गृहमन्त्रीको टिप्पणीप्रति ऋचाको आक्रोश- ‘इतिहासमा लेखाजोखा हुनेछ’

गृहमन्त्रीको टिप्पणीप्रति ऋचाको आक्रोश- ‘इतिहासमा लेखाजोखा हुनेछ’
नेपालमा दैनिक ७ जना बलात्कृत हुने गरेको तथ्यांकले देखाउँछ । पछिल्लो समय नाबालिकाको बलात्कारपछि हत्याको घटना बढिरहेको छ । केही दिन अगाडि बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको खबरले हरेक नेपालीलाई स्तब्ध बनाएको छ । निर्मला पन्त, संगीता मण्डललगायत धेरै किशोरीको बलात्कारपछि हत्याका दोषी पत्ता लाग्न सकेका छैनन् । तर, देशको गरीमामय पदमा बसेका व्यक्तिहरुले बलात्कारको घटना हेर्दा चिन्...

रियालिटी सो ‘सिंगिङ स्टार’ आजबाट प्रशारणमा

रियालिटी सो ‘सिंगिङ स्टार’ आजबाट प्रशारणमा
काठमाडौं । सांगीतिक क्षेत्रमा अर्को सिंगिङ रियालिटी सो हुने भएको छ । लाइफ ओके टेलिभिजनको आयोजनामा ‘सिंगिङ स्टार’ आजबाट प्रशारण समेत हुने भएको छ । आज अर्थात् यहि असोज १६ गतेबाट लाइफ ओके टेलिभिजनबाट प्रशारण हुने सो प्रत्येक हप्ताको शुक्रवार र शनिवार राती ८ः३० देखी ९ः३० सम्म कार्यक्रम प्रशारण हुने छ । ‘सिंगिङ स्टार’ को लागि प्रसिद्ध गायक प्रकाश तिमिल्सिना, गायिका मन्जु उपासना र संगीतकार मनोज माल नि...

गायक दिपक थापा मगरको आवाजमा ”रुन्छ यो मन साहै्र ” भिडियो सहित ।

गायक दिपक थापा मगरको आवाजमा ”रुन्छ यो मन साहै्र ” भिडियो सहित ।
काठमाण्डौं । नेपाली लोकदोहोरी क्षेत्रमा क्रियाशिल गायक दिपक थापा मगर र गायिका तुलसी घर्तिको आवाजमा रहेको ”रुन्छ यो मन साहै्र ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । परदेशमा धन कमाउनको लागी गएको श्रीमान र स्वदेशमा परिवारको हेरविचार गरेर बसेकी श्रीमती विचको विलौनालाई गीतमा समेटिएको छ । गोविन्द योगीको शब्द तथा एम टि लोप्चनको लय सिर्जना गीतमा रहेको छ । महेश महराको छायाँकन , नविन धर्ति मगरको...

आन्तरिक पर्यटनमा वर्षा राउत

आन्तरिक पर्यटनमा वर्षा राउत
काठमाडौं– पत्रकार प्रतिक प्रधानले बिहिबार दिउँसो एउटा ट्वीट गर्दै लेखे – ‘पोखराको फेवाताल र माछापुच्छ्रेको सौन्दर्य झनै बढेको छ तर पारख गर्ने पर्यटक छैनन् । सुरक्षित रुपमा घुमफिर हामी आफैले सुरु गर्ने कि ?’ त्यसको केही घण्टापछि नै अभिनेत्री वर्षा राउतले आफ्नो फेसबुकमा एउटा आकर्षक तस्बिर पोस्ट गरिन् । स्विमिङ पूल भित्र रहेर खिचिएको उक्त तस्बिरमा लोकेशनका बारेमा उल्लेख गरिएको थिएन । य...

नयाँ चलचित्रको प्रदर्शनमा विकास बोर्डले सघाउने !

नयाँ चलचित्रको प्रदर्शनमा विकास बोर्डले सघाउने !
काठमाडौं– सरकारले आगामी दसैंअघि नै मनोरञ्जन क्षेत्र खासगरी सिनेमा हल खोल्न अनुमति दिने संकेत दिए लगत्तै नेपाली चलचित्र क्षेत्र तरंगित भएको छ । सरकारको निर्णय पर्खेर बसेका थुप्रै चलचित्र एकै पटक फ्लोरमा जाने छन् भने प्रदर्शनका लागि तयार भएका चलचित्रले पनि सहुलियत पाएको खण्डामा आफ्नो चलचित्रलाई निसेमा हलमा प्रदर्शन गर्न सक्ने छन् । यद्यपि, प्रदर्शनका लागि तयार भएका चलचित्रका निर्माताहरु ...

