गायीका अन्जु गुरुङको स्वरमा पहिलो नजर म्युजीक भिडीयो सार्बजनिक
गायीका अन्जु गुरुङको स्वरमा पहिलो नजर बोलको म्युजीक भिडीयो सार्बजनिक भएको छ ।
जहाँ मोडेल बिकास लामिछाने र सुप्रिया कटुवाल फिचर भएका छन । म्युजीक भिडीयोले पहिलो नजर र पहिलो प्रेमको कथा उठाएको छ । गीतमा शब्द तथा संगीत अमृतको सुन्न सकिन्छ ।
नगरकोटमा खिचिएको भीडीयोलाई समन अधिकारीले निर्देशन गरेका हुन् । भिडीयोमा रामेश्वर कार्कीको छायाँकन र बिकास धमलाको सम्पादन रहेको छ ।









![गायक कमल खत्रीको यति धेरै रोमान्टिक भिडियो [भिडियोसहित]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2018/09/4-1.png)




