गायक सुवास पोखरेलको स्वरमा रहेको “विहे गर्दिन” सार्वजनिक

गायक सुवास पोखरेलको स्वरमा रहेको “विहे गर्दिन” सार्वजनिक
कृष्ण पोखरेल, काठमाण्डौं । गायक सुवास पोखरेलको स्वरमा रहेको “विहे गर्दिन” गीतको भिडियो सार्वजनिक भएको छ । सुवास पोखरेलको शव्द तथा संंगीतमा र लक्षु प्रकाश मल्लको एरेन्जमा रहेको गीतलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । फरक ढंगबाट निमार्ण गरिएको गीतमा जिवनको रमाइलो पलहरुलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । दिनेश पराजुलीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा याम गुरुङको कोरियोग्राफी तथा निर्देश...

वि.स २०७९ साल पौष ११ गते सोमबारको राशीफल

वि.स २०७९ साल पौष ११ गते सोमबारको राशीफल
मेष–नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ। स्वादिष्ट भोजनमा मन रमाउनेछ। दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ। भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। वृष–आज तपाइले सोचेको काम सफलता पूर्वक सम्पन्न हुने देखिन्छ, साथै अन्नलाभ पनि हुने छ । नजिकका साथीभाइ टाढिन स...

किडस भिलेज स्कुलमा विविध कार्यक्रम सम्पन्न

किडस भिलेज स्कुलमा विविध कार्यक्रम सम्पन्न
किडस भिलेज स्कुलले पुस ९ गते शनिबार आयोजना गरेको My Explore Event मा विद्यार्थी भाइबहिनीहरुले कला, संस्कृति र धर्मसँग सम्बन्धित पोशाक, खाना, चाडपर्व र गरगहना जस्ता कुराका साथ साथै बोटबिरुवा सिजन, नेपाली, अंग्रेजी, गणित र ल्याब विषयका पजल गेमहरु र फोहोर व्यवस्थापन जस्ता विविध पक्षलाई समेटी पढेका, देखेका र सुनेका कुरालाई व्यवहारिक रुपमा अभिभावकहरू समक्ष प्रस्तुत गरेका थिए। कक्षा नर्सरीदेखि u.k.g. सम...

गायिका टिका प्रसाईको ‘आस छ र त’ गीत सार्वजनिक(भिडियोसहित)

गायिका टिका प्रसाईको ‘आस छ र त’ गीत सार्वजनिक(भिडियोसहित)
काठमाडौँ । चर्चित गायिका टिका प्रसाईको नयाँ ‘आश छ र त’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका टिका र गायक नरेन कुलुङको स्वर रहेको म्युजिक भिडियो टिका प्रसाईको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा शब्द संगीत समेत गायिका प्रसाईकै रहेको छ । भिडियोको निर्देशन बिजय मगरले गरेका हुन् । सनम तामाङको छायांकन रहेको भिडियोको सम्पानदन अर्जुन खड्काले गरेका हुन् । भिडियोमा गायक गायिका ...

वि।स २०७९ साल पौष १० गते आइतबारको राशीफल

वि।स २०७९ साल पौष १० गते आइतबारको राशीफल
मेष–कमजोरीले चिन्ता बढाउन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्नेछ। श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । वृष–प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा ...

यसरी भयो पाथिभरा माताको उत्पती

यसरी भयो पाथिभरा माताको उत्पती
पाथीभरा देवीको उत्पतिसम्बन्धि थुप्रै किम्बदन्ती तथा जनश्रुतिहरु छन् । भनिन्छः परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरुले आफ्नो भेडीगोठ पाथीभरामा राखेका थिए । एकदिन अचानक अप्रत्यासित ढंगले देख्दा देख्दै ती गोठका बथानका बथान भेडाहरु अलप भए । त्यस्तो अकल्पनिय घटनाले स्तब्ध तथा हतप्रव भएका गोठालाहरुलाई रातमा देवीले दर्शन दिनु भै आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलिसहित पूजा अर्चना गर्न...

करण राई बने भ्वाइस अफ नेपाल सिजन ४ काे विजेता

करण राई बने भ्वाइस अफ नेपाल सिजन ४ काे विजेता
काठमाडौं । करण राई ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता बनेका छन् । आज भएको ग्राण्ड फिनालेमा उनले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरे । करणले टिम राजुबाट प्रतिस्पर्धा गरेका थिए । टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् । टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बने । दर्शककाे भोटको आधारमा विजेता घोषित गरिएको ...

वि.स २०७९ साल पौष ०९ गते शनिबारको राशीफल

वि.स २०७९ साल पौष ०९ गते शनिबारको राशीफल
मेष–स्वास्थ्यमा समस्या आउला साथै उपचारका लागी खर्च हुनेछ । गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरे अनुसारको फल नपाहिने योग छ । गरेका कामहरुमा बाधा आउनुका साथै आर्थिक हानी हुनेछ, रोगको कारणले धनको पनि नाश होला । वृष–जाँगरमा सुधार आउने छ साथै आफन्तले पनि सहयोग गर्नाले सबै रोकिएका कामहरु बन्न थल्ने छन । प्रयास अनुसारको कार्य हुनुका साथै परि आएका समस्याको हल हुनेछ, अन्न तथा धनको ला...

जेम्स स्कुलमा निशुल्क आँखा शिविर सम्पन्न

जेम्स स्कुलमा निशुल्क आँखा शिविर सम्पन्न
विराटनगर ÷भाष्कर आई केयर एण्ड ग्लोमा सेन्टर प्राली र नेपाल स्काउट जेम्स स्काउट ग्रुप को आयोजनामा विराटनगर १ स्थित जेम्स इन्टरनेशनल सेकेण्डरी बोडिङ स्कुलको आयोजनमा आज १ दिने निशुल्क आखाँ शिविरको आयोजना गरिएको छ । उक्त शिविरमा ४५० जनाको चेक जाँच गरिएको थियो । भाष्कर आई केयर एण्ड ग्लोकोका नेत्र विशेषज्ञ डा. भाष्कर झाको नेतृत्वमा रहेको चिकित्सक टोलीमा जेम्स इन्टरनेशनल सेकेण्डरी बोडिङ स्कुलमा रहेका...

नेपाली डिजाइनर रोविन परियारले तयार पारेको पहिरनमा सम्पन्न भयो ‘हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२२’

नेपाली डिजाइनर रोविन परियारले तयार पारेको पहिरनमा सम्पन्न भयो ‘हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२२’
काठमाडौं ।अष्ट्रेलियाको सिड्नीमा आयोजित ‘हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२२’ भव्य रुपमा सम्पन्न भएको छ । सिड्नीमा आयोजित उक्त शो अन्र्तराष्ट्रिय स्तरमा पहिलो पटक क्रुजमा आयोजना गरिएको हो। नेपाली डिजाइनर रोविन परियारले तयार पारेको नेपाली पहिरनमा नेपाली तथा विदेशी मोडलले र्याम्प वाक गरेका थिए । नेपाली पोशाकलाई अन्र्तराष्ट्रि स्तरमा पुर्याउन आफुले पहिलो पटक अष्ट्रेलियाको सिड्नीमा क्रुज इभेन्ट गर...