युवा पुस्तालाई लोकतन्त्रको मूलप्रवाहमा ल्याउने जिम्मेवारी तरुण बिभागको काँधमा रहेको छ – सुर्य चन्द
काठमाडौं : पार्टीलाइ जिवन्त तथा क्रियाशील वनाउनको लागी युवाहरुको महत्वपुर्ण भुमिका रहेको छ। एक सक्षम नेतृत्वले तरुणहरुलाई सक्रिय रुपमा परिचालन गर्दै भबिष्यको राजनीति खाका कोर्न सक्नु पर्छ। नेपाली कांग्रेस नेपालको एक समाजवादी-जनवादी राजनीतिक दल हो। 'राष्ट्रियताको संरक्षण र संवर्धन गर्दै प्रजातान्त्रिक समाजवाद' स्थापना गर्ने नारा लिएको नेपाली कांग्रेसले वर्तमान सन्दर्भमा राष्ट्रियता, लोकतन्त्र, समाज...














