यस्तो छ आजको राशिफल [२०८० फागुन १५ गते]

यस्तो छ आजको राशिफल [२०८० फागुन १५  गते]
मेष –आज तपाइलाइ काम गर्न मन लाग्नाले मनमा खुशी मिल्नेछ, आफन्तले पनि काममा साथ दिने छन । बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । वृष–हातहतियारबाट जोग्गिएर काम गर्नुहोला, छरछिमेकसंग सामान्य मनमुटाव बढ्ने देखिन्छ । कुराकाटनेहरु प्रसस्थ बढनेछन । ठूलाव्यक्ति हरुबाट आलोचना हुनेछ, कसैसंग...

लघुवित्त पीडितहरुद्वारा संसदमा नाराबाजी, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग

लघुवित्त पीडितहरुद्वारा संसदमा नाराबाजी, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग
लघुवित्त पीडितहरुले संसद भवनभित्रै नाराबाजी गरेका छन् । कडा सुरक्षा घेरा तोडेर संसद भवनभित्र प्रवेश गरेका उनीहरुले परिसरभित्र नाराबाजी गरेका हुन् । झण्डै ५० जनाको संख्यामा छिरेका उनीहरुले अर्थमन्त्री डा. प्रकाशशरण महत र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् हिजो अस्तिझैँ आज पनि उनीहरुले नेपाल राष्ट्र बैंक नजिकै प्रदर्शन गर्ने बताएका थिए । तर, एक्कासी नयाँ बानेश्व...

कप्तान राेहित पाैडेलसहित ६ जना क्रिकेटरकाे तलब १ लाख रुपैयाँ

कप्तान राेहित पाैडेलसहित ६ जना क्रिकेटरकाे तलब १ लाख रुपैयाँ
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले पुरुष र महिला क्रिकेटरको श्रेणी वर्गीकरण सार्वजनिक गरेको छ । यही फागुन १२ र १४ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले पुरुषतर्फ ३० जना र महिलातर्फ १९ जनालाई केन्द्रीय सम्झौतामा राखेको क्यानले जनाएको छ । पुरुषतर्फ ‘ए’ श्रेणीमा पर्ने कप्तान रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल गरी ६ जनाले मासिक एक लाख रुपैयाँ तल...

तेश्रो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाखमा रामेछाप नगरपालिकामा

तेश्रो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाखमा रामेछाप नगरपालिकामा
काठमाडौँ : सेलिब्रेटी नेपालको आयोजनामा हुने तेश्रो नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) आगामी वैशाख महिना रामेछाप नगरपालिकामा आयोजना हुने भएको छ। महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र, डकुमेन्ट्री, फिचर चलचित्र र भाषाभाषीका चलचित्र सहभागी हुनेछन्। महोत्सवमा सहभागीता जनाउन चाहनेहरुको लागी दर्ता पनी खुल्ला गरिएको महोत्सव अध्यक्ष रघुनाथ सापकोटाले बताए । महोत्सवमा जुरी ...

कोशी प्रदेशमा आज देखि शुरु भयो दादुरा–रुवेला विरुद्धको खोप अभियान

कोशी प्रदेशमा आज देखि शुरु भयो दादुरा–रुवेला विरुद्धको खोप अभियान
विराटनगर १३ फागुन । दादुरा–रुवेला विरुद्धको खोप अभियान आज देखि कोशी प्रदेशमा शुरु भएको छ । दक्षिणपूर्वी एशियाबाट सन् २०२६ सम्ममा दादुरा–रूबेला निवारण गर्ने लक्ष्य अनुसार राष्ट्रव्यापी अभियान अन्र्तगत कोशी प्रदेसमा अभियान शुरु भएको हो । विराटनगर–१५ स्थित जनविकास उच्च माविमा आज आयोजित एक कार्यक्रमका विच कोशी प्रदेशका स्वास्थ्य मन्त्री प्रदिपकुमार सुनवारले अभियानको शुभारम्भ गर्नुभयो । महिला स्वास्...

