मेगा लाइभ कन्सर्टमा धरानेहरुलाई तताए रविन एण्ड द न्यु रेभुलुसनले

मेगा लाइभ कन्सर्टमा धरानेहरुलाई तताए रविन एण्ड द न्यु रेभुलुसनले
धरान। कोभिड महामारीपछि साढे दुई बर्षपछि आयोजना भएको "टुबोर्ग मेगा लाइभ कन्सर्ट " मा चर्चित व्याण्ड रविन एण्ड द न्यु रेभुलुसनले आफना हिट गीतहरुको प्रस्तुतिले चिसो मौसममा दर्शकहरुलाई तताए। धरान १२ स्थित पब्लिक हाईस्कुलको खेलमैदानमा आयोजित कन्सर्टमा रविन एण्ड द न्यु रेभुलुसनले नेपाली ढाका टोपी लागएर स्टेजमा ओर्लिदै नेपाल -नेपाल बोलको आफ्नो राष्ट्रिय भावनाको गीत बाट कन्सर्ट सुरु गरेका थिए। ४...

गुरुङ भाषाको चलचित्र ‘फिच्यो’ को प्रदर्शन

गुरुङ भाषाको चलचित्र ‘फिच्यो’ को प्रदर्शन
काठमाडौं । गुरुङ भाषाको चलचित्र ‘फिच्यो’ को विशेष प्रर्दशनी गरिएको छ । रेड ओशिय ईन्टरटेन्टमेन्टको प्रस्तुति विकाश घले गुरुङद्वारा निर्देशीत ‘फिच्यो’ को विशेष प्रदर्शनी सामाखुशीस्थीत रानीदेवि पार्टीप्यालेशमा भएको थियो । उक्त समारोहमा चलचित्र हेर्न तमु कलाकार संघका निर्वतमान अध्यक्ष राजु गुरुङ, लमजुङ घले समाजका अध्यक्ष द्रुतराज घले, गायक एवं सञ्चारकर्मी सहज कुमार घले, वरिष्ठ चलचित्र पत्रकार शान्...

‘अमर बान्तु काव्य साँझ’को औपचारिक आरम्भ

‘अमर बान्तु काव्य साँझ’को औपचारिक आरम्भ
काठमाडौं, पुस ४ । पुसको आरम्भ । चिसो साँझ । राजधानीको होटल शंकरमा मुलुकका चर्चित कवि, कलाकार तथा समाजसेवीहरूको बाक्लो जमघट हुँदैथियो । कार्यक्रम हलमा एकाएक नेपथ्यबाट कविता गुञ्जियो- ‘फक्रिँदै रहरहरू निभ्नै लाग्यो जिन्दगी अलिक वरै रोकिएछ घात भयो जिन्दगी ।’ नेपथ्यबाट कवि तथा गीतकार अमर बान्तुद्वारा रचित यो कविता गुञ्जिनुसाथ मञ्चमा देखा पर्नुभयो कार्यक्रम सञ्चालिका भावना केसी । त्यसपछि सुरु ...

पल शाह, केकी अधिकारी, अन्जना बराइली र भोजराज शर्माको साथमा “मायाको डोरी”

पल शाह, केकी अधिकारी, अन्जना बराइली र भोजराज शर्माको साथमा “मायाको डोरी”
काठमाण्डौ पौष ३ - सिन्धुपाल्चोकमा जन्मिएर नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल गायिका सुनिता दुलाल जिल्लाकै शान बनेकी छिन् । उनि गीत संगीत कै माध्याम बाट विभिन्न मुलुकका सांगीतिक कार्यक्रमहरुमा सहभागिता जनाउने मध्य व्यस्तता भित्र पर्दछिन् । गायिका सुनिताले व्यवसायिकता भन्दा पनि मौलिकतालाई प्राथमिकता राखेर कयौं गीतहरु बजारमा ल्याईसकेकी छिन् । सोहि क्रम अन्तर्गत उनको पछिल्लो प्रस्तु...

सुफिक्स मदनको लय र सिता दुलाल शब्दमा “रामजाने” सार्बजनिक (भिडियो सहित)

सुफिक्स मदनको लय र सिता दुलाल शब्दमा “रामजाने” सार्बजनिक (भिडियो सहित)
पौष ०३ काठमाण्डौ - पछिल्लो समय काँठ क्षेत्रका गीत संगीतको उचाई ह्वात्तै बढेको छ । यसको कारण भनेको संचार माध्यमलाई बुझेर पनि हुन सक्दछ । पहिले जस्तो अहिले कुनै पनि गीत तयार पारिसकेपछि संचारमाध्यमलाई उपलब्ध गराउने क्रम घटेको छ । तर काँठ क्षेत्रका कलाकारहरुले भने हरेक आफ्ना सिर्जनाको चर्चाको निमित्त संचार माध्यम अपरिहार्य भएको मनन गरेको हुनाले पनि यो स्थति आएको हुन सक्दछ । यसै क्रममा पछिल्लो समय ह...

