जयमाया आफूमात्रै लिखापानी आइपुगी’ नाटक मञ्चन हुँदै

जयमाया आफूमात्रै लिखापानी आइपुगी’ नाटक मञ्चन हुँदै
झापा, ७ असोज : दमक नगरपालिका–९ दमकस्थित कदम थिएटरमा ‘जयमाया आफूमात्रै लिखापानी आइपुगी’ नाटक मञ्चन हुने भएको छ । साहित्यकार इन्द्रबहादुर राईद्वारा लिखित कथामा आधारित सो नाटक यही असोज १२ गते मञ्चन हुन लागेको हो । दोस्रो विश्वयुद्धताका बर्मामा जापानी सेनाको आक्रमणपछि ज्यान जोगाउन लिखापानी भाग्ने क्रमको नेपाली मूलकाहरूको जीवन भोगाइलाई साहित्यकार राईले कथामा जीवन्त रुपमा उतार्नुभएको छ । यही कथालाई ...

प्रकाश पुरी र सुनिता दुलालले ल्याए गरिबको दशैं गीत

प्रकाश पुरी र सुनिता दुलालले ल्याए गरिबको दशैं गीत
काठमाडौं, ५ असोज तिज सकिए लगत्तै नेपाली गायक गायिकाहरु दशैं तिहार गीतको सृजनामा व्यस्त छन् । यसै क्रममा यही छेकोमा गायक प्रकाश पुरीले यो दशैंलाई लक्षित गरेर नयाँ लोक दोहोरी दशैं गीत ‘गरिबको दशैं...’ बजारमा आएका छन् । उनले यो गीतको भिडियो शुभसाईत म्युजिक युट्युव च्यानलबाट रिलिज गरेका छन् । यो गीतमा गायक प्रकाश पुरीलाई गायिका सुनिता दुलालले स्वरमा साथ दिएकी छिन् । प्रकाश र सुनिताको स्वरमा यो गीत...

कसो गरम म भन्दै दमदार प्रस्तुति लिएर आए कस्तुप पन्त (भिडियोसहित)

कसो गरम म भन्दै दमदार प्रस्तुति लिएर आए कस्तुप पन्त (भिडियोसहित)
काठमाडौं । मानिसहरु भन्ने गर्छन् ‘फलानो त पटक–पटक मरे बाँच्यो’ अथवा कतिले भन्छन् ‘मत धेरै पटक मरेर बाँचेको मान्छे ।’ त्यस्ता भनाइहरु त्यतिकै आएका हुँदैनन् । विकल्प विहीनतामा आसा मारिएको जिन्दगी पनि पुनर्जीवित बन्यो भने मान्छेले बोल्ने भावनाहरु हुन् यी । यस्ता पीडादायक भावनाहरुलाई टपक्कै टिपेर चर्चित सर्जक कस्तुप पन्तले नयाँ गीतको श्रृजना गरेका छन् । मौलिकताको प्रयोग गर्न माहिर पन्तकै लय तथा शब्...

गीतकार दिलीप योञ्जन तामाङको शब्दमा ”खाली हात आयौ हामी” सार्वजनिक

गीतकार दिलीप योञ्जन तामाङको शब्दमा ”खाली हात आयौ हामी” सार्वजनिक
काठमाण्डौं । गायक प्रविण बेडवालको नयाँ गीत”खाली हात आयौ हामी” सार्वजनिक भएको छ । आस्था मिडिया युट्युब च्यानलमार्फत ‘मलाई भन्थे सबैले’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतकार दिलीप योञ्जन तामाङको शब्द रहेको गीतमा राजेश थापाले संगीत भरेका छन् भने संगीत संयोजन राजु कार्की को रहेको छ । गीतको अडियो भर्सन सार्वजनिक गरिएको हो ।जिवनका विभिन्न आरोह र अवरोहलाई गीतमा समेटिएको छ । जिवन सुख र दुखको भावना सा...

आजको राशिफल : वि.सं. २०८० असोज ७ गते आईतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० असोज ७  गते आईतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–कमजोरीले चिन्ता बढाउन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्नेछ। श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । वृष–प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा ...

