फागुन २४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

फागुन २४ गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ । मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजनसँग पनि भेटघाट होला । व्यापारबाट राम्रै आम्दानी हुन सक्छ । नसोचेको काम बन्ने छ, प्रियसाथीसँग पनि भेटघाट होला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला । सवारी साधन चलाउँदा विचार पुर्याएर मात्र चलाउनु होला । खानामा सचेत रहनु पर्ने दिन...

प्रमोद खरेलको स्वरमा ’मायाको व्यापार’ गीत सार्वजनिक

प्रमोद खरेलको स्वरमा ’मायाको व्यापार’ गीत सार्वजनिक
काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द तथा संगीत रहेको छ । विक्रम चौहानको निर्देशनमा रहेको गीतको भिडियोलाई विशाल निरौलाले सङ्गीत संयोजन गर्नुभएको हो । गीतको भिडियो लाई के आई डि मिडियाले बजारमा ल्याएको हो । गीतको भिडियोमा विक्रम बुढाथोकी र रिना गुरुङको अभिनय रहेको छ । बुद्ध थापाको छायाङ्कन रहेको भिडियोमा दृश्य सम्पादन ...

पुर्वराजाले आफ्नो हैसियत बिर्से- सञ्चारमन्त्री गुरुङ

पुर्वराजाले आफ्नो हैसियत बिर्से- सञ्चारमन्त्री गुरुङ
काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्रले आफ्नो हैसियत बिर्सेको आरोप लगाएका छन् । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गर्ने कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नेपाल उदार मुलुक भएकोले व्यवस्था नै पल्टिएपछि राजा जेलमा हुनुपर्नेमा नागार्जुन दरबारमा राखेको बताउदै पूर्वराजा ज्ञानेन्द्रले आफ्नो हैसियत बिर्सेको बताएका हुन् । उन...

दलालको फन्दामा परेर बैंककमा अलपत्र २० नेपालीको उद्धार, निगमको जहाजबाट आज काठमाडौं ल्याइँदै

दलालको फन्दामा परेर बैंककमा अलपत्र २० नेपालीको उद्धार, निगमको जहाजबाट आज काठमाडौं ल्याइँदै
काठमाडौं - दलालको फन्दामा परेर बैंकक पुगेर अलपत्र परेका २० जना नेपालीलाई शुक्रबार बेलुका नेपाल ल्याइने भएको छ। मानव बेचबिखन तथा ओसारपसार ब्युरोका अनुसार ती नेपालीलाई बेलुका बैंकस्थित नेपाली दूतावासको पहलमा नेपाल ल्याइने भएको हो। उनीहरूलाई नेपाल वायुसेवा निगमको जहाजबाट नेपाल ल्याइँदै गरेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताए। उनीहरूलाई विभिन्न देशमा वैदेशिक रोजगारीमा लगाइद...

आइतबारदेखि हुने बी डिभिजिन लिगको तयारी पुरा, १४ क्लबले भाग लिदै

आइतबारदेखि हुने बी डिभिजिन लिगको तयारी पुरा, १४ क्लबले भाग लिदै
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आइतबारदेखि शुरु हुने शहिद स्मारक बी डिभिजिन लिगको तयारी पुरा भएको छ ।  एन्फाले प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिदै बी डिभिजन लिगमा सिङगल राउन्ड रोबिनका आधारमा कुल ९१ वटा खेलहरु संचालन हुने जानकारी दिएको हो । प्रतियोगिताको खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलाइनेछ । प्रतियोगितामा दे...

