राष्ट्रिय वाणिज्य बैंकले ल्यायो क्रेडिट कार्ड

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो क्रेडिट कार्ड
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । आज बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दीपककुमार श्रेष्ठलाई एक कार्यक्रमका बीच क्रेडिट कार्ड हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गर्नुभएको हो । अध्यक्ष पुडासैनीले ग्राहकको चाहनाअनुसार नयाँ–नयाँ बैंकिङ प्रोडक्टको अनुसन्धान गर्नुपर्ने भन्दै सो सेवाले ग्राहक ...

नेप्सेमा उछाल, बजार पूँजीकरण ४४ खर्ब १३ अर्ब

नेप्सेमा उछाल, बजार पूँजीकरण ४४ खर्ब १३ अर्ब
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको नेप्सेमा उछाल देखिएको हो । विकास बैंक, वित्त, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको शेयरका लगानीकर्ताको तीव्र आकर्षण देखिँदा नेप्सेसमेत नयाँ उचाइमा पुगेको हो । नेपाल स्टक एक्सेचञ्जका अनुसार आज ५१.८६ बिन्दुले बढेर तीन हजार १६१.४४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ पर...

बन्द प्रशिक्षणका लागि राष्ट्रिय फुटबल टोली पोखरामा

बन्द प्रशिक्षणका लागि राष्ट्रिय फुटबल टोली पोखरामा
नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरा आएको छ । राष्ट्रिय टोलीका खेलाडी तथा अफिसियलसहितको टोली आज साँझ हवाईमार्गबाट पोखरा आएको हो । भोलिदेखि दुई साता पोखराको अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा बन्द प्रशिक्षण सञ्चालन हुनेछ । नेपाली टोली दक्षिण एशियाली फुटबलको सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनसीपको तयारीमा छ । आगामी अक्टोबर १ देखि १३ तारिखसम्म माल्दिभ्समा सो प्रतियोगित...

साउन २७ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

साउन २७ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आत्मीयजनसँग भेटघाट होला । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । दोधारको अवस्था सिर्जना हुन सक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पुरानो रोगले पनि सताउन सक्छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त...

‘लभ सर्कल’ गीत सार्वजनिक

‘लभ सर्कल’ गीत सार्वजनिक
काठमाडौँ। चलचित्र ‘लभ सर्कल’को गीत सार्वजनिक गरिएको छ। कमेडी र सस्पेन्स थ्रिलर जनरामा बनेको चलचित्रको निर्देशन बसन्त निरौलाले गरेका हुन्। लक डाउनको समयमा फुर्सदमा रहेका कलाकार तथा प्राबिधिकहरु लाई पनि केहि राहत होस् भन्ने उदेश्यका साथ डिजिटल प्लेट फर्ममा मात्र प्रदर्शन गर्ने लक्ष्य सहित निर्माण गरिएको चलचित्र मि टिभीको प्रस्तुतिमा निर्माण भएको हो। चलचित्रलाई ओम प्रकाश अग्रवाल र रोशन पौडेलले निर...

समिर खान र रोशनी कार्कीको अभिनयमा रहेको ‘भाग्यमा नभएको मान्छे’ सार्वजनिक

समिर खान र रोशनी कार्कीको अभिनयमा रहेको ‘भाग्यमा नभएको मान्छे’ सार्वजनिक
समिर खान र रोशनी कार्कीको अभिनयमा रहेको “भाग्यमा नभएको मान्छे “ गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । एलिना चौहानको स्वरमा रहेको गीतमा प्रेम र विछोडलाई गीतमा समेटिएको छ । विशाल निरौलाको शब्द तथा संगीतमा गीत तयार गरिएको छ । भाग्यको कारणले जिवनमा पाएको चोटलाई गीतमा समेटिएको छ । दिपक गिरीको छायाँकन ,अमृत चपागाईको सम्पादन तथा श्रृजन बरालको निर्देशन भिडियोमा रहेको छ । “भाग्यमा नभएको मान्छे “...

