एक हप्तामा ‘जारी’ले कति कमायो ?

एक हप्तामा ‘जारी’ले कति कमायो ?
‘कबड्डी’ समुहको फिल्म ‘जारी’ले यस वर्षको सानदार सुरुवात गरेको छ । फिल्मले पहिलो हप्ता ७ करोड ६५ लाख रुपैयाँ जोडेको चलचित्र विकास बोर्डको सिस्टममा देखिन्छ । यसमा शुक्रबार (आज)को एड्भान्स बुकिङको कमाई पनि जोडिएकाले त्यसलाई घटाउँदा र बक्सअफिस नजोडिएका हलको रिपोर्ट जोड्दा फिल्मले एक हप्तामा ७ करोड ५०/५५ लाखसम्म कमाएको हुनसक्छ । दोस्रो हप्तामा पनि फिल्मले राम्रो अंक जोड्ने निश्चित छ । मल्टीप्लेक्सहर...

७३ लागे मदनकृष्ण, रक्तदान कार्यक्रम गरेर मनाए जन्मदिन

७३ लागे मदनकृष्ण, रक्तदान कार्यक्रम गरेर मनाए जन्मदिन
काठमाडौं । अभिनेता मदनकृष्ण श्रेष्ठले आइतबार ७३ औं जन्मदिन मनाएका छन् । उनको जन्मदिनको अवसरमा पाटन दरबार स्क्वायरमा रक्तदान कार्यक्रमको आयोजना गरियो । त्यहाँ हरिवंश आचार्य, किरण केसी लगायतको उपस्थिति थियो । ‘रक्तदान जीवनदान’ भन्ने नारासहित मदनकृष्णले बर्थडे मनाएका हुन् । उक्त कार्यक्रममा कलाकार र सर्वसाधारणले पनि रक्तदान गरे । हास्य कलाकार समेत रहेका श्रेष्ठलाई सर्वसाधारणले बर्थडेको शुभकामना सम...

अक्षय तृतीयाको धार्मिक तथा सांस्कृतिक महत्व

अक्षय तृतीयाको धार्मिक तथा सांस्कृतिक महत्व
वैदिक धर्मशास्त्रमा वैशाख शुक्लपक्ष तृतीया तिथिलाई अक्षय तृतीयाको रुपमा उल्लेख गरिएको छ । हिन्दू धर्ममा यो तिथिको विशेष महत्व छ । यो हरेक वर्षमा आउने ४ वटा अबुझ मुहूर्तमध्ये एक हो (अक्षय तृतीया बाहेक हरिबोधनी एकादशी, वसन्त पञ्चमी तथा आषाढ शुक्ल नवमीलाई पनि अबुझ मुहूर्त मानिन्छ) । अक्षय शब्दको अर्थ हुन्छ कहिले पनि क्षय नहुने वा नाश नहुने । अक्षय तृतीयका दिन गरिएको दान एवं धर्मबाट अक्षय अर्थात् कहिल...

१० वर्षपछि अष्ट्रेलिया तताउँदै मंगोलियन हार्ट, आज डार्विनमा प्रस्तुति दिँदै

१० वर्षपछि अष्ट्रेलिया तताउँदै मंगोलियन हार्ट, आज डार्विनमा प्रस्तुति दिँदै
अष्ट्रेलिया । १० वर्षपछि अष्ट्रेलियाको सांगितिक यात्रामा हिँडेको नेपालको चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ले चार स्थानमा कन्सर्ट सकेको छ । ब्यान्डले पूर्व निर्धारित तालिकाअनुसार अप्रिल १० तारिखमा मेल्बर्नबाट यात्रा सुरु गरेर १३ तारिखमा ब्रिस्बेन, १५ मा सिड्नी र १६ मा केन्बेरा कन्सर्ट सकेको हो । चारै स्थानमा दर्शकको ठूलो ‘क्राउड’ थियो । ब्यान्डका फ्रन्ट म्यान राजु लामाले चर्चित गीत ‘मेरो ने...

