ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका
काठमाडौं। तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ।
ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो। आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र सी अर्थात एलसी (LC) लेखेर ३१००३ मा एसएमएस पठाउन सकिन्छ। यसरी एसएमएस ...









![जान्नुहोस् : पाथिभरा माताको अद्भुत शक्ति र उत्पति बारे [विश्वास हुनेलेमात्र सेयर गर्दा सोचेको पुरा]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2023/04/Pathibhara-1-300x200.jpg)




