नयाँ विदेशी कामदार भित्र्याउन श्रम बजार व्यवस्थित गर्दै कुवेत

नयाँ विदेशी कामदार भित्र्याउन श्रम बजार व्यवस्थित गर्दै कुवेत
काठमाडौं। कुवेतले नयाँ विदेशी कामदार भित्र्याउन श्रम बजार व्यवस्थित गर्ने भएको छ । कुवेतको गृह मन्त्रालयको रेसिडेन्सी क्षेत्रका स्रोतका अनुसार जनसांख्यिकीय समस्याहरू हेर्ने सल्लाहकार समितिले धेरै मुलुकका विदेशी कामदारका लागि श्रम स्वीकृति विस्तार, प्रवासीहरूका लागि स्वास्थ्य बिमा अस्पताल र औषधालयहरू स्थापना गर्ने प्रस्ताव गरेको छ । समितिले यी स्वास्थ्य संस्थाको निर्माण र सञ्चालनको जिम्मेवारी...

आज राम नवमी, भगवान श्रीरामको पूजा आराधना गरी मनाइँदै

आज राम नवमी, भगवान श्रीरामको पूजा आराधना गरी मनाइँदै
काठमाडौं।आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन। राम जयन्तीका नामले पनि परिचित राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको दिनका रूपमा लिइन्छ। देशका विभिन्न भागमा रहेका राम मन्दिरका साथै घर–घरमा वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले मर्यादा पुरुषोत्तम श्रीरामको श्रद्धा, भक्तिपूर्वक पूजा आराधना गरी राम नवमी पर्व मनाउँदै छन्। काठमाडौं उपत्यका...

१०८ जनाको स्वर रहेको ‘बुद्धम् शरणम् गच्छामी’ सार्वजनिक

१०८ जनाको स्वर रहेको ‘बुद्धम् शरणम् गच्छामी’ सार्वजनिक
काठमाडौं, ५ बैशाख नेपालका १०८ जना गायक गायिकाहरुको स्वरमा रेडर्क गरिएको श्लोक राखिएको ‘त्रिशरण गमनम्’ एल्बममा काठमाडौंमा सार्वजनिक गरिएको छ । यो एल्बममा गौतम बुद्धप्रति समर्पित बौद्ध श्लोक (मन्त्रोचारण) ‘बुद्धम् शरणम् गच्छामी, धम्मम् शरणम् गच्छामी, संघम् शरणम् गच्छामी...’ समेटिएको छ । यतिधेरै कलाकारको स्वरमा रेकर्ड भएको बुद्धम् शरणम् गच्छामी... श्लोक (मन्त्रोचारण) यो नै पहिलो हो । उपप्रधान...

दृष्टिविहीन् गायक गगन आले र मोडल समीको बेजोड प्रस्तुतिमा तयार भयो ‘मेरो गीत तिमीलाई हो’

दृष्टिविहीन् गायक गगन आले र मोडल समीको बेजोड प्रस्तुतिमा तयार भयो ‘मेरो गीत तिमीलाई हो’
काठमाडौं– जन्मिएदेखि नै आँखाको दृष्टि गुमाएका गगन आले यतिबेला गायकको रुपमा दर्शक तथा स्रोतामाझ आएका छन् । धरानमा हुर्किएका यी २१ वर्षीय दृष्टिविहीन् गायक गगन आलेले आफ्नै शब्द, संगीत तथा स्वरको पहिलो गीत ‘मेरो गीत तिमीलाई हो...’ मंगलवार सार्वजनिक गरेका हुन् । यी युवा गायकले आफ्ना आमा–बुवाको २३ औँ वैवाहिक वर्षगाँठको अवसर पारेर ओएसआर डिजिटलको यूट्युब च्यानलमार्फत आफ्नो पहिलो गीतको म्युजिक भिडि...

