“देब गुरुङ को नृत्य संगै कल्ले लाने हो बजारमा”

“देब गुरुङ को नृत्य संगै कल्ले लाने हो बजारमा”
एक पछि अर्को गित हरु बजार मा आउने क्रम मा कोहिले सफलता पाउँछन् त कोहि गुमगाम हुन्छन ,यसै क्रम मा रोहन वलि को दमदार गित कल्ले लाने हो बजार मा आयको छ माया प्रेम मा आधारित गित हिजो मात्र वन वे फिल्मस को युटुब बाट सार्बजनिक गरियको हो रोहन वलि र पुजा बिहानी को आवाज मा रहेको गित लाई रोहन वलि ले नै संगीत भरेका छन मधु सुदन डागी को रचना रहेको गित मा करिस्मा ढकाल र देब गुरुङ ले अभिनय गरेका छन प्रनिल तामा...

गीतकार दिलिप योञ्जनको ‘अधुरो माया’ सार्बजनिक (भिडियो सहित)

गीतकार दिलिप योञ्जनको ‘अधुरो माया’ सार्बजनिक (भिडियो सहित)
काठमान्डौँ , जेष्ठ २९ । गायिका श्रेयसी चेम्जोङको आवाजमा सजिएको “अधुरो माया ” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमका सम्वादलाई गीतमा सर्वोकृष्ट रुपमा समेटिएको छ । प्रेमका सुवासहरु गीतमा भेटन सकिन्छ । आफना प्रेमीलाई कदापी पनी भुल्न नसकेको र पलपल मायाले सताएकोे कुरालाई समेटिएको छ । दिलिप योञ्जन तामाङको शब्द तथा राजेश थापाको संगीतमा गीत तयार पारिएको छ । गीतमा प्रदिप श्रेष्ठको एरेन्ज र...

गायक भुवन प्यासी र मेलिना राईको स्वरमा नया गीत “हे बरै’को भिडियो सार्वजनिक

गायक भुवन प्यासी र मेलिना राईको स्वरमा नया गीत “हे बरै’को भिडियो सार्वजनिक
चर्चीत गायक भुवन प्यासीको फरक शैलीको गीत “हे बरै’को भिडियो सार्वजनिक भएको छ ।विशेष गरी आधुनिक गीतमा आफ्नै शैलीका कारण लोकप्रिय बनेका गायक प्यासीले लोक, आधुनिक र र्याप मिसाउदै “हे बरै ” को गीत बजारमा लिएर आएका हुन्। गीतमा शब्द तथा संगीत प्यासीको नै रहेको छ। उनलाई गीतमा गायिका मेलिना राईको साथ दिएकी छिन् ।मिस्टर आरजेले गीतमा र्याप दिएका हुन् भने पुस्कर सुनुवारले संगीत संयोजन गरेका हुन् ।ललिपुरको ...

बद्रि श्रेष्ठको आवाजमा ”पायौँ मलाई आँशु खसाल्न” हेर्नुहोस भिडियो सहित ।

बद्रि श्रेष्ठको आवाजमा ”पायौँ मलाई आँशु खसाल्न” हेर्नुहोस भिडियो सहित  ।
काठमान्डाँै । प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायक बद्रि श्रेष्ठको”पायौँ मलाई आँशु खसाल्न” गीतको भिडियो सार्वजनिक भएको छ । गायक बद्रि श्रेष्ठ र गायिका अर्चना स्याङ्तान को आवाज रहेको छ । मायालुलाई धेरै माया गर्ने र जिवन भरी उनकै साथमा रहने बाचा बन्धन गीतमा गरिएको छ । जनक लामाको शब्द तथा दोरेन्द्र विश्वकर्माको लय सिर्र्जना गीतको भिडियोमा रहेको छ । मुकेश हुमाँगाईको छायाँकन , राजेश कुमारकोे स...

मोरङको सुन्दरहरैँचा ४ मा तीनजना खेलाडी सम्मानित भिडियो सहित ।

मोरङको सुन्दरहरैँचा ४ मा तीनजना खेलाडी सम्मानित भिडियो सहित ।
शिव भट्टराई,मोरंग मोरङ्गको सुन्दरहरैँचा वडा नम्बर ४ मा तीनजना खेलाडीलाई सम्मान गरेको छ। खेलाडीलाई वार्ड नं.४ द्वारा सम्मान गरिएको थियो। वार्डले राष्ट्रिय र अन्तराष्ट्रिय कराँते खेलाडीलाई शुक्रबार एक कार्यक्रमका बीच सम्मान गरेको हो। वार्डले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कास्य पदक जित्ने सुन्दरहरैँचा ४का रोजन खड्का, जुलाई ७ मा मलेशियामा हुने कराँते च्याम्पियनशिपमा भाग लिन जाने रोमन खड...