टिका सानु, दुर्गा बिरही र सम्झना थोकरको अभिनयमा “सुन्तली रत्यौली” (भिडियो सहित)

टिका सानु, दुर्गा बिरही र सम्झना थोकरको अभिनयमा “सुन्तली रत्यौली” (भिडियो सहित)
असोज १६ काठमान्डौ - नेपाली लोक दोहोरी क्षेत्रमा निकै लामो सयमा यता क्रियासिल दुर्गा विरहीको प्रस्तुतिमा "सुन्तली रत्यौली" बोलको गीत भर्खरै बजारमा आएको छ । आत्मा बिस्वाश फिल्म्स प्रालिले बजारमा ल्याएको गीतमा प्रिती आले र दुर्गा विरहीको सुमधुर स्वर रहेको छ ।गीतमा जुनु बिरही, राधा, बि .सी र दिपक सुनार आइ डी को पनि सुमधुर स्वर सुन्न सकिन्छ । दुर्गा विरहीको लय तथा शब्द सृजनाले सजिएको गीतमा टिका सानु...

निर्मल क्षेत्रीको शव्द संगीत र बविना किँराती अनि निर्मल क्षेत्रीको स्वमा आयो “फाइटरमेन बालै फरर”

निर्मल क्षेत्रीको शव्द संगीत र बविना किँराती अनि निर्मल क्षेत्रीको स्वमा आयो “फाइटरमेन बालै फरर”
असोज १६ काठमाण्डौ - लामो समय मोडलिङ र नृत्य गर्दै आइरहेका कलाकार निर्मल क्षेत्रीले यतिबेला नया गीत "फाइटरमेन बालै फरर" सार्वजनिक गरेका छन् । सो गीतको भिडियोमा मोडल सरु धिमाललाई विकिनी अवतारमा देखिएकाे छ । उनको सो अवतारले जो सुकैलाई मोहित बनाउछ । केहि दिन अघि मात्र सार्वजनिक उक्त गीत यसअघि देखिनै चर्चामा थियाे । सरु धिमाल र यमुना रसाइली निर्मलसँग कम्मर मर्काएका छन् । सरुलाई अर्का मोडल संग रोमान्...

परदेशीको समाचार नामक दशैं गीत सार्वजनिक (भिडियो सहित)

परदेशीको समाचार नामक दशैं गीत सार्वजनिक (भिडियो सहित)
काठमाण्डौ असोज १६ -  नेपालीको महान् पर्व बडादशैँ नजिकिएको छ । दशैँ नजिकिएसँगै दशैँलाई लक्षित गरिएका गीतहरु पनि धमाधम सार्वजनिक भइरहेका छन् । यसै क्रममा यसपालीको वडादशैँलाई लक्षित गरिएको दशैँ गीत परदेशिको समाचार सार्वजनिक भएको छ । गीतकार नवीन पन्तको शब्द रहेको उक्त गीतमा शान्ती श्री परियार , रमन रायमाझीको स्वरमा भरेका छन् । “परदेशिको समाचार गीत दशैँ तिहारलाई मध्यनजर गरि सार्वजनिक गरिएको गीतमा सि...

प्रविन बेडवालको ‘मुटु भित्रै राख्छु तिमीलाई’ सार्वजनिक (भिडियोसहित)

प्रविन बेडवालको ‘मुटु भित्रै राख्छु तिमीलाई’ सार्वजनिक (भिडियोसहित)
सुनसरी । चर्चित गायन रियालिटी सो नेपाल आइडल ३ को फस्ट रनरअप बनेका गायक प्रविन बेडवालको नयाँ गीत सार्वजनिक भएको छ । गाउँको परिवेशमा बनेको यो भिडियोमा माया तथा स्नेह देख्न सकिनेछ । बेडवालको स्वर रहेको गीत ‘मुटु भित्रै राख्छु तिमीलाई’ मा दुर्गाप्रसाद कडरियाको शब्द र रमेश कडरियाको संगीत रहेको छ । गीत तथा भिडियोमा सम्पूर्ण व्यवस्थापकीय जिम्मेवारी कैलाश रेग्मीले लिएका थिए । संगीत संयोजन उदयराज प...

हरि उप्रेतीको शब्द मा रानीको ” ढलक ढलक ” भिडियो सहित ।

हरि उप्रेतीको शब्द मा रानीको ” ढलक ढलक ” भिडियो सहित ।
काठमाण्डौं नेपाली सुगम संगीतमा अनवरत रुपमा आफनो सिर्जना प्रस्त्ुत गरिरहने रचनाकार हुन हरि उप्रेती । उनको शब्द रचनामा रहेको ” ढलक ढलक ” गीतमा गायिका रानी शाक्य र गायक प्रताप दासको आवाज रहेको गीत सार्वजनिक भएको छ । चन्द्र सिंह घलेको संगीत तथा नरेन्द्र वियोगीको एरेन्ज गीतमा रहेको छ ।गीतमा प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ । अविनास बज्राचार्यको छायाँकन , माधव वेल्वासेको सम्पादन तथा एलिसा का...