रजनी खत्रीका “अनुभूतिका प्रतिविम्बहरु”

रजनी खत्रीका “अनुभूतिका प्रतिविम्बहरु”
चन्द्रलाल तामाङ जीवन नदी हो, नदी एक यात्री हुन् । यात्राको क्रममा नदीले धेरै उतार–चढावहरु पार गर्नुपर्ने हुन्छ । नदीले पार गरेको यात्रा कति कठिन वा सरल हुन्छ भन्ने कुरा नदी भएर यात्रा गर्नेले मात्रै अनुभूति गर्न सकिन्छ । यहीँ जीवन यात्रामा भोगेका र देखेका अनागिन्ती अनुभूतिहरुलाई साहित्यको सहारा लिएर कवयित्री रजनी खत्रीले हालै एक कविता संग्रह बजारमा ल्याएकी छन् । नेपाली साहित्यको शसक्त विधा कविता ...

प्रकाश पकुवालको प्रेमपत्र

प्रकाश पकुवालको प्रेमपत्र
प्रिय प्यारी सरिता, लाखौंलाख माया अनि अनेकौं सम्झना । तिमीलाई मैले गर्ने सम्बोधनमा कुनै परिवर्तन आएको छैन, परिवर्तन आवश्यक छजस्तो पनि लाग्दैन । तिमी मेरो लागि हिजो प्रिय थियौ, आज प्रिय छ्यौ, अनि भोलि पनि हुनेछ्यौ । एकचोटी माया गरिसकेको, मन मुटु, साँटिसकेको मान्छे उत्ति नै प्यारो र प्रिय हुँदोरै’छ आखिर हजारौं चोट दिएको किन नहोस् । पूर्णिमाको रातमा टहटह चम्किएको चन्द्रमाले शान्त अनि शितल प्...

रेनुका पौडेलको प्रेमपत्र

रेनुका पौडेलको प्रेमपत्र
प्रिय, प्रेमका प्रतीक ती मुनामदन, हीरराँझा, लैलामझ्नु, रोमियो जुलियटको अझै बखान गर्छन् दुनियाँले । किनकि ती त केवल पात्र मात्र हुन् । एक लेखकका कल्पना मात्र हुन् । कुनै मस्तिष्कको चित्रार्थ मात्र हुन् । वास्तविक जीवनका प्रेमीहरु त कहिँकतै गुमनाम छन् । आफ्नो प्रेमको बारेमा समाजले थाहा पाउला कि भनेर कहिँकतै चुपचाप छन् । दुनियाँका साँचा प्रेमीहरु त केवल आकाशले देखेको छ । तिनलाई स्पर्श त केवल धर्त...

सृष्टि अधिकारीको प्रेमपत्र

सृष्टि अधिकारीको प्रेमपत्र
ए मेरो हजुर, खै कताबाट सुरु गरुँ ? लेखुँ त म के लेखुँ ? सायद तिमीलाई सबै थाहा नै छ । तर, थाहा पाएर पनि अञ्जान बन्ने तिम्रो बानी छ । सोचेकी थिएँ, कुनै दिन भेटेर नै सबै भनिदिन्छु । तर, सधैं हुने हाम्रो भेटमा सायद मनका कुरा मनमा नै रहला । सायद भेटेर पनि भेट नहोला । तिमी सधैं भन्थ्यौ नि केही भन्नु छ भने लेख । हुन त लेखक होइन म राम्रो लेख्नलाई । तर, हो आज केही भन्नु छ । लगभग १० बजेको समय रुम नम्ब...

लेखक संघ कोशी प्रदेशको आयोजनामा प्रदेश परिक्रममा सम्पन्न

लेखक संघ कोशी प्रदेशको आयोजनामा प्रदेश परिक्रममा सम्पन्न
विराटनगर ÷ एउटा प्रदेशको भाषा, साहित्य, कला र संस्कृति अर्को प्रदेशसँग अन्तरघुलन गराउने उद्देश्यले नेपाली लेखक संघले प्रदेशसँग प्रदेश कार्यक्रम सुरु गरेको छ । नेपाली लेखक संघ कोशी प्रदेशको शृंखलाबद्ध अभियानअन्तर्गत प्रदेश परिक्रमाको पहिलो शृंखलामा गण्डकी प्रदेशका स्रष्टासँग कोशी प्रदेशका स्रष्टा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । विराटनगरमा शनिबार आयोजित कार्यक्रममा गण्डकी प्रदेशका स्रष्टा ...

