खुल्लामञ्चमा ‘महाजात्रा’को इन्डक्ल्याप, अरुण र आश्माको धमकेदार डान्स

खुल्लामञ्चमा ‘महाजात्रा’को इन्डक्ल्याप, अरुण र आश्माको धमकेदार डान्स
निर्देशक प्रदीप भट्टराईले ५ साता लगाएर फिल्म ‘महाजात्रा’को छायांकन सक्ने तयारी गरेका छन् । यो फिल्मको भोलि काठमाडौंको खुल्लामञ्चमा इन्डक्ल्याप हुनेछ । सोमबारदेखि खुल्लामञ्चमा एउटा गीत र क्लाइमेक्सको दृश्यको छायांकन भइरहेको छ । मंगलबार मेरो फिल्मको टिम खुलामञ्च पुग्दा ‘हाम्रो जोडी त’ बोलको गीतमा अतिथि कलाकार अरुण क्षेत्री र आश्मा विश्वकर्मा नृत्य गरिरहेका थिए । आश्मा र अरुणलाई दर्शकले यो...

पालिका अध्यक्षको फेसबुकमा कुनैदिन खिचिएकी युवतीको फोटोमा ‘माई डियर वाइफ’ लेखेर पोष्ट भएपछि…!

पालिका अध्यक्षको फेसबुकमा कुनैदिन खिचिएकी युवतीको फोटोमा ‘माई डियर वाइफ’ लेखेर पोष्ट भएपछि…!
काठमाडौं । पछिल्लो समय अधिकांश नेपालीहरुका फेसबुक अकाउण्टहरु ह्याक भइरहेका छन् । बिज्ञापन बलियो सुरक्षा नपनाउने अधिकांश नेपालीका अकाउण्ट ह्याक गरेर ह्याकरले अश्लिल वा विवादित पोष्टहरु प्रकाशित गरेर त्यसमा क्लिक गर्दा लाभ हुने लिंकहरु जोडेको हुन्छ ।सजिलो पासवर्ड राख्ने, दोहोरो अनुमती मापदण्ड प्रयोग नगर्नेहरुका अकाउण्टहरु ह्याक भइरहेका हुन् । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष ल...

सत्य घटनामा रहेको गज़ल ‘जब तिमी आयौ’ सार्वजनिक (भिडियो)

सत्य घटनामा रहेको गज़ल  ‘जब तिमी आयौ’ सार्वजनिक (भिडियो)
काठमाडौँ । रचनाकार शैलेन्द्र ढकालद्वारा रचित एक सुन्दर गजल 'जब तिमी आयौ' को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।चर्चित गजल गायक राज सिग्देलको स्वर र शास्त्रीय संगीतका गुरु चण्डी प्रसाद काफ्लेको सुमधुर संगीत रहेको गजलमा देबेन्द्र नेवाको एरेन्ज रहेको छ। नायिका केकी अधिकारी र अभिनेता विमलेश अधिकारीको अभिनय रहेको यस गजलको भिडियोमा रचनाकार शैलेन्द्र ढकालको आफ्नै जीवन भोगाइलाई समेटेर बनाइएको छ ,मुख्...

आजको राशिफल : वि.सं. २०८० पौष ०४ गते बु्धबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० पौष ०४ गते बु्धबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने योग छ, अनौठो समाचार पनि सुनिएला  । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ, सामाजिक प्रतिष्ठा पनि बढ्नेछ ।आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ, दिन सामन्य नै रहला । वृष– प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला, दिन सामान्य नै छ ।रमणीय र सुखद यात्र...

पाकिस्तानमा सबैभन्दा धेरै खोजिए यी फिल्म

पाकिस्तानमा सबैभन्दा धेरै खोजिए यी फिल्म
पाकिस्तानमा यो वर्ष सबैभन्दा धेरै कुन फिल्मलाई इन्टरनेटमा खोजियो भन्ने कुरा खुलासा भएको छ। पाकिस्तानमा सबैभन्दा धेरै गुगलमा खोजिएको पहिलो नम्बरमा हलिउड फिल्म छ। हलिउड फिल्म 'ओपनहाइमर' गुगलमा धेरै खोजिएको फिल्म हो। यो फिल्म क्रिस्टोफर नोलनले निर्देशन गरेका थिए। यस्तै दोस्रोमा रहेको छ शाहरूख खानको फिल्म 'जवान'। यो फिल्मले बक्स अफिसमा रेकर्ड तोडेको थियो। तेस्रो नम्बरमा पनि शाहरूख खानकै फिल्म 'प...