आइपिएलमा आज गुजरात र दिल्ली भिड्दै

आइपिएलमा आज गुजरात र दिल्ली भिड्दै
काठमाडौं, ५ बैशाख । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ ।आज गुजरात टाइटन्स र दिल्ली क्यापिटल्सबीच खेल हुदै छ । अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ । जारी आइपिएलमा गुजरात टाइटन्सले अहिलेसम्म खेलेका ६ खेलमा ३ जित हासिल गरेको छ भने ३ खेलमा हार बेहोरेको छ । त्यसैगरी दिल्ली क्यापिटल्सले भने अहिलेसम्म खेलेका ६ खेलमा २ जित र ४ हार बेहोरेको छ ।गुजरात...

महिलाको हक हित र अधिकार विषयमा विद्यमान कानूनी व्यवस्था र कार्यान्वयन सम्बन्धी अन्तरक्रिया सम्पन्न

महिलाको हक हित र अधिकार विषयमा विद्यमान कानूनी व्यवस्था र कार्यान्वयन सम्बन्धी अन्तरक्रिया सम्पन्न
विराटनगर,वैशाख ४ । समाजमा महिला हिंसाको अन्त्य र सामाजिक न्याय कायम गर्न कानूनको कार्यान्वयन आवश्यक रहेको सहभागीहरुले बताउनु भएको छ। राष्ट्रिय महिला आयोगद्वारा आज विराटनगरमा आयोजित महिलाको हक हित र अधिकार विषयमा विद्यमान कानूनी व्यवस्था र कार्यान्वयन सम्बन्धी अन्तरक्रियामा सहभागीहरुले तीन तहको सरकारले महिला सम्बन्धी कानून कार्यान्वयनको आवश्यक अनुगमनको व्यवस्था गरेमात्र समाजमा हिंसाको न्यूनिक...

साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन

साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन
पोखरा । साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन भएको छ । पंगेनीको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको हो । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाइ आस्पताल भर्ना गरिएको थियो । प्रकटका कविता, गजलका किताब प्रकाशित छन् भने ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’ जस्ता गीत चर्चित छन् ।  उनको बुधबार मध्यान्ह दाहसंस्कार गर्ने परिवार निकटले बताएका छन् ।  

वि.सं. २०८१ बैशाख ०५ गते बुधबारको राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि.सं. २०८१ बैशाख ०५ गते बुधबारको राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–विगतका समस्या बल्झिन सक्छन्। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ। सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला। आजको प्रयत्न निष्फल जस्तै होला। वृष–संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजन...

बैशाख ८ गते धरान रंगशालामा कन्दरा लाइभ इन धरान हुँदै

बैशाख ८ गते  धरान रंगशालामा कन्दरा लाइभ इन धरान हुँदै
धरान। आगामी बैशाख ८ गते शनिबार नयाँ बर्ष २०८१ को अवसर पारी धरानको धरान रंगशालामा लोकप्रिय ब्याण्ड कन्दरा आफ्नो नयाँ टिमअप सहित ूकन्दरा लाईभ इन धरान ू सांगीतिक कार्यक्रम मार्फत धरानमा आफ्नो प्रस्तुति दिंदैछन्। ६ बर्ष अघि धरान संगै दमक र बिर्तामोडमा भब्य कन्सर्ट सम्पन्न गरिसकेको कन्दरा ब्याण्डमा अहिले गायक विवेक श्रेष्ठ र सुनिल थापासँगै, नेपालमै पहिलोपटक जिप्सीज्याज म्युजिक भित्राएका हरि मह...

‘सिरानीको साथी’मा दिक्पाल र सेजलको रोमान्स

‘सिरानीको साथी’मा दिक्पाल र सेजलको रोमान्स
काठमाडाँैं । गायक बसन्त थापाको नयाँ गीत ‘सिरानीको साथी’ सार्वजनिक भएको छ । सेन्टिमेन्ट शैलीमा तयार गीतमा शब्द तथा संगीत पनि गायक थापाकै रहेको छ । गीतमा आफ्नो प्राण पियारी (श्रीमती) पैसाको लोभमा विदेशिन लागेपछि श्रीमानको मनमा उब्जिएको पिडा ब्यक्त छ । गीतले विदेशिनेलाई स्वदेशमै रहन समेत सन्देश दिन्छ । गीतको संगीत संयोजन अशोक कुमार राइले गरेका हुन् । गीतको भिडियोमा दिक्पाल कार्की र सेजल कफियाको...