राष्ट्रिय महिला लिग १५ माघबाट

राष्ट्रिय महिला लिग १५ माघबाट
काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले १५ माघबाट राष्ट्रिय महिला लिग आयोजना गर्ने भएको छ । महिला विभाग प्रमुख हरि खड्काले १५ माघबाट लिग सुरु भई पहिलो राउण्ड सकिने र १५ दिनको विश्रामपछि दोस्रो चरणको खेल हुने जानकारी गराए । ‘१५ माघबाट सुरु भएर लिगको पहिलो चरणको खेल सकिनेछ । पहिलो चरण सकिएपछि १५ दिन विश्राम दिएर दोस्रो चरणको लिग गर्नेछौं,’ खड्काले भने । यसपटक एन्फाले महिला लिगमा आठ क्लब सह...

प्रिमियरमा रुचाइयो ‘कठपुतली’

प्रिमियरमा रुचाइयो ‘कठपुतली’
काठमाडौं– यही शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको हरर जनरामा निर्मित फिल्म ‘कठपुतली’को बुधबार काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर गरिएको छ । फिल्म हेरेपछि फिल्मकर्मीले कलाकारको अभिनय, निर्देशन, स्क्रिनप्ले, छायांकन, साउन्ड डिजाइन, लाइटिङ, फ्रेमिङ र सम्पादनको प्रशंसा गरे । निर्माता तथा निर्देशक आकाश अधिकारीले फिल्मको पटकथा राम्रो रहेकाले दर्शकलाई फिल्मे बाँध्ने बताए । अर्का निर...

च्याम्पियन बनेको राष्ट्रिय भलिबल टिमको भव्य स्वागत

च्याम्पियन बनेको राष्ट्रिय भलिबल टिमको भव्य स्वागत
काठमाडौँ । एसियाली सेन्ट्रल जोन भलिबलको उपाधि विजेता नेपाली राष्ट्रिय महिला भलिबल टिम स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । टोलीलाई स्वागत गर्न युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज विमानस्थल पुगेर स्वागत गरेका थिए । विमानस्थलमा खेलाडीको स्वागतमा बाजागाजा र सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । नेपाली टिम प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेक...

छोरीको विवाहमा एक रुपैयाँ दाइजो नदिने शत्रुधनको घोषणा !

छोरीको विवाहमा एक रुपैयाँ दाइजो नदिने शत्रुधनको घोषणा !
बलिउडका चर्चित अभिनेता शत्रुघ्नन सिन्हा आफ्नो व्यावसायिक जीवनलाई लिएर खासै चर्चामा आउँदैनन्, तर उनको व्यक्तिगत जीवन भने अहिले पनि हेडलाइनमा छ । शत्रुघन सिन्हाले बलिउडमा उत्कृष्ट फिल्महरु दिएर ठूलो योग्दान गरेका छन् । तर, अहिले उनकी छोरी सोनाक्षी सिन्हा आफ्नो पर्सनल र प्रोफेशनल लाइफलाई लिएर चर्चामा छिन् । सोनाक्षी सिन्हा आफ्ना बुबा शत्रुघ्न सिन्हासँग एकदमै नजिक छिन् र प्रायः दुवैले आफ्ना तस्विर ...

लागूऔषध कसूरमा र्‍यापर ‘लाउरे’ पोखराबाट पक्राउ

लागूऔषध कसूरमा र्‍यापर ‘लाउरे’ पोखराबाट पक्राउ
१५ पुस, काठमाडौं । र्‍यापर आशिष राना ‘लाउरे’लाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । लागूऔषध सम्बन्धी कसूरमा उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले अनलाइनखबरलाई बताए । प्रहरीले रानासँगै उनका चार जना साथीलाई पनि पक्राउ गरेको छ । ‘लागूऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरेका हौं,’ थापाले भने, ‘यस विषयमा थप अनुसन्धान म्याद थपपछि हुन्छ ।’ बिहीबार अदालत ...