दिनेश श्रेष्ठ र सरिता थापा मगरको स्वरमा आयो “ए परदेशी भाग २” (भिडियो सहित)

दिनेश श्रेष्ठ र सरिता थापा मगरको स्वरमा आयो “ए परदेशी भाग २” (भिडियो सहित)
काठमाण्डौ अशोज ०६ - कुनै पनि लोक तथा दोहोरी गीत सार्बजनिक हुनुपुर्व टिकटकमा भाइरल कमै कलाकारको हुने गर्दछ तर स्थायी घर नुवाकोट र हाल प्रबासमा रहेका लोकप्रिय गायक तथा सर्जक दिनेश श्रेष्ठको भने हरेक गीत सार्बजनिक हुनुपूर्व नै टिकटकमा भाइरल भैसकेका हुन्छन् । जसको कारण पुरै गीत सुन्न र हेर्नमा दर्शक श्रोताहरुलाई हतार हुने गर्दछ । यसैलाई मध्यनजर गर्दै दिनेशले आफ्नो गीतलाई पूर्णता दिंदै "ए परदेशी भाग २"...

साहित्य र संगीतको कुनै गन्तव्य हुर्दैंन : संगीतकार लक्ष्मण पोखरेल

साहित्य र संगीतको कुनै  गन्तव्य हुर्दैंन : संगीतकार लक्ष्मण पोखरेल
काठमाडौं । पछिल्लो समय नेपाली संगीतको क्षेत्रमा व्यस्त संगीतकारको रूपमा काम गरिरहनुभएका संगीतकार हुनुहुन्छ लक्ष्मण पोखरेल । गायिका अञ्जु पन्तदेखि शिव परियार, प्रमोद खरेल, राजेशपायल राई, एलिना चौहान, मिलन नेवार, रूपक डोटेल, शान्तीश्री परियार, अनु चौधरी, समीक्षा अधिकारीदेखि बलिउडका सुप्रसिद्ध गायक उदितनारायण झा र दीपानारायण झासम्मले संगीतकार पोखरेलको संगीतमा गीत गाइसक्नुभएको छ । नेपालका अधिकांश नय...

प्रकाश र सुनिताको गरिबको दशैं गीत रिलिज

प्रकाश र सुनिताको गरिबको दशैं गीत रिलिज
काठमाडौं, ५ असोज यो वर्षको दशैं नजिकिँदै छ । यही छेकोमा गायक प्रकाश पुरीले यो दशैंलाई लक्षित गरेर नयाँ लोक दोहोरी दशैं गीत ‘गरिबको दशैं...’ बजारमा आएका छन् । यो गीतमा गायक प्रकाश पुरीलाई गायिका सुनिता दुलालले स्वरमा साथ दिएकी छिन् । प्रकाशले यो गीतको भिडियो शुभसाईत म्युजिक युट्युव च्यानलबाट रिलिज गरेका छन् । प्रकाश र सुनिताको स्वरमा यो गीत निकै कर्णप्रिय बनेको छ । गीतमा प्रकाशकै शब्द, रेशम थापाक...

अमेरिकाबाट निर्देशक सुमनले ल्याए तिमीलाई चाँडै…

अमेरिकाबाट निर्देशक सुमनले ल्याए तिमीलाई चाँडै…
काठमाडौं, ४ असोज बिगत ६ वर्षदेखि अमेरिकामा बस्दै आएका चलचित्र निर्देशक सुमन दाहालले आफ्नो निर्देशनमा नयाँ गीत ‘तिमीलाई चाँडै...’ को भिडियो रिलिज गरेका छन् । यो गीतको भिडियोलाई उनले सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरेका छन् । यो आधुनिक गीतलाई प्रमोद खरेलले गायका हुन् । जसमा टिका भण्डारीको संगीत रहेको छ । अमेरिकामै बस्दै आएका गीतकार ईश्वर प्रवासीले यो गीत लेखेका हुन् । निर्देशक सुमन दाहालल...

वास्तविक कथामा आधारित म्युजिकल फिल्म ‘हे दैव’ सार्वजनिक

वास्तविक कथामा आधारित म्युजिकल फिल्म ‘हे दैव’ सार्वजनिक
असोज ५ ,काठमाडौँ । सांगीतिक दुनियाँमा आफ्नो भविष्य बनाउन अघि बढेको समयमा कार दुर्घटनामा परी २६ वर्षको उमेरमा निधन भएका सुरेश केरुङको सम्झनामा उनको परिवारले सांगीतिक चलचित्र बनाएको छ । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी ‘हे दैव’ शीर्षकको सो म्युजिकल फिल्म रिलिज गरिएको छ । भुटानी शरणार्थीको रूपमा झापाको बेलडाँगीबाट अमेरिकाको एटलान्टा पुगेका स्व। केरुङको वास्तविक कथामा आधारि...