नेपाली मजदुर एकता समाज मलेसियाको प्रथम अधिबेशन खुला प्रतिस्पर्धाबाट हुने ३ सदस्यीय निर्वाचन समिति गठन

नेपाली मजदुर एकता समाज मलेसियाको प्रथम अधिबेशन खुला प्रतिस्पर्धाबाट हुने ३ सदस्यीय निर्वाचन समिति गठन
अाेम प्रकाश भुसाल । मलेसिया अगस्ट १० तारिख ।मजदुरका लागि मजदुर अभियान नेपाली मजदुर एकता समाज मलेसिया समितिको प्रथम अधिबेशन खुल्ला प्रतिस्पर्धाबाट हुने भएकाे छ । गैरसरकारी ,गैरराजनीतिक तथा गैर मुनाफा मुखी रहने प्रतिबद्धता सहित स्थापना भएको नेपाली मजदुर एकता समाज मलेसिया समितिको प्रथम अधिबेशन अाउदाे अाईतबार १५ अगस्ट सन् २०२१ मा हुने नेपाली मजदुर एकता समाज मलेसिया समितिका निबर्तमान अध्यक्ष राम प्रस...

राई इज किंग राजेश पायल राईको अर्को पूर्वेली गीत ‘माया हजुर २ ’ सार्वजनिक

राई इज किंग राजेश पायल राईको अर्को पूर्वेली गीत ‘माया हजुर २ ’ सार्वजनिक
काठमाण्डौं । राई इज किंग को उपाधि प्राप्त गायक राजेशपायल राई र गायिका सुनिता थेगिमको ‘माया हजुर २’ गीत सार्वजनिक भएको छ । चौबन्दी चोलीले,गुडी जाने रेल,दिक्तेल बजार,झुम्के माया,माया हजुर,सोल्टिनी ज्यु,चरी भए भुरुरु जान्थेँ उडेर,दिक्तेल बजार – २,माथी है प¥यो,माली गाइको दहि मीठो ,नौ लाई सुन्ना नब्बे लगायतका गीतहरुमा आफनो संगीत भरिसकेका पछिल्लो समयमा पूर्वेली लोक संगीतका बादशाह डि आर अटुको संगीत...

अर्थ मन्त्रालय र अर्थविद् जोड्ने संयन्त्र आवश्यक : मन्त्री शर्मा

अर्थ मन्त्रालय र अर्थविद् जोड्ने संयन्त्र आवश्यक : मन्त्री शर्मा
काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले अर्थविदहरुको विज्ञतालाई अर्थ मन्त्रालयसँग जोड्ने संयन्त्रको आवश्यकता भएको बताएका छन्। सोमवार नेपाल आर्थिक संघले अर्थमन्त्रीलाई संघको मानार्थ सदस्यता प्रदान गर्ने कार्यक्रममा उनले देशको अर्थतन्त्र हाँक्न अर्थ मन्त्रालय वा सरकारमात्र पर्याप्त नहुने भन्दै विषय विज्ञहरुको ज्ञान र अनुभवलाई निरन्तर जोड्ने खालको कुनै न कुनै संयन्त्र आवश्यक भएको बताएका हुन्। उ...

टाइगर ब्रुअरीले ल्यायो मार्सी बियर 

टाइगर ब्रुअरीले ल्यायो मार्सी बियर 
टाइगर ब्रुअरीले उत्पादन गरेको मार्सी बियर सार्वजनिक भएको छ।  ब्रुअरीले मार्सी प्रिमियम, मार्सी स्ट्रङ्ग र मार्सी झ्याप गरी तीन प्रकारका बियर सार्वजनिक गरेको हो।  मार्सी बियर जुम्लामा फलेको मार्सी धानको चामलबाट बनाइएको छ। फरक स्वाद दिनको लागि यसमा प्रयोग गरिएको अन्नलाई ‘रोस्ट’ गरिएको टाइगर ब्रुअरीले जनाएको छ।  बियर उत्पादनका लागि कम्पनीले जर्मनी प्रविधि अवलम्वन गरेको छ। कम्पनीका अनुसार...