हिमालय दर्शन कलेजमा उद्घोषण तथा भाषणकला तालिम सुरु
विराटनगर ÷ विराटनगरस्थित हिमालय दर्शन कलेजमा उद्घोषण तथा भाषणकला तालिम सुरु भएको छ । कलेजमा अध्ययनरत विद्यार्थीको वाकक्षमता वृद्धि गराउने उद्देश्यसहित कलेजले तालिमको आयोजना गरेको हो । क्याम्पस प्रमुख भरत सापकोटा र कवि एवं पत्रकार मीनकुमार नवोदितले तालिम उद्घाटन गरे । अहिलेको विश्व बोल्नेहरूको भएकाले विद्यार्थीलाई पनि बोल्ने र उद्घोषण कलाबारे जानकारी दिई उनीहरूको क्षमता विकास गर्न कलेजले तालिमको आय...