वि.सं. २०७९ फाल्गुन ९ गते मंगलबार || श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ फाल्गुन ९ गते मंगलबार  || श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । दौडधुपमा समय बित्नेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । व्यापारमा भने कम मात्र फाइदा होला। वृष–प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्स्दिलो रहनेछ । इच्छाशक्ति बढ्न...

विवाह अभिनेत्री सुरक्षा पन्त

विवाह अभिनेत्री सुरक्षा पन्त
काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी विवाह बन्धनमा बाँधिंदैछन् । फागुन २५ गते चितवनमा हुने वैवाहिक समारोहमा यी दुईले केही वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् । ‘अन्तराल’ डेब्यु अभिनेताले अनलाइनखबरसँग विवाहबारे पुष्टि गरे । चितवनमा हुने विवाह समारोहमा परिवार र निकट आफन्तलाई मात्र बोलाएर परम्पराअनुसार विवाह गर्ने तयारी छ । ‘सकेसम्म सानो उपस्थितिमा विवा...

विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालकलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालकलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं । विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । सोमबार बिहान साइबर अपराधको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका रेग्मीलाई अदालतले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एसपी पशुपतिकुमार रायले जानकारी दिए । थाइल्याण्डबाट फर्कंदै गरे...

मोरंग काँग्रेसले पार्टीलाई सुदृढ र बलियो बनाउनका लागि बुद्धिजीविसंग गर्यो छलफल

मोरंग काँग्रेसले पार्टीलाई सुदृढ र बलियो बनाउनका लागि बुद्धिजीविसंग गर्यो  छलफल
बिराटनगर। नेपाली काँग्रेस मोरंगले पार्टीलाई सुदृढ र बलियो बनाउनका लागि बुद्धिजीविसंग छलफल गरेको छ ।विराटनगरमा शुक्रबार भएको छलफलमा मोरंगका सभापति तथा प्रतिनिधि सभा सदस्य डिगबहादुर लिम्बूले अल्पमतमा रहेर जनताको मन जित्नेगरि काम गर्नुपर्नेमा जोड दिए। सभापति लिम्बूले आर्थिक क्षेत्रलाई सबल बनाउन बुद्धिजीविहरुसंग सुझाव मागेका थिए । जसमा अधिकाँशले मुलुकको शिक्षा क्षेत्रलाई सही ब्यस्थापन, कृषि क्ष...

अमेरिकामा बन्यो म्युजिकल सर्ट फिल्म इन्डलेस

अमेरिकामा बन्यो म्युजिकल सर्ट फिल्म इन्डलेस
काठमाडौं, ६ फागुन एउटी युवती आफ्नो प्रेमीसँग छुटेर अमेरिकाको ओहायोबाट नेपाल आउँछिन् । काठमाडौंबाट पोखरा जाने क्रममा उनको यती एयरको जहान दुर्घटनामा निधन हुन्छ । उनीसँगै सो दुर्घटनामा ७२ जनाको ज्यान जान्छ । यो दृष्य समाचारमा हेर्दा उनका प्रेमीले आफुलाई सम्हाल्न सक्दैनन् । यसरी गत महिना ७२ जनाको ज्यान गएको बिमान दुर्घट्नामा प्रेमिका गुमाएको विषयलाई छोटो चलचित्रको रुपमा उएटा गीतको भिडियोमा उतारिएक...

नयाँ भर्सनमा गंगा बरदानको कहाँमा काट्यो

नयाँ भर्सनमा गंगा बरदानको कहाँमा काट्यो
धरान। नेपाली बब मार्लीको उपनामले चिनिने लोकप्रिय लोक श्रस्टा गंगा बरदानको लोकप्रिय गीत ू कहाँमा काट्यो बेतको लौरी ू नयाँ भर्सनमा सार्वजनिक भएको छ। लोक श्रस्टा गंगा बरदानको लोकप्रिय गीत ू कहाँमा काट्यो बेतको लौरी ू बि। स। २०३५ सालमा रेडियो नेपालमा आफ्नो जीवनकै पहिलो गीत रेकर्ड गरेका थिए। त्यसपछि २०५५ साल ताका आफ्नो पहिलो एल्बम गंगा बरदान भाग १ को लागि यहि गीत दोस्रो पटक नमस्ते स्टुडियो , काठमाण्डौ...

‘विहानको मन्द घाम’ गीतमा यस्तो देखियो विना र प्रवेशको प्रेम

‘विहानको मन्द घाम’ गीतमा यस्तो देखियो विना र प्रवेशको प्रेम
काठमाडौँ । गायक विनु श्रेष्ठ को ‘विहानको मन्द घाम’ गीत सार्वजनिक भएको छ । सो रोमान्टिक गीतमा सुनिता श्रेष्ठ ’सुवी’ र विनु श्रेष्ठको शब्द तथा रुपेश गुरुङ र विनु श्रेष्ठको संगीत तथा एरेन्ज रहेको छ । प्रेममा सफर गरिरहेका युगल जोडि विचको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । जयेन्द्र कुवँरको छायाँकन , विजयराज भुर्तेलको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ‘विहानको मन्द घाम’ गीतको भिडियोमा प्रवेश जंग ठ...

खुशी थुलुङको ‘तिमी जान्छु भन्दैछौ’ रिलिज

खुशी थुलुङको ‘तिमी जान्छु भन्दैछौ’ रिलिज
गायिका खुशी थुलुङको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘तिमी जान्छु भन्दैछौ’ बोलको गीत शुक्रबार खुशी थुलुङको अफिसियल युटुब च्यानलमा सार्वजनिक गरिएको हो । ग्रेस एन्जल कार्कीको शब्द संगीतथ रहेको गीतमा खुशीले स्वर दिएकी छिन् । गीतका एरेन्जर महाराज थापा हुन् । भिडियोमा गायिका खुशी स्वयम प्रस्तुत भएकी छिन् । अरुण बरुण न्यौपानेले खिचेको भिडियोलाई बिकाश दहालले सम्पादन गरेका हुन् । भिडियोका निर्देश...

वि.सं. २०७९ फाल्गुन ८ गते सोमबार || श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ फाल्गुन ८ गते सोमबार || श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ। स्वादिष्ट भोजनमा मन रमाउनेछ। दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ। भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। वृष–आज तपाइले सोचेको काम सफलता पूर्वक सम्पन्न हुने देखिन्छ, साथै अन्नलाभ पनि हुने छ । नजिकका साथीभाइ टाढिन स...

बिरिसु मिडियाको आयोजनामा “दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड –२०८० को आवेदन फारम खुल्ला

बिरिसु मिडियाको आयोजनामा “दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड –२०८० को आवेदन फारम खुल्ला
काठमाडौँ । बिरिसु मिडियाको आयोजनामा हुन लागेको "दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड –२०८० को आवेदन फारम खुल्ला भएको छ ।काठमाडौँको कालिस्थानस्थित कटिया हाउसमा एक पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो । अवार्ड ८० बिधामा गर्न लागिएको र अवार्डको लागि २०७९ फागुन ६ गतेदेखी चैत्र ११ गते सम्म फारम खुल्ला रहने छ । अवार्डको टप ५ नोमिनेशन चैत्र २५ गते शनिबार सार्वजानिक गरिने बिरिसु मिडियाका अध्यक्ष ...