‘किन होला’ मा पुष्प र गरिमाको रोमान्स

‘किन होला’ मा पुष्प र गरिमाको रोमान्स
काठमाडौँ। मोडल सुरज श्रेष्ठ’को एनिभर्सरी’सबै कुरा बिर्सिएर आकाश र पूजाले ठुम्का लगाए’ साथमा पुष्प र गरिमा’को पनि प्रेम झल्कियो’ दमदार भिडियो । मिठो शब्द लेख्नमा माहिर गीतकार बाल के न्यौपानेको शब्द’ हरि लम्साल’को संगीत’ उदयराज पौडेलको संगीत संयोजन’ चन्द्र चौधरी’को मिक्सिङ’ अस्मिता अधिकारी र निशान भट्टराई’को आवाजमा निकै नै मिठो (किन होला बैमानी)बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो...

सप्तरङ्ग यात्राका क्रममा कलाकारहरू सुर्खेतमा

सप्तरङ्ग यात्राका क्रममा कलाकारहरू सुर्खेतमा
सुर्खेत। तेस्रो सप्तरङ्ग यात्रामा राष्ट्रिय स्तरका कलाकारहरू सुर्खेतमा आएका छन् । कर्णालीको राजधानी सुर्खेत आइपुगेको ख्यातिप्राप्त कलाकारको समूहले एउटै मञ्चबाट प्रस्तुति दिनेछ । स्वास्थ्य र समृद्धिका लागि सप्तरङ्ग कार्यक्रम अन्तर्गत चर्चित कलाकारहरूको टोली सुर्खेत आइपुगेको हो । कार्यक्रममा गायक रामकृष्ण ढकाल, बद्री पङ्गेनी, प्रमोद खरेल, गायिका मिलन नेवार, अस्मिता अधिकारी, पप गायक अनिल सिंह र...

बिष्णुको शब्द, शंकरको संगीतमा ‘दिलको हरन’ सार्वजनिक ( भिडियो )

बिष्णुको शब्द, शंकरको संगीतमा ‘दिलको हरन’ सार्वजनिक ( भिडियो )
काठमाडौं – युवा युवती बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको प्रेमिल शैलीको नयाँ गीत 'दिलको हरन'को म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियो 'ए प्लस' नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। चर्चित गायिका मेलिना राई र प्रतिभावान गायक हरि लिम्बुको युगल गायनमा रहेको यस गीतमा शब्द बिष्णु पोल्वाङ्छा चाम्लिङ राईको रहेको छ । चर्चित गायक तथा संगीतकार शंकर थापा 'स्माइल'ले सं...

करिब एक दर्जन कलाकारको अभिनयमा उद्धबको “ढुकुरको गुँड” सार्बजनिक (भिडियो सहित)

करिब एक दर्जन कलाकारको अभिनयमा उद्धबको “ढुकुरको गुँड” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ पौष ०२ - जन्म स्थान दोलखा भएका लोकप्रिय गायक तथा सर्जक उद्धब घिमिरेले नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका खाई नखाई आफ्नो समर्पण त्याग गरिरहेका छन् । उनले अहिले सम्म दर्जनौं गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । गायक तथा  सर्जक उद्धब ब्यवसायिकता भन्दा संदैब आफ्नो पनको रोजाइमा हुन्छन् । आफ्नो शेखा पछी पनि आउने पिंडीहरुले लोक तथा दोहोरी गीत स...

नाचघरमा पुष ३ बाट एक सातासम्म एक चिहान मञ्चन हुँदै

नाचघरमा पुष ३ बाट एक सातासम्म एक चिहान मञ्चन हुँदै
काठमाडौं १ पुष उपन्यास ‘एक चिहान’लाई यही ३ पुषबाट रँगमञ्चमा हेर्न पाईने भएको छ । उपन्यासकार हृदयचन्द्र सिंह प्रधानको यो उपन्यासलाई नाटकमा रुपान्तरण गरिएको छ । यसलाई रमेश बिजीले नाट्य रुपान्तरण गरेका हुन् । एक वर्षपछि सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले यसलाई फेरी मन्चन सुरु गर्दैछ । एक चिहानको मञ्चन ३ पुष देखि ९ पुषसम्म हुँदैछ । मुलत विधार्थीहरुलाई लक्षित गरेर यसपटक यो उपन्यासलाई नाटकको रुपमा म...