बेनिशा हमाल र अनुपजंगको अभिनयमा‘सुनि दिने कोही भए’सार्वजनिक

बेनिशा हमाल र अनुपजंगको अभिनयमा‘सुनि दिने कोही भए’सार्वजनिक
काठमाडौँ– बेरोजगारीको कथामा आधारित ‘सुनि दिने कोही भए’ बोलको गीत सार्वजनिक भएको छ। ओपल स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा बेरोजगारीको कारण बिदेसिन बाध्य युवाको कथा प्रस्तुत छ। पैसा अभावमा परिवारले छोडेर गएपछि बाध्यताले पासपोर्ट बनाउन गएको युवक बाटोमा दुर्घटनामा परेको भिडियोमा देख्न सकिन्छ। भिडियोले गीतको दोस्रो भाग पनि रहेको संकेत गरेको छ। भिडियोमा कलाकार बेनिशा हमाल, अनुपजंग थापा (विचित्र...

‘चित्रा’को टिजरमा बाबु र छोरीको कथासँगै द्धन्द्ध

‘चित्रा’को टिजरमा बाबु र छोरीको कथासँगै द्धन्द्ध
घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’को टिजर सार्वजनिक भएको छ । आज विश्ज्योती हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले टिजर सार्वजनिक गरेको हो । यस अघि ‘नजरैको हानाहान’ बोलको गीत र पोष्टर सार्वजनिक भइसकेको छ । फिल्मको पोष्टर र गीतले दर्शकको राम्रो साथ पाइसकेको छ । सार्वजनिक टिजरमा बाबु र छोरीको कथासँगै पारिवारिक विषय र द्धन्द्ध देख्न सकिन्छ । टिजरमा सन्तोष अधिकारी, शुभेच्छा ख...

अबदेखि बसन्त चौधरीसँग मनका कुरा राख्न पाइने

अबदेखि बसन्त चौधरीसँग मनका कुरा राख्न पाइने
लेखक तथा साहित्यकार बसन्त चौधरीले युट्युब च्यानल मार्फत् ‘मनका कुरा विथ बसन्त चौधरी’ सञ्चालन गर्न लागेका छन् । सिजि इन्टरटेनमेन्टको आधिकारीक यूट्युब च्यानल मार्फत नियमित रुपमा प्रसारण हुने उक्त कार्यक्रम आगामी शुक्रबारदेखि साँझ ८ बजे प्रशारण हुने जनाइएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका चर्चित व्यक्तिहरुसँग अन्तरङ कुराकानी प्रस्तुत हुनेछ । सिजि इन्टरटेनमेन्टले आफ्नो स्थापनाको १३ वर्षपछि पुनः स...

प्रश्नपत्र देखाउने भन्दै शिक्षकद्वारा छात्रामाथि यौन दुर्व्यवहार

प्रश्नपत्र देखाउने भन्दै शिक्षकद्वारा छात्रामाथि यौन दुर्व्यवहार
रामेछापमा एक शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेका छन् । लिखुतामाकोशी गाउँपालिका –७ स्थित नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्कीले कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको बताइएको छ । यौन दुव्र्यवहार गरेको आरोपमा निजलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीका अनुसार शिक्षक सार्कीले गत मंसिर २७ गते दिउँसोको समयम...

नारायणी कला मन्दिरमा बालकदेखि डाक्टरसम्मले सिके भरतनाट्यम नृत्य

नारायणी कला मन्दिरमा बालकदेखि डाक्टरसम्मले सिके भरतनाट्यम नृत्य
सीमा सुवेदी चितवन मेडिकल कलेजकी डाक्टर हुन्। बुटवल घर भएकी उनी नारायणी कला मन्दिरको मञ्चमा भरतनाट्यम नृत्य गर्दै गरेको भेटिइन्। उनी गीत, संगीत र नृत्यमा चासो त राख्थिन्। तर यी तीनै कुरामा उनलाई सामान्यभन्दा बढी ज्ञान थिएन। नारायणी कला मन्दिरको मञ्चले उनलाई दर्शकसामू भरतनाट्य नृत्य प्रस्तुत गर्ने साहस जुटाइदियो। नृत्य निर्देशक संघ नेपालको चितवन शाखा र कला मन्दिरले गरेको भरतनाट्यम तालिममा विभि...