वर्षा र राजको प्रेमसँगै म्यूजिक भिडियो यात्रा

वर्षा र राजको प्रेमसँगै म्यूजिक भिडियो यात्रा
नायिका वर्षा सिवाकोटी र कलाकार राज कटुवालको भेट भएको लामो समय भएको छैन । तर, यतिबेला उनीहरु जिन्दगीको नयाँ यात्रामा दौडिरहेका छन् । राज र वर्षाको भेट भएको केही समयमै उनीहरुको प्रेम यात्रा पनि सुरु भयो । भलै, यी दुई आफूलाई मिल्ने साथी बताउँछन् । तर, वर्षा र राजको प्रेम अब खुल्ला किताब जस्तै भैसकेको छ । वर्षा र राज केही दिन अगाडि मात्र होलिडे मनाउन चितवन पुगेका थिए । यी दुईले अब एकसाथ काम पनि गर्...

गायक हिमाल सागरको ‘भुलिदेउ’ सार्वजनिक ( भिडियो )

गायक हिमाल सागरको ‘भुलिदेउ’ सार्वजनिक ( भिडियो )
काठमाडौँ । गायक हिमाल सागरको स्वर, संगीतमा समावेश 'भुलिदेउ' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतलाई रोहन पौडेल जनकले लेखेका हुन्। गीतमा महेश्वर मान राजभण्डारीको संगीत संयोजन रहेको छ। ब्लड क्यान्सरले पिडित प्रेमिका र शंकालु प्रेमी बीचको कथा समेटर म्युजिक भिडियो तयार पारिएको हो। अमेरिकामा नै छायांकन भएको म्युजिक भिडियोमा पुर्ण लम्साल, गायक हिमाल सागर र लक्ष...

गीतकार बीबी थापाको नयाँ गीत ‘हजारौमा तिमिलाई’सार्वजनिक

गीतकार बीबी थापाको नयाँ गीत ‘हजारौमा तिमिलाई’सार्वजनिक
काठमाडौंँ । ‘म तिम्रो सहर छोडी टाढा’, ‘ पुरानो डुङ्गा’ लगायत थुप्रै चर्चित गीत दिएका गीतकार बीबी थापाको नयाँ गीत ‘हजारौमा तिमिलाई’सार्वजनिक भएको छ । मनोज चौलागाईंको संगीत एवं संगीत संयोजन रहेको गीतमा गायक सुरेश लामा र गायिका शीलु अधिकारीको युगल स्वर छ । गीतको भिडियो समेत निर्माण भएको छ । जसमा रविन शाह र पूर्णिमा मगरको अभिनय देख्न सकिन्छ । प्रेमकथा बुनिएको भिडियोमा रविन शाहले नै निर्देशन गरेका ...

कर्मचारी विनियमावली संसोधनको माग राख्दै टेलिकमका कर्मचारी आन्दोलनमा : ५ हप्ता पुरा भैसक्दापनि व्यवस्थापन पक्षद्धारा ब्यवास्ता

कर्मचारी विनियमावली संसोधनको माग राख्दै टेलिकमका कर्मचारी आन्दोलनमा  : ५ हप्ता पुरा भैसक्दापनि व्यवस्थापन पक्षद्धारा ब्यवास्ता
९ भदौ,काठमाण्डौ - कर्मचारी विनियमावली संसोधन गर्न माग राख्दै विभिन्न चरणको आन्दोलन गर्दै आएका टेलिकमका कर्मचारीहरूले ३६ औं दिनसम्मपनि धर्ना कार्यक्रमलाई जारी राखेका छन् । गत साउन १ गतेदेखी सरकारले लागू गरेको कर्मचारीहरुको नयाँ नियमावली आफ्नो हक र हित विपरित भएको भन्दै कर्मचारीहरू साउन ५ गतेदेखी कर्मचारीहरु आन्दोलित भएका हुन् । तर व्यवस्थापन पक्षले ब्यवास्ता गरेकै कारण ३६ दिन भैसक्दा पनि टेलिक...

भदौ ०९ गते बुधबार, यस्तो छ तपाईको राशिफल

भदौ ०९ गते बुधबार, यस्तो छ तपाईको राशिफल
ष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापारबाट राम्रै आम्दानी हुन सक्छ । नसोचेको काम बन्ने योग छ । अनौठो समाचार पनि सुनिएला । अर्थ लाभका अवसर आउने छन् । तीर्थ व्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । सामाजिक प्रतिष्ठा पनि बढ्नेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । दिन सामन्य नै रहला । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला । दिन सामान्य...

