सुमिना लो को स्वरमा ’उठनु पर्छ जुटनु पर्छ ’ सार्वजनिक

सुमिना लो को स्वरमा ’उठनु पर्छ जुटनु पर्छ ’ सार्वजनिक
तामाङ सेलोमा निकै रुचाइएकी गायिका सुमिना लो को स्वरमा रहेको ’उठनु पर्छ जुटनु पर्छ ’ गीतको अडियो सार्वजनिक भएको छ । साहित्य एवम् समाजसेवामा सक्रिय गीतकार दिलीप योञ्जन तामाङको शब्द तथा राजेश थापाको संगीतमा गीत तयार गरिएको छ । तामाङ समुदायको कला सस्कृतिको जर्गेना एवम् संरक्षण गर्दै जागरण ल्याएर समाजमा परिर्वतन गर्नुपर्ने विषयबस्तुलाई गीतमा चित्रण गरिएको छ । समुदायका हरेक व्याक्तिहरुलाई शौक्षिक चे...

इजरायल युद्धमा फसेकी अभिनेत्री नुसरत भरुचालाई उद्दारपछि मुम्बई लैजाने तयारी

इजरायल युद्धमा फसेकी अभिनेत्री नुसरत भरुचालाई उद्दारपछि मुम्बई लैजाने तयारी
काठमाडौँ । हमास विद्रोहीको शक्तिशाली आक्रमणपछि इजरायलको परिस्थिति कठिन बनेको छ । घटनामा ३०० इजरायली र २३० जनाभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाएका छन् । घटनामा ११ सय जनाभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । निमासले ज्यान जोगाउन बंकरभित्र लुक्नुपरेको जनाइएको छ । यस्तोमा, इजरायलको तनावबीच बलिउडलाई लिएर केही नयाँ खबर छ । हमासको आक्रमणपछि इजरायलमा बलिउड अभिनेत्री नुसरत भ...

संगीत रोयल्टी संकलन समाज’ को “१४ औं वार्षिक साधारण सभा” को को भए निर्वाचित’

संगीत रोयल्टी संकलन समाज’ को “१४ औं वार्षिक साधारण सभा” को को भए निर्वाचित’
काठमाडौं । संगीत रोयल्टी संकलन समाज नेपालको “१४ औं वार्षिक साधारण सभा” नेपाल प्रज्ञा भवन कमलादी, काठमाडौंमा भब्य रुपमा सम्पन्न भएको छ । यस कार्यक्रममा अध्यक्ष सरेश चन्द्र अधिकारीको अध्यक्षता रहेको थियो भने नेपाल संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो । औपचारिक कार्यक्रमको सञ्चालन चन्द्र शर्माले गरेका थिए भने बन्द शत्रको कार्यक्रम सञ...

बद्रि प्रसाद सिटौला र कोपिला तामाङ्ग वाइबाको स्वरमा “पैसा” बजारमा (भिडियो सहित)

बद्रि प्रसाद सिटौला र कोपिला तामाङ्ग वाइबाको स्वरमा “पैसा” बजारमा (भिडियो सहित)
काठमाण्डौ असोज २१ - नेपाली उखान नै छ, पैसा देखेपछी महादेवको पनि तिन नेत्र, यहाँ पैसा बिना साथीभाको नजरमा समेत पर्न सकिंदैन । हरेक पाइला-पाइला मा पैसाको पैसाको अभाव पश्चात कयौं नेपालीहरु पर्देशिन बाध्य छन् । यस्तै पैसा अभावमा निम्तिएको दुखको कथामा बद्रि प्रसाद सिटौलाले लोक दोहोरी गीत "पैसा" भर्खरै सार्बजनिक गरेका छन् । उनले यस्तै सामाजिक यथार्थपरक गीतलाई यस भन्दा पहिले पनि सार्बजनिक गरिसकेका छन् । ...

संगम थापा सन्तोष बि.सी र कोपिला तामाङ्ग वाइबाको स्वरमा आयो “ए मुङ्गलानी फर्क” (भिडियो सहित)

संगम थापा सन्तोष बि.सी र कोपिला तामाङ्ग वाइबाको स्वरमा आयो “ए मुङ्गलानी फर्क” (भिडियो सहित)
काठमाण्डौ असोज २१ - नुवाकोट जिल्लामा जन्मिएका शम्भु नेपाल नेपाली साहित्य प्रति अत्यन्त रुची राख्छन् । यहि रुचिकै कारण साहित्य कै अर्को पाटो गीत लेखनमा बिगत निकै लामो समय यता क्रियासिल उनैको शब्द रचना भर्खरै मात्र लोक दोहोरी गीत "ए मुङ्गलानी फर्क" बोलको गीत सार्बजनिक भएको छ । संगम थापा र शम्भु नेपालको संयुक्त प्रस्तुतिको रुपमा सार्बजनिक भएको गीतमा सन्तोष बि.सी, संगतम थापा र कोपिला तामाङ्ग वाइबाको स...

