सामाजिक कथामा बनेको ‘निरमाया’ को फर्स्टलुक पोस्टर सहित टिजर सार्वजनिक
काठमाडौँ। मदानी मुभिजको प्रस्तुतिमा पदम बिस्वकर्मा साहित्य प्रतिष्ठानको सहकार्यमा निर्माण भएको चलचित्र 'निरमाया' को फर्स्टलुक पोस्टर सहित टिजर सार्वजनिक गरिएको छ। परिवर्तन आफैंबाट सुरु गरौँ समाज स्वत बदलिनेछ भन्ने मूल भाव बोकेको चलचित्रले नेपाली समाजमा जरो गाडेर बसेको छुवाछुतको मुद्दालाई उठाएको छ।
अनन्त प्रसाद तिमल्सिनाको प्रस्तुति रहेको नेपाली सामाजिक चलचित्र 'निरमाया' को निर्देशन रमेश कोइरा...