राष्ट्रिय महिला टोली घोषणा, प्रितीसहित ७ खेलाडीको डेब्यू

राष्ट्रिय महिला टोली घोषणा, प्रितीसहित ७ खेलाडीको डेब्यू
काठमाडौं, ८ भदौ अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरेको छ । मंगलबार एन्फाले आगामी एएफसी महिला एसिया कप छनोट २०२२ को लागि २३ सदस्यीय टोली घोषणा गरेको हो । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले टिममा ७ नयाँ खेलाडीलाई स्थान दिएका छन् । जसमा एपीएफबाट राष्ट्रिय लिग खेलेकी प्रिती राई सहित, निशा थोकर, रजनी थोकर, रश्मि घिसिङ, सविता राना, विमला बिक र सृजना सिंह रहेका छन् । ...

लागुऔषध कारोवारीको जालो तोड्दै जाजरकोट प्रहरी, बयानका आधारमा धमाधम पक्राउ

लागुऔषध कारोवारीको जालो तोड्दै जाजरकोट प्रहरी, बयानका आधारमा धमाधम पक्राउ
जाजरकोट, ८ भदौ लागुऔषध कारोवारमा संलग्न थप दुई जना पक्राउ परेका छन् । जिल्लाको भेरी नगरपालिका– ४ निवासी २६ बर्षका शान्तबहादुर विक र बाँके नेपालगञ्ज उपमहानगरपालिका–१० स्थायी ठेगाना भई हाल जाजरकोट खलंगामा बस्ने २० बर्षका रमन सिंह पक्राउ परेका हुन् । यसअघि चार जना पक्राउ परेका थिए । उनीहरुकै बयानका आधारमा थप दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत साउन २५ गते लुकाइछिपाई अवैध लागुऔषध चरे...

नेप्सेका सीईओ चन्द्रसिंह साउदद्वारा राजीनामा

नेप्सेका सीईओ चन्द्रसिंह साउदद्वारा राजीनामा
काठमाडौं, ८ भदौ नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का सीईओ चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएका छन् । अर्थ मन्त्रालयमा राजीनामा बुझाएर उनी बाहिरिएका छन् । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ प्रक्रियामार्फत ६० लाख साधारण सेयर निष्कासनको तयारी भइरहेका बेला उनले आफ्नी श्रीमतीसहित पारिवारिक सदस्यको नाममा सेयर पारेको विषयले विवादमा परेका थिए । साउदकी श्रीमती सुशीलाकुमारी बोहराको नाममा १० हजार कित...

गायिका रानी शाक्यको “बुझेनन कसैले” सार्बजनिक

गायिका रानी शाक्यको “बुझेनन कसैले” सार्बजनिक
काठमाडौँ ÷ नेपाली सुगम संगीतमा चर्चित गायिका रानी शाक्यको आवाजमा “बुझेनन कसैले” नामक गीत सार्बजनिक भएको छ । प्रेमी प्रेमीका विचको प्रेम र त्यागलाई गीतमा समेटिएको छ । भरत प्रसाद भट्ट शब्द तथा बिक्रम थापाको संगीत गीतमा रहेको छ । नरेश ऐरको छायाँकन , विजय राज भुर्तेलको सम्पादन तथा देव धिमालको निर्देशनमा छायांकन गरिएको भिडियो निकैनै उत्कृष्ट बनेको देख्न सकिने छ । विजय राज भुर्तेल र समीक्षा पोखरेल...

“काभ्रे फेस्ट -सिजन २”को अडिसन सम्पन्न!!!

“काभ्रे फेस्ट -सिजन २”को अडिसन सम्पन्न!!!
एल एंड एन मोडेल एजेंसी ले भर्खरै आफ्नो “काभ्रे फेस्ट -सिजन २” को अडिसन सम्पन्न गरेकाछन। बिगत २ वर्ष देखि रोकिएर रहेको “काभ्रे फेस्ट -सिजन २”अन्तिम चरणको अडिसन काभ्रेको बनेपा मा बिभिन्न संघ संस्थाका पदाधिकारीहरुको संग्लनतामा र स्थानीय संघ संस्थाहरु को सहकार्यतामा शनिबार को दिन बनेपा पार्टी भेन्यु & रेस्टुरेन्टमा Covid -19 स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्ड को पालना गरि सम्पन्न गरिएको छ। उक...