डब्बु क्षत्रीले ल्याए नयाँ गीत दुर सागर

डब्बु क्षत्रीले ल्याए नयाँ गीत दुर सागर
काठमाडौं, १९ मंसिर गायक तथा संगीतकार राज सागरसँग गीतकार डब्बु क्षत्रीले नयाँ गीत दुर सागर...को भिडियो दर्शकमाझ ल्याएका छन् । क्षत्रीले यो आफ्नो गीतलाई बुढासुब्बा डिजिटलबाट रिलिज गरेका छन् । ‘दुर सागर उर्लियो लहर यो मन प्यासी नै झमझम झरी बादल बर्षा यो मन प्यासी नै बिना एक प्याला मधुरस यो मन प्यासी नै’ झरी सृँखलाको यो अर्को नयाँ गीत भएको गीतकार क्षत्रीले बताएका छन् । डब्बुको यस अघि झरी सृँखला अ...

वि स २०७९ साल मंसिर २१ गते बुधबारको राशिफल

वि स २०७९ साल मंसिर २१ गते बुधबारको राशिफल
मेष–अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । वृष–आस मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । सम...

३२औं स्वर सम्राट नारायण गोपाल स्मृति दिवसमा ’ सम्झनामा नारायण गोपाल ’

३२औं स्वर सम्राट नारायण गोपाल स्मृति दिवसमा ’ सम्झनामा नारायण गोपाल ’
काठमाडौं ,मंसिर १९ – स्वर सम्राट नारायण गोपालको ३२ औं स्मृति दिवस सोमबार(आज) संगीतकर्मीहरुले बिभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । आस्था कला केन्द्रको आयोजनामा ’सम्झनामा नारायण गोपाल ’ कार्यक्रम आस्थाको हलमा आयोजना गरिएको छ । कार्यक्रमलाई नारायण गोपाल संगीत कोषका महासचिब दीपक केसी द्वारा पानसमा बत्ति बालेर शुभारम्भ गर्नुभयो । साथै स्वर सम्राट नारायण गोपालको फोटोमा गायक,गायिका,संगीतकर्मीह...

३२औं स्वर सम्राट नारायण गोपाल स्मृति दिवसमा ‘ सम्झनामा नारायण गोपाल ‘

३२औं स्वर सम्राट नारायण गोपाल स्मृति दिवसमा ‘ सम्झनामा नारायण गोपाल ‘
काठमाडौं । १९ मंसिर–स्वर सम्राट नारायण गोपालको ३२ औं स्मृति दिवस सोमबार संगीतकर्मीहरुले बिभिन्न कार्यक्रम आयोजना गरी मनाउदै छन् । यसै क्रममा सदा झैँ आस्था कला केन्द्रले पनि 'सम्झनामा नारायण गोपाल ' कार्यक्रम आस्थाको हलमा आयोजना गरियो । कार्यक्रमलाई नारायण गोपाल संगीत कोषका महासचिब दीपक केसी द्वारा पानसमा बत्ति बालेर शुभारम्भ गरियो साथै स्वर सम्राट नारायण गोपालको फोटोमा गायक,गायिका,संगीतकर्मीहर...

वि स २०७९ साल मंसिर २० गते मंगलबारको राशिफल

वि स २०७९ साल मंसिर २० गते मंगलबारको राशिफल
मेष–हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन—अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पढाइमा सुधार आउला । वृष–आर्थिक पक्ष सुदृढ बन्नेछ . न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । यात्रामा सोचेजस्तो रमाइलो नहुन ...

साविक विजेता फ्रान्स क्वाटरफाइनलमा

साविक विजेता फ्रान्स क्वाटरफाइनलमा
काठमाडौं, १९ मंसिर पोल्यान्डलाई ३–१ ले हराउँदै साबिकको विजेता फ्रान्स कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।  आइतबार स्ट्राइकर ओलिभर जिरौउडले सर्वकालिन गोलकर्ताको कीर्तिमान बनाउन सफल भए । उनले थिएरी हेनरीको नाममा रहेको ५१ गोलको कीर्तिमान भंग गरेका थिए ।  दोहास्थित अल थुमामा मैदानमा जिरौउडले एक गोल गर्दा युवा स्ट्राइकर केलियन एम्बाप्पेले दुईगोल गरेका थिए । जारी विश्वकपमा उनि स...

किम्फमा ‘बाघको ब‌ङ्गारा’ प्रिमियर हुने

किम्फमा ‘बाघको ब‌ङ्गारा’ प्रिमियर हुने
काठमाण्डाै - मंसिर २२ गतेदेखि काठमाण्डौमा सुरु हुने अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) को २०औँ संस्करणमा मह सिकारीको कथा समेटिएको फिल्म ‘बाघको बङ्गारा’को प्रिमियर हुने भएको छ । टेलिभिजन कार्यक्रम ‘हेर्ने कथा’ की सञ्चालिका विद्या चापागाईँ निर्माता र कमलकुमार निर्देशक रहेको यो फिल्ममा उत्तरी जाजरकोटका बासिन्दाले अप्ठ्यारो भिरमा चढेर गर्ने मह सिकारको कथा समेटिएको छ । हेर्ने कथा कार...

नेफ्टा फिल्म अवार्डको ११ औं संस्करण अमेरिकाको टेक्सासमा हुने

नेफ्टा फिल्म अवार्डको ११ औं संस्करण अमेरिकाको टेक्सासमा हुने
काठमाडौं । नेफ्टा फिल्म अवार्डको ११ औं संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । आयोजक संस्था चलचित्र प्राविधिक संघले प्रेस विज्ञप्ति जारी गर्दै आगामी जेठ १३ गते (२७ मे, २०२३)मा अवार्ड हुन लागेको जनाएको छ । यसअघि मलेसिया, हङकङ, कतार र युएईको दुबइमा अवार्ड गरिसकेको नेफ्टाले पाँचौंपटक विदेशी भूमिमा कार्यक्रम गर्न लागेको हो । अध्यक्ष पुष्कर लामाले नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तार...

कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी तयारी पूरा

कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी तयारी पूरा
विराटनगर, मंसिर १४ विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा आयोजना हुन लागेको सातौं विराट एक्स्पोको तयारी लगभग पूरा भएको छ । मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुन लागेको एक्स्पोको तयारी लगभग पूरा भएको उद्योग संगठन मोरङले जनाएको छ । आर्थिक एवं औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने उद्देश्यका साथ उद्योग संगठन मोरङले ‘विराट एक्स्पो २०७९...

‘शून्यको मूल्य’ सार्वजनिक

‘शून्यको मूल्य’ सार्वजनिक
बालरोग विशेषज्ञ डा नवराज केसीद्वारा लिखित ‘शून्यको मूल्य’ पुस्तक सार्वजनिक भएको छ । पुस्तकभित्र सास, साहस र स्नेहका विषयस्तुमा केन्द्रित कथालाई सरल रुपमा प्रस्तुत गरिएका छन् । पुस्तकको डा केसीका आमा टीका केसी, सामाजिक अभियान्ता राधा पौडेल, लेखिका म्यागी डोयनले शनिबार संयुक्तरूपमा लोकार्पण गरेका थिए । सो अवसरमा अभियान्ता पौडेलले ‘शून्यको मूल्य’ आफूले आफैँलाई बदल्ने एक महत्वपूर्ण औजार भएको टिप्...