आजको राशिफल २०८० श्रावण २१ गते आइतबार श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

आजको राशिफल  २०८० श्रावण २१  गते आइतबार  श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ । खानपानमा विचार पु¥याउने गर्नुहोला । नयाँकामहरू पाउने योग छ । शैक्षिकव्यवसाय गर्नेहरुका लागि समय अनुकूल रहनेछ । वैदेशिक कार्यहरू सुचारु भएर जानेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । वृष–चरित्रसम्वन्धी आरोप आउन सक्ने भएकोले विपरित लिङ्गीहरुबाट टाढा रहनु हितकर हुनेछ । कहि टाढाको यात्रा गर्ने अवसर प...

रुबिना अधिकारीलाई “पापाकी परी” को भेषमा ल्याइन् उमाले (भिडियो सहित)

रुबिना अधिकारीलाई “पापाकी परी” को भेषमा ल्याइन् उमाले (भिडियो सहित)
काठमाण्डौ श्रावन १९ - लोक तथा दोहोरी गायिका एवं ब्यवसाही उमा श्रेष्ठ ले यस वर्ष पनि अशंख्य  श्रोता दर्शक लक्षित गर्दै नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०८० को शुभकामना सहित आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा तीज गीत "पापाकी परी" सार्बजनिक गरेकी छिन् । उनले यस भन्दा पहिले पनि थुप्रै गीत संगीतहरु सार्बजनिक गरिसकेकी छिन् । गायिका उमाले आफ्नो सांगीतिक यात्राको क्रममा विभिन्न अवार्ड तथा सम्मान स...

आजको राशिफल स् २०८० श्रावण २० गते शनिवार श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

आजको राशिफल स् २०८० श्रावण २० गते शनिवार  श्री पाथिभरा माताको  कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्नेछ । मान–सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। वृष–आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ। धेरै श्रमपछि अलि कममात्र प्रतिफल पाइने समय छ । भएको आम्...

दुनियाँ नचाउँन शारदाले गरिन् तीज गीत “सुनरी कसैमा” (खर्ककी चेली भाग २) सार्बजनिक (भिडियो सहित)

दुनियाँ नचाउँन शारदाले गरिन् तीज गीत “सुनरी कसैमा” (खर्ककी चेली भाग २) सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ श्रावन १९ - नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०८० लाई लक्षित गर्दै स्थायी घर लमजुङ्ग भएकी लोकप्रिय गायिका शारदा रसाइलीले भर्खरै मात्र एउटा तीज गीत सार्बजनिक गरेकी छिन्  उक्त गीत "सुनरी कसैमा" (खर्ककी चेली भाग २) रहेको छ । गायिका शारदाले पोहोर साल मात्रै "आउ नाचौं" (खर्ककी चेली भाग १) सार्बजनिक गरेकी थिइन् । उनि के पूर्व के पश्चिम सबै भूभागका गीत संगीतमा स्वर भर्ना माहिर छिन् । शार...

सरोज ढकाल र शारदा रसाइलीको स्वरमा “चन्दु चन्दन” बजारमा (भिडियो सहित)

सरोज ढकाल र शारदा रसाइलीको स्वरमा “चन्दु चन्दन” बजारमा (भिडियो सहित)
काठमाण्डौ श्रावन १७ - धार्मिक आस्था र बिचारमा आफ्ना जिबन समर्पित गरेका लोकप्रिय गायक तथा सर्जक सरोज ढकालले भर्खरै मात्र लोक दोहोरी गीत "चन्दु चन्दन" सार्बजनिक गरेका छन् । उनको यस गीत भन्दा पहिले "रुमाल खल्तीमा" बोलको गीत सार्बजनिक गरेका थिए । व्यवसायिकताको नाममा आफ्नै कला संस्कृति र मौलिकताबाट अलग हुन नहुने मान्यता राख्ने ढकालले अहिले सम्म थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् । कर्म गर्ने तर फलक...