फिल्म निमात्री नमिताले ल्याइन ‘चाइने जो रेलिमाइ’

फिल्म निमात्री नमिताले ल्याइन ‘चाइने जो रेलिमाइ’
काठमाडौं । नयाँ वर्षको आरम्भसँगै ‘चाइने जो रेलिमै’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। लोक पप शैलीको ‘डान्सिङ’ गीतका रुपमा बजारमा ल्याइएको गीतमा शब्द र संगीत पछिल्लो समय चर्चामा रहेका गीतकार तथा संगीतकार भीम बिसीको रहेको छ। कर्णप्रियतासँगै उमंग जगाउने शैलीको गीतमा आवाज दिएका छन् दिपेश श्रेष्ठ र अस्मिता अधिकारीले। राइराम पिक्चर युटुबमार्फच रिलिज गरिएको गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन्। ...

हिमालय अन्तर्राष्ट्रिय अवार्डको तेस्रो संस्करण सम्पन्न

हिमालय अन्तर्राष्ट्रिय अवार्डको तेस्रो संस्करण सम्पन्न
काठमाडौं, वैशाख १० । विमेन्स एरा एण्ड मिडिया ग्रुप प्रा.लि. नेपालको आयोजनामा हिमालय अन्तर्राष्ट्रिय अवार्डको तेस्रो संस्करण सम्पन्न भएको छ । राजधानीको जमलस्थिति होटल एलो प्यागोडामा परराष्ट्रमन्त्री एनपी साउदको प्रमुख आतिथ्यतामा एक भव्य र विशेष समारोहबीच शनिबार अवार्ड सम्पन्न भएको हो । अवार्ड समारोहमा वरिष्ठ गायिका तथा संकलक चन्द्रकला शाहलाई नगद राशीसहित दीर्घ साधाना सम्मान अर्पण गरिएको थियो । ...

ई. खतिवडाको तेस्रो म्यूजिक भिडियो ‘तिम्रो साथ’ सार्वजनिक (भिडियोसहित)

ई. खतिवडाको तेस्रो म्यूजिक भिडियो ‘तिम्रो साथ’ सार्वजनिक (भिडियोसहित)
-एन्टिना घनश्याम काठमाडौ । गीतकार ई. प्रमोद खतिवडाको रचना रहेको ‘तिम्रो साथ’ आधुनिक गीतको भिडियो नयाँ बर्ष २०८०को अबसर पारेर भर्खरैमात्र सार्बजनिक गरिएको छ । नेपाल सरकारका निजामती कर्मचारी समेत रहेका ई. खतिवडाको यो म्यूजिक भिडियो तेस्रो हो । चर्चित गायक प्रविन बेडवालले स्वर दिएको सो गीतमा सबिन लिम्बुले संगीत दिएका छन् । उक्त गीतको म्यूजिक भिडियो बिभोर पोखरेलले निर्देशन गरेको हुन् । चर्चित य...

६ जनालाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार

६ जनालाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार
काठमाडौं, १० बैशाख नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९बाट यो वर्ष ६ जना पुरस्कृत हुने भएका छन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो १३ औं वार्षिक उत्सबको अबसरमा आईतबार आयोजित कार्यक्रममा पुरस्कृत व्यक्तिहरुको नाम घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा आयोजित बार्षिक उत्सबमा पुरस्कृत व्यक्तिहरुको योगदानबारे चर्चा ...

वि.सं. २०८० बैशाख ११ गते सोमबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०८० बैशाख ११ गते सोमबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ। स्वादिष्ट भोजनमा मन रमाउनेछ। दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ। भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। वृष–आज तपाइले सोचेको काम सफलता पूर्वक सम्पन्न हुने देखिन्छ, साथै अन्नलाभ पनि हुने छ । नजिकका साथीभाइ टाढि...

गीतकार दिलिप योन्जनको तामाङ सेलो सार्वजनिक

गीतकार दिलिप योन्जनको तामाङ सेलो सार्वजनिक
गीतकार तथा समाज सेवी दिलिप योन्जन तामाङद्घारा लिखित “उठ्नुपर्छ उठाउनुपर्छ हामी तामाङ एक हुनु पर्छ” बोलको गीत सार्वजनिक भएको छ । तामाङ जातीको जागरण सम्वन्धि भाव समेटिएको उक्त गीतले एकताबद्घ भएर आफ्नो हक हीत र अधिकारको निम्ति अघि बढ्न सम्पूर्ण तामाङ समुदायलाई सांगीतिक सिर्जना मार्फत पुनः एक पटक झकझक्याएको छ । श्रीमती लक्ष्मी गुरुङ तामाङले निर्माण गरेको उक्त गीतमा संगीत राजेश थापाले दिएका हुन् ...