले निःशुल्क उपलब्ध गराएको २ कठ्ठा १० धुर जमिनमा भवन निर्माण गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले स्वास्...

कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडी स्वदेश फर्किए

कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडी स्वदेश फर्किए
काठमाडौँ । प्रथम दक्षिण एसियाली कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली स्वदेश फर्किएको छ । बैशाख ७ देखि ८ गतेसम्म भारतको केरलामा भएको उक्त प्रतियोगितामा नेपालले २ स्वर्ण र ३ रजत पदक जितेको थियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले पदक विजेता खेलाडीसहितको टोलीलाई भेट गरी बधाइ दिएका छन् ।  कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव टंकलाल घिसिङले राष्ट्रिय खेल संघहरुले ...

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटवार्ताका अवसरमा राष्ट्रपति पौडेलले सो आग्रह गरेका हुन् । राष्ट्रपति पौडेलले आफूहरूका लागि विपिनको रिहाइ महत्वपूर्ण चासोको विषय रहेको बताए र रिहाइका लागि ...