नेपाली चलचित्र ‘नैना’को बिसेष प्रदर्शन भदौ १८ गते शनिवार राष्ट्रिय नाचघरमा हुने
काठमाडौँ। गुरुङ संस्कृतिमा आधारित नेपाली चलचित्र ‘नैना’को बिसेष प्रदर्शन भदौ १८ गते शनिवार राष्ट्रिय नाचघरमा हुने भएको छ। दिप गुरुङको निर्देशनमा बनेको चलचित्रमा गुरुङ संस्कृतिलाई झल्काउने प्रयास गरिएको छ। दिप गुरुङ,सुकमान गुरुङ र एलिना गुरुङको निर्माणमा बनेको चलचित्रको कथा जनक गुरुङले लेखेका हुन्।
सुरज गुरुङ,आनन्द गुरुङ,लक्ष्मी गुरुङ,सीता गुरुङ,सुकमान गुरुङ,एलिना गुरुङ,कुमार समरी घले,टेक बहाद...














