भक्तपुर क्यान्सर अस्पतालबाट १४ वर्ष सम्मका बालबालिकामा हुने क्यान्सर उपचार निःशुल्क थालनी
सन्जिब दुलाल
भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्ष सम्मका बालबालिकामा हुने क्यान्सरको सम्पूर्ण उपचार निःशुल्क सेवा आज देखि थालनी भएको छ ।स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्ष उमेर समूहका बालबालिकामा हुने क्यान्सर रोगको सम्पूर्ण उपचार तथा औषधी सेवा थालनी मन्त्रीले बिरामीलाई उपचार कार्ड वितरण गर्दै थालनी गर्नुभएको हो ।
भक्तपुर क्यान्सर अस्पतालले गरेको कार्यक्रममा उहाँ...