चर्चित ब्यान्ड द गोर्खाज”ले ल्यायो महामारीले गीतको भिडियो” जताततै चर्चा
काठमाडौँ । द गोर्खाज ब्याण्ड हङकङको प्रस्तुतिमा “यो महामारीले” भन्ने गीतको अडियो भर्सन सार्वजनिक भएको छ। सन २०१४ साल तिर स्थापना भएको ब्यान्डको पहिलो चोटि रेकर्डिङ भएको गीत हो यो।
कोभिड-१९ महामारीको प्रकोपबाट भएको अपुरणीय मानवीय क्षतिलाइ चित्रण गर्न खोजिएको छ गीतमा । महामारीका कारण ज्यान गुमाएका अनगिन्ती आत्मा र आफ्नो ज्यान हत्केलामा राखेर रोगीको उपचारमा दिनरात खटिएका स्वास्थ्यकर्मी प्रति ...