सोनालिका ब्राण्डको गोरखा सिरिजको विहीबार इटहरीमा एक कार्यक्रमवीच लन्च

सोनालिका ब्राण्डको गोरखा सिरिजको विहीबार इटहरीमा एक कार्यक्रमवीच लन्च
शिव भट्टराई,इटहरी । नेपालको नम्बर एक ट्रयाक्टर सोनालिका ब्राण्डको गोरखा सिरिजको विहीबार इटहरीमा एक कार्यक्रमवीच लन्च गरिएको छ । सो कार्यक्रममा न्यू पि आर सप्लायर्स विराटनगरका प्रवन्धक निर्देशक कविन श्रेष्ठले सोनालिका गोरखा सिरिजको लञ्च गरेका हुन् । गोरखा सिरिजमा हेभी डियूटी माइलेज इन्जिन जडान गरिएको इन्टरनेशनल ट्रयाक्टर लिमिटेड टेरटरी म्यानेजर पप्पु शर्माले जानकारी दिए । उनकाअनुसार यसमा हाइ स्पि...

गायिका सिता प्रजापतीको आवाजमा”घर त मेरो दैलेख जिल्ला हो“ हेर्नुहोस भिडियो सहित

गायिका सिता प्रजापतीको आवाजमा”घर त मेरो दैलेख जिल्ला हो“  हेर्नुहोस भिडियो सहित
काठमान्डाँै । ब्लोसम म्युजिक प्रालीको प्रस्तुतीमा गायक शैलेन्द्र भण्डारी र गायिका सिता प्रजापतीको आवाजमा मौलिक लोक लयमा आधारित ”घर त मेरो दैलेख जिल्ला हो“ गीतको भिडियो सार्वजनिक भएको हो । गाउँ घरको यादले सताएको र आफनी मायालुको यादले मनमा निकै पिडा भएको कुरालाई गीतमा समेटिएको छ । शैलेन्द्र भण्डारीको शब्द सिर्जना एवम कविता परियारको लय सिर्जनामा गीत तयार गरिएको छ । सागर गौत्तमको छायाँकन...

पर्यटन भित्राउनको लागी हामी आतुर छौ मणीन्द्र कटवाल

पर्यटन भित्राउनको लागी हामी आतुर छौ मणीन्द्र कटवाल
इटहरी , जेष्ठ २१ । नेपाल होटल व्यवसायी केन्द्रीय महासंघका उपाअध्यक्ष एवम होटल ब्यावसायी संघ प्रदेश नं १ का प्रदेश संयोजक मणीन्द्र कटवालले आगामी नव २०२०मा प्रदेश मा भएका विभिन्न रमणिय स्थानहरुको लागी ठुलो सङख्यामा पर्यटकको लागी आगमन गर्नका लागी ठुलो भुमीका खेल्ने खाल्का कार्यक्रम ल्याइने बताउनुभयो भिजिट बर्षका लागी पर्यटकिय , तिर्थ स्थल , हलेसी , बराहक्षेत्र , ताप्लेजुङका पाथिभरा , कोशी टप्पु...

सुरज इन्टरटेन्मेन्टको निर्देशनमा”जिवन यो रहे सम्म ” हेर्नुहोस भिडियो सहित ।

सुरज इन्टरटेन्मेन्टको निर्देशनमा”जिवन यो रहे सम्म ” हेर्नुहोस भिडियो सहित  ।
काठमान्डाँै । युवा जमातमा निकै लोकप्रिय गायक सुनिल गिरीको आवाजमा सजिएको ”जिवन यो रहे सम्म ” गीतको भिडियो सार्वजनिक भएको छ । मायालुलाई धेरै माया गर्ने र जिवन भरी उनकै साथमा रहने बाचा बन्धन गीतमा गरिएको छ । सुनिल गिरीकै शब्द तथा संगीत गीतको भिडियोमा रहेको छ । मुस्ताङको रिङनेमा सुरज इन्टरटेन्मेन्टको निर्देशनमा भिडियो निमार्ण गरिएको छ । गीतमा मुस्ताङका विभिन्न रमणिय स्थानलाई देखाइएको छ । ...

गायिका पुर्णकला विसीको आवाजमा आयो फेरी दुनिया रुवाउने गीत (भिडियो सहित)

गायिका पुर्णकला विसीको आवाजमा आयो फेरी दुनिया रुवाउने गीत (भिडियो सहित)
रोशन पोखरेल , काठमान्डाँै । लोकदोहोरीमा सबै भन्दा धेरै प्रशंसक भएका गायक पुष्कल शर्मा र गायिका पुर्णकला विसीको आवाज रहेको ”अक्सिजन “ गीतको भिडियो देवी म्युजिक सोलुसन मार्फत बजारमा सार्वजनिक भएको छ । माया प्रेमलाई मुख्य विषयबस्तु बनाइएको गीतमा प्रेमीकाले अर्कैलाई रोज्दा मनमा उत्पन्न हुने पिडालाई गीतमा समेटिएको छ । समर्पित मन पुष्कलको उत्कृष्ट शब्द सिर्जना रहेको सो गीतमा शिव कुँवरले लय सिर्...