स्वस्तिमाको टिप्पणी : घरमै बसेर स्टार भइन्छ भन्ने सोच्नु गलत

स्वस्तिमाको टिप्पणी : घरमै बसेर स्टार भइन्छ भन्ने सोच्नु गलत
१५ पुस, काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले घरभित्रै बसेर स्टार भइन्छ भनेर सोच्नु गलत भएको बताएकी छन् । दर्शकसँग जति धेरै कुराकानी भयो उति नै नजिक भइने उनको धारणा छ । सञ्चारकर्मीसँग कुरा गर्दै स्वस्तिमाले भनिन्, ‘दर्शकसँग जति धेरै कुराकानी भयो उति नै उहाँहरुसँग नजिक भइन्छ जस्तो लाग्छ । जस्तो म आज मिडियाको माध्यमबाट दर्शकसँग कुराकानी गरिरहेको छु । अब मिडिया आउँछ भनेर म बाहिर नै ननिस्किएको भए ...

गायक देबिलाल भण्डारी र मुना स्याङ्तानको“परदेशी फर्केन“ सार्वजनिक

गायक देबिलाल भण्डारी र मुना स्याङ्तानको“परदेशी फर्केन“ सार्वजनिक
काठमाण्डौं । पुर्बेली गायक देबिलाल भण्डारी र मुना स्याङ्तानको स्वरमा रहेको परदेशीको पिडालाई समेटेर तयार पारिएको “परदेशी फर्केन“बोलको गीत धिताल फिल्मस मार्फत सार्बजनिक भएको छ । साहुको ऋण तिर्न नसक्दा दुखी गरिब बिदेश पलायन हुन बाध्य हुनु पर्ने र नेपालमा परिवारको बिचल्ली हुने कथा सो गितको भिडियोमा देखाउन खोजीएको छ । शब्द तथा संगीत पनि स्वयं भण्डारीले नै गरेका छन । राजु बिरही सापकोटा र मुना स्...

समिर खान र करुणा रानाको अभिनयमा ’आउ सगैं गरौ रमाइलो ’ भिडियो सहित

समिर खान र करुणा रानाको अभिनयमा ’आउ सगैं गरौ रमाइलो ’ भिडियो सहित
काठमाडौं ः गायिका मिना निरौला र गायक राम शिशिर सुनारको स्वरमा रहेको ’आउ सगैं गरौ रमाइलो ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा अमृत खत्रीको शब्द तथा संगीत रहेको छ । समिर खान र करुणा रानाको अभिनयमा भिडियो निमार्ण गरिएको छ । प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । नरेश चैसिरको छायाँकन , अमृत चापागाईको सम्पादन तथा अजुन भुसालको कोरियोग्राफी भिडियोमा रहेको छ । गीतको पुरा भिडियो हेर्न तल क्लिक ग...

सन्तोष साहले जिते बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’

सन्तोष साहले जिते बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’
लन्डन। बेलायतमा कार्यरत नेपाली सेफ सन्तोष साहले अर्को विश्वविख्यात उपाधि जितेका छन्। बीबीसी वानमा सोमबार साँझ प्रसारित फाइनलमा सेफ साहले अन्य तीन प्रतिस्पर्धीलाई उछिनेर बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका हुन्। सिरहाका ३४ वर्षीय शाहले मौलिक परिकार कुखुराको तीते, बिरिया, तिलौरी, सात किसिमको तरुवा, भात, मासको दाल, गोलभेँडाको चट्नी, कटहर पोलेको, मालपुवा, बुनियाजस्ता विभिन्न नेपाल...

पुष १३ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

पुष १३ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
पञ्चाङ्ग वि.सं. पुष १३, २०७८ । ई.सं. २८ डिसेम्बर २०२१ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ थिंलागा । राक्षस, दक्षिणायन हेमन्त । मंगलबार पौष कृष्णपक्ष । तिथि- नवमी, १३:२० बजे उप्रान्त दशमी । नक्षत्र- चित्रा, २४:१९ बजे उप्रान्त स्वाती । योग- अतिगण्ड, २५:१४ बजे उप्रान्त सुकर्मा । करण- गर १३:२० बजेदेखि वणिज, २४:३१ बजे उप्रान्त वालव । चन्द्रराशि कन्या । आनन्दादि योग ध्वांक्ष । दिनमान २५।५२ । सूर्योदय ६:...