नेप्सेका सीईओ चन्द्रसिंह साउदद्वारा राजीनामा

नेप्सेका सीईओ चन्द्रसिंह साउदद्वारा राजीनामा
काठमाडौं, ८ भदौ नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का सीईओ चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएका छन् । अर्थ मन्त्रालयमा राजीनामा बुझाएर उनी बाहिरिएका छन् । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ प्रक्रियामार्फत ६० लाख साधारण सेयर निष्कासनको तयारी भइरहेका बेला उनले आफ्नी श्रीमतीसहित पारिवारिक सदस्यको नाममा सेयर पारेको विषयले विवादमा परेका थिए । साउदकी श्रीमती सुशीलाकुमारी बोहराको नाममा १० हजार कित...

गायिका रानी शाक्यको “बुझेनन कसैले” सार्बजनिक

गायिका रानी शाक्यको “बुझेनन कसैले” सार्बजनिक
काठमाडौँ ÷ नेपाली सुगम संगीतमा चर्चित गायिका रानी शाक्यको आवाजमा “बुझेनन कसैले” नामक गीत सार्बजनिक भएको छ । प्रेमी प्रेमीका विचको प्रेम र त्यागलाई गीतमा समेटिएको छ । भरत प्रसाद भट्ट शब्द तथा बिक्रम थापाको संगीत गीतमा रहेको छ । नरेश ऐरको छायाँकन , विजय राज भुर्तेलको सम्पादन तथा देव धिमालको निर्देशनमा छायांकन गरिएको भिडियो निकैनै उत्कृष्ट बनेको देख्न सकिने छ । विजय राज भुर्तेल र समीक्षा पोखरेल...

“काभ्रे फेस्ट -सिजन २”को अडिसन सम्पन्न!!!

“काभ्रे फेस्ट -सिजन २”को अडिसन सम्पन्न!!!
एल एंड एन मोडेल एजेंसी ले भर्खरै आफ्नो “काभ्रे फेस्ट -सिजन २” को अडिसन सम्पन्न गरेकाछन। बिगत २ वर्ष देखि रोकिएर रहेको “काभ्रे फेस्ट -सिजन २”अन्तिम चरणको अडिसन काभ्रेको बनेपा मा बिभिन्न संघ संस्थाका पदाधिकारीहरुको संग्लनतामा र स्थानीय संघ संस्थाहरु को सहकार्यतामा शनिबार को दिन बनेपा पार्टी भेन्यु & रेस्टुरेन्टमा Covid -19 स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्ड को पालना गरि सम्पन्न गरिएको छ। उक...

योगेन्द्र कार्कीको निर्देशनमा ‘तिजको महिना छ’ भिडियो सार्वजनिक

योगेन्द्र कार्कीको निर्देशनमा ‘तिजको महिना छ’ भिडियो सार्वजनिक
चर्चित गायिका रचना रिमालको “तिजको महिना छ” बोलको गितको भिडियो सार्वजनिक भएको छ। उक्त गितमा शब्द डि.पि खनालको रहेको छ भने संगीत नबिन कार्कीको छ गितमा स्वर भने रचना रिमालको रहेको छ। भिडियोलाई एरेन्ज र मिक्सिंग बिसाल निरौलाले गरेका हुन् । डान्स बिटमा तयार भएको गीतको भिडियोमा कोरस डान्सरहरुका बिचमा अनिता बस्नेत, सबिना आचार्य, रक्षा बुढाथोकी र एलिना राना फिचर्ड छिन् । यी चारै जना मोडलले गीतको भि...

तरुणका सामु मुलुक बनाउने जिम्मेवारी रहेको छ – नेता शंकर भण्डारी

तरुणका सामु मुलुक बनाउने जिम्मेवारी रहेको छ – नेता शंकर भण्डारी
काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्व मन्त्रि एवं तरुण विभाग प्रमुख शङ्कर भण्डारीले कांग्रेसले तरुणका समस्या समाधानका लागि भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ । राजधानीमा सोमबार नेपाली कांग्रेस तरुण विभागले आयोजना गरेको पार्टीको १४औँ महाधिवेशन सफलताका लागि परिचयात्मक बृहत् छलफल कार्यक्रममा विभागका प्रमुख भण्डारीले कांग्रेसले अहिलेसम्म तरुण युवाका समस्या समाधान गर्न नसकेको गुनासो...

राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्थान गर्दै

राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्थान गर्दै
काठमाडौं, ८ भदौ नेपाली राष्ट्रिय क्रिकेट टिम आज ओमान प्रस्थान गर्दै छ । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज र पपुवा न्युगिनी (पिएनजी) सँगको खेलका लागि नेपाली टिम मंगलबार विहान ओमान जान लागेको हो । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिम बिहान ८ बजे सलाम एयरबाट ओमान प्रस्थान गर्ने जनाएको छ । ओमान भ्रमणका लागि क्यानले ज्ञानेन्द्र मल्लको कप्त...

आजको मौसम : कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

आजको मौसम : कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?
काठमाडौं, ८ भदौ आज मंगलबार मुलुकका चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन,चट्याङसहित भारी वर्षा हुने देखिन्छ । मनसुनको न्युन चापिय रेखा नेपालको तराई भूभागभन्दा केही दक्षिण तिर रहेको र विस्तारै तराई केन्द्रित हुँदै गएकाले मनसुन सक्रिय बनेको महाशाखाका मौसमविद्ल...

लेष्टरविरुद्ध वेस्ट हामको सानदार जित

लेष्टरविरुद्ध वेस्ट हामको सानदार जित
लण्डन (एजेन्सी), ८ भदौ इग्लिस प्रिमियर लिग (इपिएल) मा वेस्ट हाम युनाइटेडले सानदार जित निकालेको छ । सोमबार राती घरेलु मैदानमा भएको खेलमा वेस्ट हाम युनाइटेडले १० खेलाडीमा सीमित लेस्टर सिटीलाई ४-१ गोल अन्तरले पराजित गर्दै शिर्ष स्थानमा उक्लिएको हो । पहिलो हाफमा एक गोल गरेको वेस्ट हामले दोस्रो हाफमा थप ३ गोल गरेको थियो । उसको जितमा मिचेल एन्टोनियोले दुई गोल तथा पाल्बो फर्नाल्स र साइद बेनराहमाले...

एसियन बक्सिङमा नेपाललाई पदक

एसियन बक्सिङमा नेपाललाई पदक
काठमाडौं, ७ भदौ दक्षिण एसियाली खेलकुदको तेह्रौ संकरणमा बक्सिङ्ग खेलले आफ्नो इतिहास कायम गर्न सफल नेपाली बक्सिङ्गलाई जुनियर तथा युथ बक्सिङ्गतर्फ पनि एसियनस्तरमा अर्को ऐतिहासिक सफलता प्राप्त भएको छ । दुबईमा जारी एएसबीसी जुनियर तथा युथ ब्वाइज एण्ड गर्ल्स बक्सिङ्गको जुनियर ५४ किलो तौल समुहअन्तर्गत स्कुले मुक्केवाज छिरिङ्ग वाङ्दी शेर्पाले तीनवटै राउण्डमा आफ्नो वर्चश्व कायम गर्दै ५-० को आधारमा जीत...

राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक, आदर्शको डिजाइन छनोट

राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक, आदर्शको डिजाइन छनोट
काठमाडौं, ७ भदौ नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ । सोमबार क्यानले विज्ञप्तिमार्फत क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको जानकारी गराएको हो । जर्सीको प्रायोजक खोज्ने जिम्मा पाएको एडप्याडले खुल्ला आवेदनबाट क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेको हो । आदर्श पोखरेलले डिजाइन गरेको जर्सीलाई नेपाली क्रिकेट टिमको नयाँ जर्सीका रुपमा प्रयोग गर्नेछ । ...