शिव काउछा मगरको लय र रेशम सापकोटाको शब्दमा दिलुको “जिन्दगानीमा” बजारमा
काठमाण्डौ माघ १५ - बिशेष गरेर मौलिक गीत संगीतमा आफ्नो छुट्टै पहिचान स्थापित गरेकी गायिका दिलु सलामी मगरको संलग्नतामा शिव काउछा मगरको पछिल्लो गीत "जिन्दगानीमा" बोलको गीत सार्बजनिक भएको छ । यस भन्दा पहिलेका गीतहरुमा छुट्टै सुगन्ध हुने गरेको दिलुको गीतमा यस पटक भने ति गीतहरु भन्दा पनि थप मिठास पूर्ण ढंगबाट यो गीत सार्बजनिक भएको छ । गीतको अडियो भिडियो पक्ष सबै मझबुद बनेको छ ।
"जिन्दगानीमा" बोलको गी...