फागुन १४ गते सोमबार, यस्तो छ तपाईको राशिफल

फागुन १४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष–धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । आगो तथा हातहतियार बाट एकदमै सावधान रहनु होला, आज तपाइको कुरा काट्नेहरु सक्रिय रहने छन । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ साथै आर्थिक संकट पनि होला विचार पुर्याउनु भए बेश होला । वृष–तपाइले गरेको कामाको कदर भइ प्रतिष्ठा बढ्ने छ, पढाइ तथा ब्यापारमा प्रगती हुने दिन रहेको छ । जागिरमा आज अनावश्यक झमेलाको सामना गर्न...

बलिङ र ब्याटिङ नचल्दा नेदरल्याण्ड्सविरुद्ध स्तब्ध बन्यो नेपाल

बलिङ र ब्याटिङ नचल्दा नेदरल्याण्ड्सविरुद्ध स्तब्ध बन्यो नेपाल
घरेलु टोली नेपाल आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत पहिलो सिरिजको अन्तिम खेलमा नेदरल्याण्ड्सविरुद्ध स्तब्ध भएको छ । आइतबार भएको आफ्नो चौथो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित भएको हो । यसअघि पहिलो खेलमा नेदरल्याण्ड्समाथि नेपालले ९ विकेटको सानदार जित दर्ता गरेको थियो । जुन जित नेपालको सिरिजमा पहिलो जित मात्रै बन्यो । यसअघिका दुवै खेलमा नामिवियाविरुद्ध नेपाल पराजित हुन पुगेको थियो । ...

चलचित्र ‘खजुरे ब्रो’ को फस्टलुक पोस्टर सार्वजनिक

चलचित्र ‘खजुरे ब्रो’ को फस्टलुक पोस्टर सार्वजनिक
काठमाडौं । चलचित्र ‘खजुरे ब्रो’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले शनिबार फस्टलुक पोस्टर सार्वजनिक सँगै प्रदर्शन मिति घोषणा गरेको छ । पूर्वी नेपालमा 'एथलेटिक्स' को महाकुम्भ मानिने 'धरान रन' को १२औं संस्करणको अवसरमा धरानबासी थुप्रै दर्शकलाई साक्षी राख्दै पोस्टर सार्वजनिक गरिएको हो। 'धरान रन' मा बोल्दै धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङ्गले आफुले पनि अभिनय गरेको र धरानमा न...

फागुन १३ गते आईतबार, यस्तो छ तपाईको राशिफल

फागुन १३ गते आईतबार, यस्तो छ तपाईको राशिफल
मेष–अनावश्यक रुपमा कसैसंग झै झगडा हुन सक्छ, साथै यात्रामा पनि सावधान रहनु होला, । लेनदेनको समस्याले सताउनेछ, शत्रु पनि बढने छन, ब्यापारमा पनि घाटा बेहोर्नु पर्ला । कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ, यात्रामा सावधान रहनु होला । वृष–मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । मित्रले प्रशंसा गर्नेछन्, नसोचेको सम्मान मिल्ने दिन छ । पढाइमा सुधार आउने योग छ । कुराकाटनेह...

प्रसूति गृहबाट चोरिएकी शिशु फेला, तीन जना पक्राउ

प्रसूति गृहबाट चोरिएकी शिशु फेला, तीन जना पक्राउ
काठमाण्डौ – काठमाण्डौ थापाथलीको परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट बच्चा लगेको आरोपमा काँडाघारी बस्ने महिला तथा उनकी दिदी र श्रीमान् पक्राउ परेका छन् । शिशुलाई गएराति सकुशल काँडाघारीमा फेला पारेर परिवारलाई बुझाएको जिल्ला प्रहरी परिसर, काठमाण्डौले जनाएको छ । आरोपित महिला दैलेख घर भइ अहिले काँडाघारी बस्दै आएको तथा लामो समयसम्म बच्चा नभएको खुलेको छ । शिशु लैजाने महिलालाई उनकी दिदीले पनि...