तामाङ कथानक चलचित्र ‘ङिङजे’को ट्रेलर सार्वजनिक

तामाङ कथानक चलचित्र ‘ङिङजे’को ट्रेलर सार्वजनिक
काठमाडौ । पेमा लामा योञ्जनको प्रस्तुति तामाङ सुपरस्टार डम्फु मिडियाको ब्यानरमा निर्माण पारिएको तामाङ कथानक चलचित्र ‘ङिङजे’ ट्रेलर सार्वजनिक भएको छ। सोमबार काठमाडौँस्थित द श्हेनोर हाउस बौद्धमा चलचित्र निर्माण पक्षले विशेष पत्रकार सम्मेलन गरी चलचित्रको ट्रेलर‚ चलचित्रमा समावेश गरिएको गीत ‘भर आरे जीन्दगीला’ र चलचित्रको टाइटल गीतको भिडियो एकै साथ सार्वजनिक र प्रदर्शन मिति सार्वजनिक गरेका हु...

वि.सं.२०८० साउन १७ गते बुधबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं.२०८० साउन १७ गते बुधबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ। स्थापित व्यवसाय, कृषिकर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ। बिनाकारण अनेक चुनौती सामना गर्नुपर्ला। आयआर्जनका स्रोत प्रशस्तै भेटिनेछन्। व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्नेछ । वृष–पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला। कर्मयोगमा अभिवृद्धि हुनेछ । पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागब...

‘आम्मा कसम याँ दुख्छ’ को दोस्रो सिजन आउँदो शनिबारबाट

‘आम्मा कसम याँ दुख्छ’ को दोस्रो सिजन आउँदो शनिबारबाट
काठमाडौँ । नेपालको पहिलो कमेडी रोस्ट शो 'आम्मा कसम याँ दुख्छ' को दोस्रो सिजन यहि आउँदो शनिबार (साउन २०) बाट प्रसारण हुने भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै शोको पहिलो भागको प्रोमो सार्वजनिक गरियो । दोस्रो सिजनको पहिलो भागमा राजनितिज्ञ केशव स्थापित रहेका छन् । यो शो प्रत्येक शनिबार राती ८ः४५बजे नेपाल नेटवर्क टेलिभिजन (एनएनटिभी) र ओएसआर रियालिटी युट्युव च्यानलबाट प्रसारण...

गीतकार प्रमोद भट्टराई ‘प्रतीक’ कोएकल गीति संग्रह ‘चुपचाप मन पराएँ’ सार्वजनिक

गीतकार प्रमोद भट्टराई ‘प्रतीक’ कोएकल गीति संग्रह ‘चुपचाप मन पराएँ’ सार्वजनिक
काठमाडौं– लामो समयदेखि गीत रचनाको क्षेत्रमा सक्रिय गीतकार प्रमोद भट्टराई ‘प्रतीक’ द्वारा रचना गरिएका आधुनिक गीतहरुको पहिलो गीति संग्रह ‘चुपचाप मन पराएँ’ काठमाडौंमा आयोजित एक विशेष समारोहमा लोकार्पण गरिएको छ । गीतकार प्रमोद भट्टराई प्रतीकको शुभ जन्मोत्सवको अवसर पारेर खिर खाने दिन अर्थात साउन १५ गते सोमबार गीतकार संघ नेपालले जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरेको उक्त सांगीतिक समारोहमा सुगम ...

शरण हुमागाईं र भावना तिमल्सिनाको स्वरमा आयो “फाइनान्स वाली” (भिडियो सहित)

शरण हुमागाईं र भावना तिमल्सिनाको स्वरमा आयो “फाइनान्स वाली” (भिडियो सहित)
काठमाण्डौ श्रावन १६ - स्थायी घर काभ्रे भएका लोकप्रिय गायक तथा सर्जक एवं संचारकर्मी शरण हुमागाईं र भावना तिमल्सिनाको स्वरमा भर्खरै मात्र "फाइनान्स वाली" बोलको गीत सार्बजनिक भएको छ । निकै रोमान्चक स्वादमा तयार भएको उक्त गीतलाई लय बुद्ध मोक्तानले भरेका हुन् भने शब्द गायक स्वयम् शरणको नै रहेको छ । सामाजिक रहनसहनमा नै सुसजित गीतमा दैनिक रुपमा नै फाइनान्सको पैसा उठाउन आउने एक युवती प्रति आकर्षित भएको कथ...