फिफा वरियतामा नेपाली महिला फुटबल टोलीको चार स्थान सुधार

फिफा वरियतामा नेपाली महिला फुटबल टोलीको चार स्थान सुधार
काठमाण्डौं – फिफा वरियतामा नेपाली महिला फुटबल टोलीको चार स्थान सुधार भएको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल ९९औं स्थानमा उक्लिएको छ । यसअघि नेपाल एक सय तीनौं स्थानमा थियो । एशियाली राष्ट्रमा १९औं स्थानमा रहेको नेपाल दक्षिण एशियाली ९साफ० राष्ट्रमा भने दोस्रो स्थानमा यथावत छ । विश्व वरीयतामा ६९औं स्थानमा रहेको भारत दक्षिण एशियामा शीर्षमा छ । एक स्थान सुधार गरेको भुटान एक सय ७...

शिशिर बुढाथोकीको कोरियोग्राफी तथा निर्देशनमा “रुखमै पाक्यो मेवा” बजारमा (भिडियो सहित)

शिशिर बुढाथोकीको कोरियोग्राफी तथा निर्देशनमा “रुखमै पाक्यो मेवा” बजारमा (भिडियो सहित)
काठमाडौं । गायक तथा सर्जक धर्मेन्द्र सेञ्चुरीको लोक दोहोरी गीत "रुखमै पाक्यो मेवा’ भर्खरै सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायिका कल्पना सुनुवार संगै नव गायक किशोर सेञ्चुरीको स्वर सुन्न सकिन्छ । धर्मेन्द्र सेञ्चुरीको शब्द र रादीप सुनुवारको लयबाट सजिएको गीतलाई रमेश सेञ्चुरीले संगीत संयोजन गरेका हुन् । प्रस्तुत गीतको म्युजिक भिडियोमा लोकप्रिय मोडेल विजय पुन र विनिता सेञ्चुरीको अभिनय देख्न सकिन्छ...

२०८१ साल फागुन २३ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल फागुन २३ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष– परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, मन त्यसै शान्त हुनेछ । व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन्, विदेशबाट पैसा पनि प्राप्त होला । वृष– खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला, साथै परिवारमा पनि समस्या आउनेछ । समय राम्रो भएपनि आज खर्च बढने विबाद बढने तथा शत्रुले सताउने योग छ एकदमै सजक रहनु होला । मिथु...

अस्मिता अधिकारी र महेश काफ्लेले कसे लगनगाँठो

अस्मिता अधिकारी र महेश काफ्लेले कसे लगनगाँठो
गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारी बैबाहिक जीवनमा बाँधिएका छन् । काठमाडौंको एक व्यांकेटमा उनीहरुले लगनगाँठो कसेका हुन् । महेश पञ्चेबाजा बजाउँदै अस्मितालाई लिन पार्टी प्यालेस पुगेका थिए । उनीहरुको बिबाह समारोहमा दुवै पक्षका आफन्त, परिवार र केही संगीतकर्मी उपस्थित छन् । सामाजिक संजालमा पनि उनीहरुलाई बधाईको ओइरो लागेको छ । यी दुईले असार महिनामा दुबई पुगेर इन्गेजमेन्ट गरेका थिए । यस्तै,...

च्याम्पियन्स लिगमा बार्सिलोना, बार्यन म्युनिख, लिभरपुल र इन्टर मिलान विजयी

च्याम्पियन्स लिगमा बार्सिलोना, बार्यन म्युनिख, लिभरपुल र इन्टर मिलान विजयी
काठमाण्डौ – युरोपेली च्याम्पियन्स लिग फुटबलमा राउन्ड अफ–१६ को पहिलो लेग अन्तर्गत गएराति भएका खेलमा बार्सिलोना, बार्यन म्युनिख, लिभरपुल र इन्टर मिलान विजयी भएका छन् । बार्सिलोनाले बेनिफिकालाई १–० गोल अन्तरले हराएको हो । यस्तै बार्यन म्युनिखले लेभेरकुसेनलाई ३–० गोलले पराजित गरेको छ । यसैगरि पेरिस सेन्ट जर्मेइन (पीएसजी) लिभरपुलसँग १–० गोल अन्तरले पराजित हुँदा इन्टर मिलानले फिएनोर्डलाई २–० ले ...