अनमोल केसीलाई थुनाएका सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी

अनमोल केसीलाई थुनाएका सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । आपराधिक विश्वासघात गरेको आरोपमा निर्देशक सुदर्शन थापाविरुद्ध प्रहरीमा जाहेरी परेको छ । जाहेरीलगत्तै उनीमाथि पक्राउ पुर्जी जारी गरिएको छ । यो घटनामा ओएसआर डिजिटलका सन्चालक ओम अग्रवाल पक्राउ परिसकेका छन् । प्रसाद-२ का निर्माता सुदर्शन बस्नेतले उनिहरुविरुद्ध जाहेरी दिएका हुन् । यसअघि थापाको जाहेरीमा नायक अनमोल केसी पक्राउ परेका थिए । प्रहरीले दुई दिन हिरासतमा राखेर उनलाई हाजिरी जमानीमा ...

किरण र सबीना फिचर्ड ‘निर्णय’ सार्वजनिक ( भिडियो )

किरण  र सबीना फिचर्ड  ‘निर्णय’ सार्वजनिक ( भिडियो )
काठमाडौं – केहि महिना अघि ‘प्राप्ती’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक किरण पुन्जले फेरि आफ्नो बिल्कुलै नयाँ सांगीतिक सौगात ‘निर्णय' सार्वजनिक गरेका छन्। प्रेमिल शैली यस गीतमा शब्द, संगीत भुगोल आर दाहालको रहेको छ भने गीतलाई राजेन्द्र वाइबा तामाङले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा बाल्यकालमा छुट्टिएका दुई मिल्ने साथीको कथामा आधारित छ। सहरबाट आफ्नो प्रिय साथीलाई सम्झेर खोज्दै ...

अञ्जु पन्तको स्वर, बिबी लिम्बूले निर्देशन र सम्पादन गरेका ‘आकाश झरे’ सार्वजनिक (भिडियोसहित)

अञ्जु पन्तको स्वर, बिबी लिम्बूले निर्देशन र सम्पादन गरेका ‘आकाश झरे’ सार्वजनिक (भिडियोसहित)
अञ्जु पन्तको स्वरमा रहेको आकाश झरे जस्तै बोलको गीत सार्वजनिक भएको छ । भिडियो रोमियो फिल्मस् अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । अनिता लिम्बूको शब्द रहेको छ भने संगीत तथा एरेञ्ज रुद्र जीएमले गरेका हुन् । बिबी लिम्बूले निर्देशन र सम्पादन गरेको भिडियोमा सीता कुमारी तुम्बापोको अभिनय रहेको भने छायांकन अंगराज बोहराको रहेको छ । हेर्नुहोस् भिडियो 

‘फर्कि फर्कि’मा अनमोल र जसितापछि सम्वृद्धि र रविको इन्ट्री

‘फर्कि फर्कि’मा अनमोल र जसितापछि सम्वृद्धि र रविको इन्ट्री
नायक अनमोल केसीले फिल्म ‘रावायण’मा काम नगर्ने भएपछि अब रोहित अधिकारीको निर्माणमा सुयोग गुरुङको निर्देशनमा बन्न लागेको फिल्म ‘फर्कि फर्कि’को तयारी अगाडि बढाएका छन् । यो फिल्मको छायांकन तिहारको फूलपातिबाट सुरु गर्ने तयारी निर्माता रोहितको छ । यो फिल्ममा अनमोलको जोडीको रुपमा नायिका जसिता गुरुङले काम गर्दैछिन् । यो फिल्मको कथालाई अनमोलले निकै मन पराएको बुझिएको छ । अनमोलले लामो समयदेखि यो फिल्मको पट...

आजको राशिफल : २०८० असाेज २१ गते आइतबार || श्री पाथिभरा माता देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : २०८० असाेज २१  गते आइतबार || श्री पाथिभरा माता देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष– धन कमाउने योग छ तथा फलिफाव हुने दिन छ । पशुधनबाट प्रशस्त फाइदा हुने देखिन्छ । काम बन्नाले सुखको अनुभव हुन्छ । रमाइलो दिन छ । वृष– काम बन्नाले सुखको अनुभव हुन्छ । नोकरीमा दिन सामान्य रहला । अनेक किसिमका फाइदा हुनेछ । अप्रत्याशित लाभ हुनेछ । मिथुन– काममा समस्या देखिएला । अनेक किसिमका झमेला मा परिएला । काममा समस्या देखिएला । अनावस्यक झमेलामा परिएला । आज केही हानि हुन सक्छ सावधान रहनु होला ...