नावेल साकोस साहित्य संस्थाद्वारा बालकलाकार सम्मानित

नावेल साकोस साहित्य संस्थाद्वारा बालकलाकार सम्मानित
विराटनगर ÷ नोवेल साकोस साहित्य संस्था विराटनगर शाखाले सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । शनिबार विराटनगर–११ स्थित नेपाल विजिनेस कलेजमा आयोजना गरेको कार्र्यक्रममा बाल कलाकार आज्ञा राईलाई सम्मान गरिएको थियो । कलाकार राईलाई अग्रज साहित्यकार देवी पन्थी, मधु पोखरेल, वडाध्यक्ष तीर्थेन्द्र नेउपानेलगायतले माला र अविर लगाएर सम्मानपत्र प्रदान गरेका थिए । त्यसैगरी सोही अवसरमा संस्थाले सा...

स्व दली वाम आन्दोलनका अग्रज योद्धा हुनुहन्थ्यो – मुख्यमन्त्री कार्की

स्व दली वाम आन्दोलनका अग्रज योद्धा हुनुहन्थ्यो – मुख्यमन्त्री कार्की
मोरङ, १६ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्व. राधेश्याम दली वाम आन्दोलनका अग्रज योद्धा हुनु भएको बताउनु भएको छ। नेकपा एमाले मोरङ कमिटी र पुष्पलाल स्मारक समिति विराटनगरद्वारा संयुक्त रुपमा हिजो साँझ यहाँ आयोजित ‘नेपालको वाम प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा राधेश्याम दलीको स्मृतिमा प्रकाशित पुस्तकको लोकापर्ण समारोहमा उहाँले स्व.दली मुलुकमा एकतन्त्रीय शासन अन्त्यका लागि गर्...

लेखक संघ कोशीको आयोजनामा विराटनगरमा विशेष साहित्यसभा

लेखक संघ कोशीको आयोजनामा विराटनगरमा विशेष साहित्यसभा
विराटनगर ÷ नेपाली लेखक संघ कोशी प्रदेशको आयोजनामा यही जेठ २६ गते विराटनगरमा विशेष साहित्यिक सभा हुने भएको छ । नेपाली लेखक संघ कोशी प्रदेशका अध्यक्ष गोकुल अधिकारीको अध्यक्षतामा सो संस्थाको सचिवालय समितिको बैठकबाट सबै प्रदेशका साहित्यकारहरुलाई पालैपालो कोशी प्रदेशमा आमन्त्रण गरी स्रष्टा सम्मान एवं प्रदेश–प्रदेशबीचको साहित्यिक गतिविधिका विषयमा अन्तरसंवाद गर्दै जाने निर्णय गरिएको छ ‘एउटा प्रदेशस...

उषा शेचरनको कथासङ्ग्रह ‘बेग्लै म’ सार्वजनिक

उषा शेचरनको कथासङ्ग्रह ‘बेग्लै म’ सार्वजनिक
काठमाडौँ– साहित्यकार उषा शेचरनको कथासङ्ग्रह ‘बेग्लै म’ सार्वजनिक भएको छ । साहित्यकार शेचरनले पहिलो कथासङ्ग्रह ‘तेस्रो रङ्ग’ सार्वजनिक भएको १० वर्ष पुगेकै दिन सोमबार साँझ उनले फेसबुक लाइभ मार्फत आफ्नो नयाँ कथासङ्ग्रह सार्वजनिक गरेकी हुन् । आफ्ना शुभचिन्तक, साहित्यका स्रष्टाहरु र साहित्यप्रेमीसँग एक घण्टाभन्दा बढी समयसम्म फेसबुक लाइभमा प्रत्यक्ष जोडिएर उनले खुसी साटिन् । प्रत्यक्ष लाइभमै उनले ...

सम्झनामा युगकवि सिद्धिचरण

सम्झनामा युगकवि सिद्धिचरण
‘मेरो प्यारो ओखलढुंगा’ लगायत कैयन कविताहरु रचेका सिद्धिचरण श्रेष्ठले पाएको उपाधि हो- युगकवि। २०४९ साल जेठ २२ गतेका दिन यो लेखक काठमाडौँको भाटभटेनीस्थित एक घरमा भाडामा बस्दा नेपाल टेलिभिजनबाट युगकवि सिद्धिचरण श्रेष्ठको निधन हुनगएको दुःखद खबर सुनुपर्‍यो। उनले लेखेको कवितालाई नारायण गोपालले मीठो स्वर दिएपछि गीतमा परिणत भएर जनजनमा कर्णप्रिय बन्यो। पछि पछि जनगायक रामेशले पनि उक्त गीत गाए। नेपाली ...